इटहरी, २० वैशाख – नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातांंै राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ ।सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब , सुनसरी...
काठमाण्डु, १९ वैशाख – राष्ट्रिय युवा परिषद् नेपालले गाउँ–गाउँका युवालाई उद्यमी बनाउन सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै आएको छ । अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छुट्याएको रु ३२ करोड रकम ‘ग्रामीण युवा उद्यम कार्यक्रम’ सञ्चालन गरेर गाउँ–गाउँमा युवालाई उद्यमी बनाउने अभियान...
नयाँदिल्ली, १९ वैशाख – बेंगलुरूको एम चिन्नास्वामी रंगशालामा सेतो पहिरिनमा उपस्थित अनुष्का शर्मा हुटिङ गरिरहेकी थिइन् । तालि बजाउन लागिन्, मैदानमा रहेका उनका पति विराट कोहलीले आफ्नो हातबाट फोन गर्न इशारा दिए । यो दृश्य हो मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बैंगलोर...
डोल्पा, १९ वैशाख – दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ...
काठमाण्डु, १८ वैशाख – चुनावको मितीलाई लिएर अध्यक्षका प्रत्यासीहरु नै बाझिँएपछि वैशाख २२ हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव अन्योलमा परेको छ । चुनावको मितीका विषयमा दुई अध्यक्षका प्रत्यासीहरुमा फरक मत देखिएको हो । अध्यक्षका प्रत्यासी तथा वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले...
एजेन्सी । आइतबार राति डिपोर्टिभो ला कोरुनालाई ४–२ले पराजित गरेसँगै बार्सिलोनाले यस सिजनको स्पेनिस लालिगाको जित्यो । पछिल्ला १० मध्ये लालिगाका ७ उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले उक्त खेलमा ह्याट्रिक लिएका थिए। बार्सिलोनाले समग्रमा लालिगाको उपाधि जितेको यो २५औं पटक...
रसुवा, १८ वैशाख – लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हँने भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ । लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका...
काठमाण्डु, १७ बैशाख – इन्डियन प्रिमियर लिगमा (आइपिएल) मा आइतबार कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै प्राप्त गरेको थियो । कोलकाताको जितमा अस्ट्रेलियन...
एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरे भने फिलम कौटिन्होले १ गोल थपे ।...
काठमाण्डु, १६ बैशाख – इन्डोनेसियामा अगस्टबाट सुरु हुने १८ औं संस्करणको एसियन गेम्सको लागि नेपालबाट ८ कराते खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषदको खेलाडी छनोट समितिले आयोजना गरेको खुल्ला छनोट प्रतियोगिताबाट ४ पुरुष र ४ महिला खेलाडी छनोट भएका हुन् । सातदोबाटोस्थित...
काठमाण्डु, १६ बैशाख – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले प्रतियोगितामा केही राहत पाएको हो । जारी प्रतियोगिताको सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार हो...
पोखरा, १५ वैशाख – भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् । ट्राइयाथलनअन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० किमी र दौड पाँच किलोमिटरको दूरी मनिचन्द्रले ५८...