काठमाण्डु, ७ वैशाख – इङ्लिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा पुग्न संर्घषरत चेल्सीलाई, पछिल्लो जितले केही राहत मिलेको छ । ३४ खेलको समाप्तीमा ६३ अंक जोडेको डिफेण्डिङ च्याम्पियन चेल्सी तालिकाको...
काठमाण्डु, ६ वैशाख – नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् । उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् । प्रतियोगितामा तीन...
काठमाण्डु, ६ वैशाख – ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन् । महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका नेइमार फ्रेन्च लिग वान अन्तर्गतको खेलमा खुट्टामा चोट लागेपछि फेब्रुअरी २५ देखि मैदान बाहिरै छन् । यसैबीच साओ पाउलोमा आयोजित...
काठमाण्डु, ६ वैशाख –स्पेनिस ला लिगामा रोनाल्डोको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १-१ गोलको बराबरी गर्न सफल भयो । खेलमा अग्रता भने बिल्बाओले १४ औं मिनेटमा लिएको...
काठमाण्डु, ५ वैशाख – रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर...
काठमाण्डु, ५ वैशाख – बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर...
काठमाण्डु, ४ वैशाख – नेपाल क्रिकेट संघ क्यानले विशेष साधारणसभा बोलाएकोमा अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले स्वागत गरेको छ । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा अप्रिल १९- २० मा तोकिएकोमा आईसीसी स्वागत गर्दछ’ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसले खेलमा सुधार ल्याउनुका...
काठमाण्डु, ४ वैशाख – इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्स कोलकाता नाइट नाइडर्ससँग ७१ रनले पराजित भयो । खेलपछि प्रतिक्रिया दिँदै दिल्लीका ग्लेन म्याक्सवेलले आफूहरुको बलिङ कमजोर रहेको बताए । ‘हाम्रो बलिङ लाइन मिसमास भयो, हामीले एउटै लयमा मिलाएर बलिङ गर्नै सकेनौँ’...
खोटाङ, ४ वैशाख – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन् । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उनले भने, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने...
एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेड, रेलिगेशनमा परेको वेष्ट ब्रोमसँग १–० ले पराजित भएसँगै ५ खेल अगावै सिटीले उपाधि जितेको हो । सिटीको यो तेस्रो प्रिमियर लिग उपाधि हो । ३३...
काठमाण्डु,१ वैशाख – अघिल्लो वर्षको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स मुम्बईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमका लागि यो संघर्षपूर्ण प्रतिस्पर्धा रहनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले पहिलो दुई खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ...
काठमाण्डु, ३० चैत – नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट...