एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा शानदार जित निकालेको छ । शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा दोस्रो जित दर्ता गर्न सफल भयो । दिल्लीले घरेलु मैदानमा...
एजेन्सी । डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए । तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा दिएको बताइएको छ । शुक्रबार खोर्फाकान क्लबसँग...
काठमाण्डु, १३ वैशाख – इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले आफ्नो १०४ वटै सदस्य राष्ट्रलाई टी-२० मान्यता प्रदान गर्ने घोषणा गरेको छ। भारतको कोलकतामा भएको पत्रकार सम्मलेनमा उक्त निर्णय भएको आइसीसीले जनाएको छ । महिला र पुरुषको टी–२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उदेश्यका साथ आइसीसीले यस्तो...
काठमाण्डु १३ बेशाख – अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्तरुपमा हुने एकदिवसीय विश्वकपको खेलतालिका आज सार्वजनिक गर्दैछ । त्यसअघि नै इसएसपीएन क्रिकइन्फोले उक्त विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । आफ्नो वेवसाइटमा बुधबार साझ नै खेल तालिका...
खजुरा, बाँके, १३ वैशाख – आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै...
उदयपुर, १३ गते वैशाख – सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै,...
एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रीडले जर्मन क्लब वायर्न म्युनिखलाई उसैको मैदानमा पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले अवे मैदानमा २–१ को जित हात पारेको हो । च्याम्पियन्स लिगमा रियलको...
नयाँदिल्ली, १२ वैशाख – आइपिएलमा टोलीको एकपछि अर्को खराब प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गाम्भीरले कप्तानी छोडेका छन् । उनको स्थानमा श्रेयस ऐय्यरलाई कप्तान नियुक्त गरिएको छ । बुधबार फिरोज शाह कोटला मैदानमा पत्रकार सम्मेलनमा बोल्दै गाम्भीरले कप्तानी छोड्ने निर्णय आफ्नो भएको बताए ।...
काठमाण्डु, १२ वैशाख – पाटन उच्च अदालतले एन्फाविरुद्ध परेको मुद्दाको अन्तरिम आदेशलाई कायमै गर्नु नपर्ने फैसला गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन २२ वैशाखमा हुने पक्का भएको छ । यसअघि, गत १४ चैतका लागि तय भएको एन्फा निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित...
काठमाण्डु, १२ वैशाख – पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीहरूको छनोट भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि बुधवार आयोजकले ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । एनएसजेएफले...
इलाम, बेशाख – इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बुधबार(आज) को तेस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ः०० बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ । संकटा क्लब काठमाण्डुलाई...
एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंलिस क्लव लिभरपुलले इटालियन क्लब रोमामाथि शानदार जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५–२ ले हराएको हो । लिभरपुलका लागि उत्कृष्ट लयमा रहेका मोहम्मद सलाह र फिरमिनोले २–२ गोल गरे भने मेनले...