खेलकुद

पेरूका फुटबल कप्तानले गुमाए विश्वकप खेल्ने सपना

२०७५ जेठ १ गते ११:५१

एजेन्सी । डोपिङ परिक्षणमा असफल भएपछि दक्षिणी अमेरिकी देश पेरूका फुटबल कप्तान पाओलो गुइरेरोले आगामी महिनाबाट सुरू हुने विश्वकप गुमाएका छन् । उनले प्रदुषित चियाका कारण डोपिङमा असफल भएको बताउँदै आएका थिए । सोमबार खेल अदालतले ‘एन्टी डोपिङ एजेन्सी’को ६ महिने प्रतिबन्ध सजायलाई बढाउन...

प्रधानमन्त्रीका नाममा जिग्रीले लेखे यस्तो मनछुने पत्र

२०७५ जेठ १ गते १०:४५

काठमाण्डु, १ जेठ – धुर्मुश–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन तयार भए पनि सरकारी तवरबाट कुनै प्रक्रिया पुरा नभएको गुनासो हाँस्य कलाकार तथा रंगशाला निर्माण अभियानमा जोडिएका कुमार कट्टेल(जिग्री)ले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा पत्र लेखेका छन् । उनले यसबारेको बाँकी प्रक्रिया चाँडो पूरा...

अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई

२०७५ जेठ १ गते १०:१६

खोटाङ, १ जेठ – अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि...

पल्सर स्पोर्टस अवार्डको तीन विधामा परे सन्दिप

२०७५ वैशाख ३१ गते १५:३४

काठमाण्डु, ३१ बैशाख – युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् । उत्कृष्ट...

के नेइमार साच्चिकै रियल मड्रिड जाँदैछन् त ? खुल्यो यस्तो राज

२०७५ वैशाख ३० गते १७:१४

काठमाण्डु, ३० वैशाख –फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासर अल खालिफाले नेयमारको भविष्यबारे भइरहेको अड्कलबाजीलाई शान्त पार्ने प्रयास गरेका छन् । ब्राजिलियन फुटबलर नेइमार रियल मड्रिड जाने चर्चा चुलिएको छ । स्पेनिस मिडियाहरुले अक्टोबरदेखि नै नेयमार फ्रान्समा खुसी नभएको दाबी गर्दै आएका छन्...

विराट कोहलीविरुद्ध बलिङ गरेका सन्दीपले मैदानबाटै यस्तो भनेपछि…

२०७५ वैशाख ३० गते १०:२१

काठमाण्डु, ३० वैशाख – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले शनिबार इण्डियन प्रिमियर लिग(आइपीएल)मा डेब्यू खेलमा विश्वका उत्कृष्ट ब्याट्सम्यानद्धय विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्दा निकै इन्ज्वाय गरेको बताएका छन् । दिल्ली डेयरडेभिल्सले सन्दीपलार्इ भारतीय कप्तान समेत रहेका विराट कोहलीको टोलीविरुद्ध डेब्यू गराएको थियो...

डेब्यू खेलमै सन्दिपले नेपालीको शिर उचो बनाइदिए

२०७५ वैशाख ३० गते ६:३७

काठमाण्डु, ३० वैशाख– जब नेपालका लेग स्पिनर सन्दिप लामिछाने डिल्ली डेयर डेभिल्सको प्लेइङ ११ मा परे तब कमेन्ट्री बक्समा उनको निकै चर्चा भयो । सन्दिप यस्ता, सन्दिप उस्ता, नेपाली बलर सन्दिप, युवा बलर सन्दिप आदि । सन्दिप कहीँ न कै नेपाल र नेपाली क्रिकेटसँग...

मोदीले सन्दीपको नाम लिएपछि आईपीएलमा खेल्ने चान्स बढ्यो

२०७५ वैशाख २९ गते १६:५१

काठमाण्डु, २९ वैशाख – नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डियन प्रिमियर लिग (आईपीएल) नेपाली खेलाडी सहभागी भएको विषयमा पनि चर्चा गरेका छन् । ‘भारतमा अहिले आईपीएल चलिरहेको छ, नेपाल पनि आईपीएलमा जोडिएको छ, सन्दीप लामिछानेले आईपीएलमा भाग लिइरहेका छन्’,...

विश्वकप फुटबलको पहिलो खेलमा सडक बालबालिकाले देखाए चटक !

२०७५ वैशाख २९ गते १५:२०

काठमाण्डु, २९ वैशाख – रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष...

कास्कीमा ‘दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५’ शुुरु

२०७५ वैशाख २७ गते १७:१९

पोखरा, २७ वैशाख – कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि...

आईपीएलमा दिल्लीले सन्दीपलाई खेलाउने !

२०७५ वैशाख २७ गते १७:१२

काठमाण्डु, २७ वैशाख – इण्डियन प्रिमियर लिग(आइपीएल)को जारी सिजनमा सनराइजर्स हैदराबाद १० मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा छ । ११औं खेलमा हैदराबादले आज दिल्ली डेयरडेभिल्सको सामना गर्दैछ । यस खेलमा जित हात पारे हैदराबाद प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ । दिल्लीको अवस्था भने...

स्पोर्टस् अवार्डका लागि डिस मिडियाको साथ

२०७५ वैशाख २७ गते १४:५७

काठमाण्डु, २७ वैशाख – नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेफ)ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि डिस मिडिया नेटवर्कले रु सात लाख बराबरको प्रायोजन गर्ने भएको छ । मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us