एजेन्सी । अलराउन्डर युवराज सिंहले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि सन्यास लिने बताएका छन् । सन् २०१७ पछि भारतीय सिनियर क्रिकेट टोलीमा स्थान बनाउन संघर्षरत युवराजले इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आफू सहभागी हुने दाबी पनि गरेका छन् ।...
बागलुङ, ११ वैशाख – एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल...
रत्ननगर, ११ वैशाख – भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् । गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते । उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज...
काठमाण्डु, ११ वैशाख – इन्डियन प्रिमियर लिग (आइपीएल)मा यस सिजन किंग्स ११ पञ्जावले पाँचौ जित हात पार्दा दिल्ली डेयरडेभिल्सले भने ठिक विपरीत ५ खेल हारेको छ । सोमबार भएको खेलमा १४३ रनको स्कोर डिफेण्ड गर्दै पञ्जावले दिल्लीमाथि ४ रनको रोमाञ्चक जित हात पार्यो। ६...
काठमाण्डु, १० – बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आइतबार नेपालले माल्दिभ्समाथि प्रभावशाली जित हासिल गरेको छ । अघिल्लो खेलमा आयोजक बंगलादेशलार्इ नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्सलाई २५.२१, २५.१८, २५.१५ को सोझो सेटमा पराजित गर्यो । जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा सफल...
एजेन्सी । फ्रेन्च लिग फुटबलमा च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले बोर्डूअक्सलाई १–० ले पराजित गरेको हो । बोर्डूअक्सको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन जियोभानी लो सेल्सोले निर्णायक गोल गरे । पहिलो हाफ...
काठमाण्डु, ९ बैशाख – सेभिल्लालाई ५.० ले हराउँदै बार्सिलोनाले यो सिजनको कोपा डेल रे फुटबलको उपाधि जित्न सफल भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा बार्सिलोनालाई उपाधि दिलाउन लुइस सुवारेजले १४ र ४० औं मिनेटमा गरि २ तथा ३१ औं मिनेटमा लियोनल...
काठमाण्डु, ९ वैशाख– एवी डिभिलियर्सले आईपीएल सिजन–११ मा नयाँ रेकर्ड बनाएका छन् । गयराति भएको खेलमा अभिजित ९० रनको पारी खेल्दै टीमलाई जिताएका उनले रेकर्डसमेत बनाउन भ्याए । उनले यससँगै यस सिजनको सबैभन्दा लामो छक्काको रेकर्ड बनाए । रोयल च्यालेन्जर बैंगलोरलाई जिताउन महत्वपूर्ण पारी...
वीरगञ्ज, ८ वैशाख – वीरगञ्ज सिटी हाल्फ म्याराथन प्रतियोगितामा लालबहादुर थापा विजयी भएका छन् । पर्सा जिल्ला एथ्लेटिक्स संघ, वीरगञ्जको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवन आर्मीका थापाले २१.५ किलोमिटरको दौड १ घण्टा ११ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान सुनिश्चित गरे । प्रथम स्थान हासिल गर्न...
काठमाण्डु, ७ वैशाख – नेपालले टी–२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘द रोड अफ वर्ल्ड टी–२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी–२० विश्वकप खेल्ने हो भने नेपालले तीन...
काठमाण्डु, ७ वैशाख – सनराइजर्स हैदराबादविरुद्ध बिहीबार मोहालीमा विस्फोटक ब्याटिङ गरेका क्रिस गेलको यो बयानले यदि कसैलाई घमण्ड लाग्छ भने शायद उसले गेलको ब्याटिङ हेरेका छैनन् । म्यान अफ म्याचको पुरस्कार लिनु मात्र तीन मिनेटअघिसम्म मोहालीमा उनको ब्याट जर्गिरहेको थियो र बलरहरु लुक्ने ठाउँ...
काठमाण्डु, ७ वैशाख – भीभो आईपीएल– २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी)ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्यहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ ।...