भीमदत्तनगर, १३ जेठ – तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा छन् । प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दसहितको प्रशिक्षकको टोली कुस्तीका तीन खेलाडीको प्रशिक्षणमा विस्फोटक...
बनेपा, १३ जेठ – नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल,...
काठमाण्डु, १३ जेठ – इण्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेटको उपाधीका लागि आज सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच भीड्दै छन् । उपाधी भिडन्त मुम्बइको वाङखाडे रंगशालामा हुने छ । आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पाँच दिन अघि पहिलो क्वालिफायरमा यहि स्टेडियममा...
काठमाण्डु, १३ जेठ– रियल मड्रिडले १३अौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको खेलमा लिभरपुललार्इ ३–१ ले हराउँदै रियलले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको हो। उसको जितमा गरार्थ बेलले २ र करिम बेन्जमाले १ गोल गरे। लिभरपुलका लागि साडियो मानेले सान्तवनास्वरुप १...
एजेन्सी । आगामी विश्वकप फुटबलका केही खेल कजान रंगशालामा पनि खेलाइनेछ । सन् २०१० मा सुरु गरेर सन् २०१३ मा यो रंगशालाको निर्माण कार्य पूरा गरिएको थियो । यो रंगशाला बाहिर विशाल टेलिभिजन स्क्रिन राखिएको छ, जुन युरोपकै सबैभन्दा ठूलो हो । कजान एरिनामा...
कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव पर्छ भन्ने पनि मैले राम्ररी बुझेको...
सुर्खेत, ९ जेठ – सुर्खेतको रंगशाला मैदानमा सम्पन्न कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । त्रिभुवन आर्मी क्लबले उपाधिसहित ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११...
काठमाण्डु, १२ जेठ – टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दिएको छ । गत बुधवार उपहारस्वरुप गाडी पाएका लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन् । सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो ।...
काठमाण्डु, १२ जेठ– जारी इण्डियन प्रिमियर लिग (आइपीएल) फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्स भिड्ने भएका छन् । कोलकाता नाइटराफडर्सलाई १४ रनले हराएसँगै हैदरावाद अब चेन्नइसँग फाइनल खेल्ने भएको हो । आइतबार मुम्बइको वाङखाडे रंगशालामा फाइनल खेल हुनेछ। शुक्रबार रसिद खानको उत्कृष्ट प्रदर्शनमा...
चितवन , ११ जेठ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् । आईपीएलपछि यो उनको पहिलो चितवन यात्रा थियो । चितवन आउने सूचना गुपचुप राखेका सन्दीपले भरतपुर एयरपोर्टमा पत्रकारहरुलाई देखेपछि...
काठमाण्डु, ११ जेठ – फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक भएको छ । विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ । सन् २०१४ मा पीटबुलले गाएको ‘ओले...
काठमाण्डु, ११ जेठ – इन्डियन प्रिमियर लिग (आइपीएल –११) अन्तर्गत दोस्रो क्वालिफायरमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यस खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ । चेन्नाई पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनल पुगेको हो भने पराजित...