खेलकुद

दिल्लीको पहिलो रोजाईमा सन्दिप, दिल्ली र चेन्नेई भिड्दै

२०७५ जेठ ४ गते १३:२८

काठमाण्डु, ४ जेठ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपिएल) को व्यक्तिगत दोस्रो खेल शुक्रबार चेन्नेई सुपर किंग्सविरुद्ध खेल्ने भएका छन् । दिल्ली डेयर डेभिल्सले डेब्यू खेलमा प्रशंसनीय प्रदर्शन गरेका सन्दीपलाई लगातार अर्को खेलमा समावेश गर्ने भएको हो । दिल्लीले बिहीबार...

आईपीएलः हैदरावादसंग बैंग्लोर १४ रनले पराजित

२०७५ जेठ ४ गते ९:४९

काठमाण्डु, ४ जेठ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ । यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ । २१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा...

पारस बने उत्कृष्ट खेलाडी

२०७५ जेठ ३ गते १७:३०

काठमाण्डु, ३ जेठ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् । अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्ऽ बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा...

सन्दीप लामिछाने बने उत्कृष्ट युवा खेलाडी

२०७५ जेठ ३ गते १६:४६

काठमाण्डु, ३ जेठ – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफको उत्कृष्ट प्रशिक्षक र क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी छनोट भएका छन् । नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका जगत क्रिकेटकै विनोद दास फुटबलमा छिरीङ लोप्साङ गुरुङ बक्सिङका प्रकाश थापामगर र...

प्रतिबन्धमा परेका अस्ट्रेलियन क्रिकेटर डेभिड क्लब क्रिकेटबाट खेल्दै

२०७५ जेठ ३ गते १३:५३

काठमाण्डु, ३ जेठ – बल टेम्पिरिङका कारण एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले क्रिकेट खेल्ने भएका छन् । उनले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका हुन् । गएको मार्चमा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटका दौरान बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्ट्रेलियाले वार्नरसहित स्टेभन...

इंग्ल्यान्डले छान्यो विश्वकप खेल्ने २३ खेलाडी, को–को परे टोलीमा ?

२०७५ जेठ ३ गते १०:५६

काठमाण्डु, ३ जेठ – अर्को महिना रुसमा हुने २१औँ संस्करणको फिफा विश्वकपमा लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले २३ सदस्यी टोली घोषणा गरेका छन् । प्रशिक्षक साउथगेटले यो टोली राम्रो रहेको विश्वास व्यक्त गरेका छन् । टोलीमा अनक्याप्ड खेलाडी निक पोप, रुबेन लोफ्ट्स चिक, ट्रनेट...

सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टामा

२०७५ जेठ ३ गते १०:०३

रोल्पा, ३ जेठ – रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र...

सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा परे, वेष्ट इण्डिजविरुद्ध खेल्ने

२०७५ जेठ २ गते १५:५३

काठमाण्डु, २ जेठ – नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । यो खेल ३१ मे मा लर्डसमा हुनेछ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक...

सन्दीप लामिछानेले फेसबुकबाटै आफ्ना फ्यानहरुलाई यसो भने

२०७५ जेठ १ गते १७:४७

काठमाण्डु, १ जेठ – इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औं संस्करणमा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आफूले दिल्लीबाट धेरै कुरा सिक्न पाइरहेको बताएका छन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध शनिबार आईपीएलमा डेब्यू गरेका सन्दीपले मंगलबार दिउँसो आफ्ना फ्यानहरुसँग फेसबुक लाइभमार्फत कुरा...

भारतले रात्रीकालिन टेस्ट खेल्न मानेन्

२०७५ जेठ १ गते १६:४३

काठमाण्डु, १ जेठ – भारतले दिवा–रात्री टेस्ट खेल्न नमानेपछि अस्ट्रेलियाले त्यसलाई रद्द गरेको छ । आगामी डिसेम्बरमा एडिलेडमा हुने भनिएको खेल गुलाबी बलमा खेलिने बताइएपनि भारतले अस्वीकार गरेपछि त्यसलाई दिनमा नै खेलिने भएको हो । सन् २०१५ यता अस्ट्रेलियाले चारवटा दिवा–रात्री टेस्ट खेलेको छ...

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ गते

२०७५ जेठ १ गते १५:३१

पोखरा, १ जेठ – नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बतास ब्रदर्श प्रालिको मुख्य प्रयोजनमा विभिन्न...

विश्वकप खेल्न ब्राजिलले बनायो यस्तो टिम

२०७५ जेठ १ गते १२:००

एजेन्सी । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् । प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us