खेलकुद

ब्राजिललाई जित्नै पर्ने दबाब

२०७५ असार ८ गते १४:३४

काठमाण्डु – पाँचपटकको विश्वकप उपाधि विजेता ब्राजिललाई फुटबलमा सदाबहार दाबेदारको रुपमा हेरिदैँ आएको छ । तर सुरुआती खेलमै ब्राजिलले जितको खाता खोल्न सकेन । स्विट्जरल्याण्डसँग बराबरी रोकिन बाध्य भयो । ब्राजिल महादेशिय प्रतिद्धन्द्धी कोस्टारिकासँग अर्को खेल खेल्दैछ । ब्राजिल कोस्टारिकाविरुद्ध जितको खोजीमा छ ।...

क्रोएसियासँग लज्जास्पद हारसँगै अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, चलेन मेस्सिको जादू

२०७५ असार ८ गते ६:३८

काठमाण्डु, ८ असार– जारी विश्वकपमा गएराति गएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई नमज्जाको धक्का दिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना ३–० ले पराजित हुन पुग्यो। पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ ओँ मिनेटमा एन्टे रेविकले क्रोएसियालाई अग्रता दिलाए । अर्जेन्टिनाले...

समर्थकले पत्रकारलाई जथाभावी छुँदै ‘किस’ खाएपछि…

२०७५ असार ७ गते १७:४२

एजेन्सी – विश्वकप फुटबल प्रतक्ष्य प्रशारणमा खटिएकी एक महिला पत्रकारलाई खेल समर्थकहरुले यौन हिंसा गरेको खबर बाहिर आएको छ । कोलम्बियाकी संवाददाता जुलियथ गोन्जालेज थेरानमाथि लोग्नेमान्छेहरुले उनको स्तन समातेको र गालमा किस गरेको घटना बाहिर आएको हो । थेरान डीडब्लु स्पानोल टेलिभिजन च्यानलमा कार्यरत...

एक फिल्म निर्देशक जसले रोकेका थिए मेस्सीको पेनाल्टी

२०७५ असार ७ गते १५:२३

एजेन्सी – एउटा मान्छे जसले फिल्म र फुटबल दुबै खेल्छ । कहिलेकाहिँ फिल्मको पटकथालाई फरक धारमा मोड्नुपर्ने पनि हुनसक्छ । विश्वकप फुटबलमा गत हप्ता यस्तै दृश्य संसारले देख्यो । फिल्म निर्देशक पनि रहेका आइसल्याण्डका गोलकिपर हेन्स हल्डर्सनले ‘रियल लाइफ’ मा चामत्कार देखाए । सहभागी...

जान्नुस् फुटबल स्टार लियाेनल मेस्सीबारे लुकेका तथ्य

२०७५ असार ७ गते १२:१३

उनले ३२ ट्राफिसीहरूलाई एफसी बार्सिलोनाको नेतृत्व गरे, टोली अर्जेन्टिनाको ओलम्पिकको स्वर्ण पदक जिते र गिन्से विश्व वर्ल्ड रेकर्डले जितेको धेरै गोलका लागि गोल गरे तर त्यहाँ अझै पनि एक प्रमुख मील का पत्थर संसारको सबैभन्दा ठूलो फुटबल स्टार अझैसम्म हासिल भएको छैन । विश्वकप...

मेस्सीका लागि दुःखको खबर, पनामा पेपर्सले गर्यो यस्तो खुलासा

२०७५ असार ७ गते ११:२९

काठमाण्डु, ७ असार – खोज–पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कर्न्सोटियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले अवैध धन लुकाउने खेलाडीदेखि नेतासम्मको फेहरिस्त पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन)रोजेका...

रुस पुगेका डेनमार्कका खेलाडी विमान चार्टर गरेर छोरीको मुख हेर्न पुगेपछि…

२०७५ असार ७ गते ११:१२

काठमाण्डु, ७ असार – विश्वकप खेल्न रसिया पुगेका डेनमार्कका खेलाडी जोनास क्नुड्सन छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किएका छन् । विश्वकप फुटबलका लागि रूसमा रहेका बेला डिफेन्डर पिता बनेका हुन् । उनकी श्रीमती ट्रिनीले छोरी जन्माएकी हुन् । ट्रिनीले तोकिएको समय...

किन मागिन धोनी पत्नी साक्षीले हतियार राख्ने अनुमति ?

२०७५ असार ७ गते १०:३९

एजेन्सी – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनीले आर्म्स लाइसेन्सका लागि आवेदन दिएकी छिन् । आफूलाई ज्यानको खतरा भएकाले हतियार राख्ने अनुमति मागेको निवेदेनमा भनेकी छिन्। साक्षीले आफू अधिकांश समय घरमा एक्लै बस्नुपर्ने र निजी कामको लागि एक्लै घरबाट बाहिर...

चोटग्रस्त नेमारले भोलीको विश्वकप खेल के गर्लान ? यस्तो आयो खबर

२०७५ असार ७ गते ९:५७

काठमाण्डु, ७ असार – खुट्टाको चोट बल्जिएपछि बिचै प्रशिक्षण छोडेर हिँडेका ब्राजिलियन स्टार नेमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको...

इरानलाई हराएसँगै स्पेनको अर्को चरण पुग्ने सम्भावना बलियो

२०७५ असार ७ गते ६:३९

काठमाण्डु, ७ असार– स्पेनले जारी विश्वकपको गएराति भएको खेलमा इरानलाई १–० ले पराजित गरेको छ। कजान रंगशालामा भएको रोमाञ्चक खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। स्पेनका लागि डिएगो कोष्टाले खेलको ५४ औं मिनेटमा गोल गरे । यो समूहको अंकतालिकामा १ बराबरी र एक...

महिला भएर के भयो त पुरुष सरह खेल्छु ‘बक्सिङ’

२०७५ असार ६ गते १७:२६

काठमाण्डु, ६ असार – सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्। व्यवहार नरम र स्वभाव लजालु । खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप। सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्। अहिले उनी आसन्न एशियाली...

कोलम्बियालाई जापानले धुलाे चटाएपछि समर्थकले गरे यस्तो राम्रो काम

२०७५ असार ६ गते १४:०६

काठमाण्डु, ६ असार – रसिया विश्वकपमा जापानी समर्थकले आफू बसेको सिट वरपर सरसफाई गरेका छन् । पहिलो पटक कुनै पनि एसियाली राष्ट्रले दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने कीर्तिमान बनाउन सफल जापानले कोलम्बियालाई २–१ ले पराजित गरेपछि दर्शकहरु पनि उत्साहित भएका थिए । जापनाले पहिलो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us