एजेन्सी – विश्वकप फुटबल अन्तर्गत शनिबार दिउँसो बेलुका र राति गरी चारवटा खेल हुँदैछ । पहिलो खेलमा समूह सी रहेको फ्रान्सले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार मानिएको फ्रान्स र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे कजानको कजान एरिनामा हुनेछ ।...
काठमाण्डु, २ असार– क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सँगै पोर्चुगल र स्पेन विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएका छन् । यससँगै उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको निर्धारित समय सकिन दुई मिनेटअघि रोनाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल ३–३ को बराबरीमा...
काठमाण्डु, १ असार– २१औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित निकालेको छ । युरी गजिन्स्कीले २०१८ को विश्वकपकै पहिलो गोल गर्दै रसियालाईअग्रता दिलाए । डेनिस चेरिसेभले अग्रता दोब्बर पारे । दोस्रो हाफको ७१औँ मिनेटमा पुनः सब्स्टीच्युट खेलाडी आर्टेम...
एजेन्सी – पुर्वी युरोपमा पहिलोपटक विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् । ‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु ।...
काठमाण्डु, ३० जेठ – सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् । अायाेजनाकाे अगुवाइ अमेरिकाले गर्ने भएकाे छ भने क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश...
काठमाण्डु, ३० जेठ – विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक जुलेन बर्खास्तीमा परेका हुन् । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय...
काठमाण्डु, ३० जेठ – विश्वकप २०१८ भोलि अर्थात बिहीबारबाट शुरु हुँदै छ । अहिले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ । नेपालमा पनि विश्वकपको माहोल तातीरहेको छ । फुटबल प्रेमीहरु आफूले समर्थन गरेको जर्सी लगाएर हिड्न थालेका छन् । यसैक्रममा फुटबल प्रेमीहरुले धादिङमा र्याली...
एजेन्सी । ब्राजिली स्टार नेमार आइतबार राति विश्वकप फुटबलका लागि रसिया उत्रिएका छन्। नेमार ९ सय अमेरिकी डलर पर्ने सुनको ब्यागसहित देखा परेका थिए । नेमारको यो ब्यागमा उनका पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ । ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित...
काठमाण्डु, २८ जेठ –विश्वकपका खेलहरू सार्वजनिक स्थानमा हेर्दा गर्नुपर्ने कुराबारे काठमाण्डु प्रशासनले १० बुँदे सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सोमबार जारी गरेको सूचनामा फुटबल देखाउँदा सिसीटिभी राख्नुपर्ने बताएको छ । विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ...
काठमाण्डु, २८ जेठ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलार्इ ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले २० लाख रुपैयाँ हात पार्यो ।...
सिंगापुर, २८ जेठ – ब्राजिलीयन स्टार नेमारले आफूलार्इ कसैभन्दा राम्रो बन्नु नभएको बताएका छन् । आइतबार राति भएको विश्वकपअघिको अन्तिम वार्मअप खेलमा अष्ट्रियाविरुद्ध गोल गर्दै ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडीको सुचीमा तेस्रो स्थानमा आएपछि प्रतिक्रिया दिदैं नेमारले त्यस्तो बताएका हुन् । उनी ब्राजिलका...