एजेन्सी । राफेल नाडालले आठौंपटक इटालियन ओपन टेनिसको टाइटल जितेका छन् । आइतबार उनले डिफेन्डिङ च्याम्पियन एलेक्जेन्डर जेँरेभलाई ६–१,१–६,६–३ले हराउँदै सो उपाधिमा कब्जा जमाएका हुन् । जीतसँगै नाडालले विश्व वरियतामा रोजर फेडररलाई पन्छाउँदै नम्बर एकको स्थानमा पनि कब्जा जमाउन सफल भएका छन् । फेडरर...
काठमाण्डु, ७ जेठ– जारी इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली लेफ्ट स्पिनर सन्दिप लामिछानेको टीम दिल्ली डेयर डेभिल्स बाहिरिएको छ । ऊ १४ खेलमध्ये ९ मा हार र ५ मा जित निकाल्दै १० अंकसहित तालिकाको पुछारमा छ । तर, सोही टोलीबाट १२ औँ खेलमा आइपीएलमा...
काठमाण्डु, ६ जेठ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्स र मुम्बई इन्डियनको खेल सुरु भएको छ । दिल्लीले आईपिएलको यो जिसनको अन्तिम खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई प्लेइङ ११ मा राखेको छ । दिल्लीका लागि सन्दीपले यसअघि दुई खेल खेलिसकेका...
काठमाण्डु, ६ जेठ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्सको अन्तिम खेलमा आज पनि नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने खेल्दै छन् । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेल सुरु हुनै लाग्दा सन्दीपलाई सफलताको शुभकामना दिएका छन् । दिल्लीका लागि सन्दीपले यसअघि...
काठमाण्डु, ६ जेठ – आईपीएलको समूह चरण अन्तर्गतको अन्तिम खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीको प्लेइङ सेटमा पर्न सफल भएका छन् । पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि दिल्लीले मुम्बईसँगको अन्तिम खेलमा पनि सन्दीपलाई टिममा राखेको ट्वीटरमार्फत जनाएको छ । घरेलु मैदानमा...
काठमाण्डु, ६ जेठ – इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट मैदानमा उत्रिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने ‘बेस्ट बलिङ इकोनोमी’ (कम खर्चिलो बलर)को एक नम्बरमा रहेका छन् । आइपिएलको आधिकारीक वेबसाइट आइपिएल टि २० डट कममा लामिछाने ‘बेस्ट बलिङ इकोनोमी’को पहिलो नम्बरमा छन् ।...
काठमाण्डु, ६ जेठ – इन्डियन प्रिमियर लिग(आइपीएल) को ११ औं संस्करणको अन्तिम दुई लिग खेल आज हुँदैछ । सहभागी ८ मध्ये ३ टिम यसअघि नै प्लेअफका लागि छनोट भइसकेका छन् भने दुई टिम प्लेअफबाट बाहिरिसकेका छन् । अब बाँकी ३ टिम मध्ये १ टिममात्र...
एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल म्याड्रिडले आफ्ना स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोलाई लिभरपुल विरुद्ध मैदानमा उतार्ने स्पष्ट पारेको छ । प्रशिक्षक जिदानले रोनाल्डो फाइनलका लागि फिट हुने बताएका हुन् । ३३ वर्षिय रोनाल्डो एल क्लासिको भिडन्तका दौरान गोलिगाँठोमा चोट बोक्न पुगे यता मैदानमा...
काठमाण्डु, ६ जेठ– इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै...
काठमाण्डु, ६ जेठ– चेल्सीले एफए कपको उपाधि जितेको छ । वेम्बलीमा भएको फाइनलमा चेल्सीले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गरेपछि युनाइटेड १–० ले स्तब्ध भयो। इडन हर्जाडले पेनाल्टीमार्फत गोल गरे । २२ औं मिनेटमा चेल्सीले पाएको अग्रता ताड्न युनाइटेडले अनेकौँ प्रयास गर्यो । तर,...
काठमाण्डु, ५ जेठ– जारी इण्डियन प्रिमियर लिग (आइपीएल) मा वेस्ट बलिङ इकोनमी अन्तर्गत नेपाली युवा बलर सन्दिप लामिछाने पहिलो नम्बरमा छन् । हालसम्म ८ ओभर बलिङ गरेका उनको इकोनमी दर ५.७५ रहेको छ । उनले हालसम्म ४६ रन खर्चिएर २ विकेट लिएका छन् ।...
काठमाण्डु, ५ जेठ– इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली युवा बलर सन्दिप लामिछानेले अर्को सनसनीपूर्ण प्रदर्शन गरेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा डिल्ली डेयर डेभिल्सले चेन्नई सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ । ४ ओभर बलिङ गरेका सन्दिपले २१ रन दिँदै १ विकेट हात...