हुम्ला, २६ चैत – जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गरे । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ । सहभागी हुनेमा मानसरोवर उच्च...
बैतडी, २६ चैत – ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ (बिडिसिए) कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य...
काठमाण्डु, २६ चैत – धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ । नाम भने लर्ड बुर्द्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोट्र्स भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने धुर्मुसले...
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन छोड्ने हल्ला चलेसँगै नेइमारलाई इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड र रियल मड्रिडले आवद्ध गर्न चासो देखाएका छन् । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले नेइमारलाई फोनबाट कुरा गरेको खुल्न आएको छ । गएको साता कुरा गर्दै रोनाल्डोले नेइमारको...
काठमाण्डु, २६ चैत – नेपालका जीतु राईले कमनवेल्थ खेलमा भारतका लागि स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्ड कोस्टमा १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ खेल रेकर्डका साथ राईले स्वर्ण पदक जितेका हुन् । २३५.१ अकंसहित राईले पहिलो स्थान हासिल गर्दै भारतका लागि स्वर्ण...
काठमाण्डु, २५ चैत – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले आज पहिलो खेलमा किंग्स एलेवेन पन्जाबविरुद्ध खेलिरहेको छ । टस हारेर ब्याटिङ गरिरहेको दिल्लीको प्लेइङ एलेवेनमा टोलीमा नेपाली युवा सन्दीप लामिछाने परेका छैनन् । खेलअघि नै सन्दीप दिल्लीको प्लेइङ एलेवेनमा पर्लान कि नपर्लान...
काठमाण्डु, २५ चैत – प्लेअफमा पुग्ने अन्तिम टोलीमा पुग्ने विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीचको खेल ६ ओभरको हुने भएको छ । खेलको विजेता प्लेअफमा पुग्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । खेल ३ बजेर ३० मिनेटमा सुरु हुने म्याच अफिसियल विनयकुमार झाले बताए ।...
धनगढी, २५ चैत – रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाण्डु गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाण्डुबीचको लिगको अन्तिम खेल स्थगन...
काठमाण्डु, २४ चैत – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ । तीनपटकको विजेता चेन्नेई भारतीय...
काठमाण्डु, २३ चैत – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ अन्तर्गत शुक्रबार जारी खेलमा विराटनगर किंग्सले काठमाण्डु गोल्डन्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । बाबर हायातले उत्कृष्ट अर्धशतकीय पारी खेलेपछि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय...
नयाँदिल्ली, २२ चैत – दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आफूलाई निखार्दै लगेको बताएका छन् । दिल्ली डेयरडेभिल्सले बिहिबार आयोजना गरेको पत्रकार सम्मेनलमा प्रशिक्षक पोन्टिङले सन्दिपले बलिङमा दिनप्रतिदिन सुधार गर्दै गईरहेको बताएका हुन् । आईपीएल सुरु हुनुअघि दिल्लीले आयोजना गरेको...
धनगढी, २२ चैत – पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो । बिराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र...