खेलकुद

विश्वकप फुटबल प्रेमीहरुका लागि डिस होमले ल्यायो खुसीको खबर

२०७५ जेठ २३ गते १५:५१

काठमाण्डु, २३ जेठ – अर्को साताबाट रुसमा सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको ‘एक्सन स्पोर्ट्स च्यानल’ले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन...

इजरायलसँगको खेल अर्जेन्टिनाले रद्द गर्यो, मेस्सीको टिशर्ट जलाउन अपील

२०७५ जेठ २३ गते १०:३६

काठमाण्डु, २३ जेठ – अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएको...

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

२०७५ जेठ २२ गते ११:००

सुर्खेत, २२ जेठ – यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ...

विश्वकप खेल्न लागेको अर्जेन्टिनालाई झट्का, यसरी जल्दैछ मेस्सीको टी–शर्ट

२०७५ जेठ २२ गते १०:३५

काठमाण्डु, २२ जेठ – नौ जुनमा अर्जेन्टीनाले इजरायलसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यो म्याच रसियामा सुरु हुन लागेको विश्वकपको तयारीका लागि हुन लागेको हो । अर्जेन्टिनाका फुटबल समर्थकहरुले यस म्याचलाई लक्की खेल सरह लिइरहेका छन् । लक्की खेल मान्नुको कारण अर्जेन्टिनाले सन् १९८६ मा...

विश्वकप खेल्ने ३२ देशका खेलाडीको नाम सार्वजनिक, कुन–कुन खेलाडीले देखाउँदैछन् धमाका ?(नामसहित)

२०७५ जेठ २२ गते १०:१८

काठमाण्डु, २२ जेठ – सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ । फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक...

प्रधानमन्त्री कपः सुवास र प्रदीपको शतक, दिभ्याशुंले लिए ५ विकेट

२०७५ जेठ २१ गते १३:०५

काठमाण्डु, २१ जेठ – काठमाण्डुमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत त्रिवि त्रिकेट मैदानमा जारी खेलको एकै इनिङमा २ शतक प्रहार भएको छ । सुवास खकुरेल र प्रदीप ऐरीले शतक प्रहार गरेपछि एपीएफ क्लबले प्रदेश २ लाई ३ सय ४० रनको विशाल...

विश्वकप अघि नै जर्मनीलाई झट्का

२०७५ जेठ २० गते १२:३४

एजेन्सी । जुन १४ बाट रसियामा हुने विश्वकप अघि खेलिएको वार्म अफ म्याचमा विश्वविजेता जर्मनी अष्ट्रियासँग पराजित भएको छ । गोलकिपर मानुएल नोएले कमब्याक गरेको खेलमा जर्मनी अग्रता जोगाउन नसक्दा अष्ट्रियासँग २–१ ले पारजित भएको हो । मेसुट ओजिलको गोलमार्फत जर्मनीले खेलको ११औँ मनिटमै...

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

२०७५ जेठ १९ गते १३:३९

सुर्खेत, १९ जेठ – माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ । सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार शाहीले उद्घाटन गर्दै खेल जगतमा कर्णाली प्रदेश अब्बल रहेको बताए । गिनिज बुक अफ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

२०७५ जेठ १९ गते १३:३३

पोखरा, १९ जेठ – युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय...

नेपाली क्रिकेट फ्यानलाई खुसीको खबर, नेपाल पनि आईसीसीको वरीयतामा

२०७५ जेठ १८ गते १५:१०

काठमाण्डु, १८ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । आईसीसीले शीर्ष १२ टिमको...

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले दिए राजीनामा

२०७५ जेठ १७ गते १७:३९

काठमाण्डु, १७ जेठ – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिएका हुन् ।...

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?(सूचीसहित)

२०७५ जेठ १७ गते १३:४३

काठमाण्डु, १७ जेठ – रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबल जेठ ३१ गतेबाट सुरु हुने छ । रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ । यस्तो छ नेपाली समयमा सुरु हुने विश्वकपको तालिकाः समूह ए रसिया–उरुग्वे जेठ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us