खेलकुद

पोल्याण्डको पोस्टमा कोलम्बियाको ३ गोल

२०७५ असार ११ गते ६:२९

काठमाण्डु, ११ असार– जारी विश्वकपमा गएराति भएको अन्तिम खेलमा पोल्याण्डको पोस्टमा ककोलम्बियाले तीन गोल छिराएको छ । कोलम्बियाको जितमा यारी मीना, र्याडमेल फलकाओ र क्युड्रायाडो जेभले समान १–१ गोल गरे । समूह एचमा रहेका दुई टोलीको खेललाई अर्को चरण प्रवेशका लागि निकै महत्वका साथ...

यहुदी विरोधी गीत गाउनेलाई पाँच वर्ष फुटबल हेर्न प्रतिबन्ध

२०७५ असार १० गते १७:३२

काठमाण्डु, १० असार – इंग्ल्याण्डका एक फुटबल समर्थकलाई विश्वकपको समयमा यहुदी विरोधी गीत गाउँदै नाजी शैलीमा सलाम गरेको आरोपमा सबै खालको फुटबलबाट पाँच वर्षको लागि प्रतिबन्ध लगाइएको छ । डर्बीका ५७ वर्षका माइकल हर्बटलाई लेस्टर म्याजिस्ट्रेट कोर्टले पाँच वर्षको प्रतिबन्ध सुनाएको हो । इंग्ल्याडका...

गोल्डेन बुट कसले पाउँदैछन् ? यस्ता छन् दाबेदार खेलाडी

२०७५ असार १० गते १५:३८

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएर दोस्रो राउण्डका खेल भइरहेका छन् । दोस्रो राउन्डका खेल पनि आजैबाट सकिँदैछन् । समूह चरणका २९ खेलहरु आइतबार बिहानसम्म सकिएका छन् । जसमा ५ टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन् भने ६ वटा...

ट्वाइलेट सफा गर्ने रहिम यसरी पुगे विश्वकपको मैदानमा

२०७५ असार १० गते ११:२४

म दुई वर्षको छँदा बुवाको हत्या भयो । त्यसले मेरो पूरै जिन्दगी बदलिदियो । बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन् । त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन राम्रो बनाउने उनको लक्ष्य थियो । केही वर्ष...

अन्तिम मिनेटको गोलले जर्मनीको अन्तिम १६ सम्भावना कायमै

२०७५ असार १० गते ६:२७

काठमाण्डु, १० असार– जारी विश्वकपको आफ्नो दोस्रो खेलमा पूर्व च्याम्पियन जर्मनी जोगिएको छ । शनिबार राति भएको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी स्विडेनविरुद्ध २–१ विजयी भएको हो । खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको अवस्थामा अतिरिक्त समयको पाँचौ...

मेक्सिको र दक्षिण कोरियाः कसले मार्ला बाजी ?

२०७५ असार ९ गते १६:१८

एजेन्सी । रुसमा जारी फिफा विश्वकपको शनिबार हुने समूह ‘एफ’को खेलमा एसियाली टोली दक्षिण कोरियाले बलियो प्रतिद्वन्द्वी मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा साविक विजेता जर्मनीलाई १–० गोलले पराजित गरेको मेक्सिको प्रतियोगितामा बलियो देखिएको छ । आफ्नो पहिलो खेलमा स्विडेनसँग १–० गोलले पराजित...

स्वीडेनलाई धुलो नचटाए जर्मनीको हालत यस्तो

२०७५ असार ९ गते १५:४७

काठमाण्डु, ९ असार – आज राति(११ बजेर ४५ मिनेटमा) जर्मनी र स्वीडेन भिड्दैछन् । विश्वकपमा सुरुदेखि नै अपत्यारिला नतिजा आइरहेका छन् र सुरुवाती खेलमा सबैभन्दा अपत्यारिलो नतिजा जर्मनीको हार थियो । मेक्सिकोविरुद्ध जर्मनी १–० ले पराजित हुँदा समुह एफकै खेलमा स्वीडेनले दक्षिण कोरिया विरुद्ध...

‘अर्जेन्टिनाका खेलाडीले प्रशिक्षक हटाउने हल्ला मात्र’

२०७५ असार ९ गते १३:१०

एजेन्सी । क्रोयसियासँग बिहिबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ । ‘यो विल्कुल गलत हो,’ अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताए ।...

विश्वकपः ४ टिम अन्तिम १६ मा, कसको ‘चान्स’ कस्तो छ ?

२०७५ असार ९ गते ११:१०

काठमाण्डु, ९ असार – रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन् । यस्तै ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन् । अहिलेसम्म अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ए बाट...

अन्तिम समयमा ब्राजिलले जितेपछि नेइमारले गरे यस्तो ट्विट

२०७५ असार ९ गते १०:२७

काठमाण्डु, ९ असार – रुस विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले पहिलो जित हात पारेको छ । समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग एक–एकको बराबरी खेलेपछि ब्राजिल जित्नै पर्ने दबाबमा थियो । शुक्रबार कोस्टारिकासँगको खेलमा जितका लागि ब्राजिललाई खेलको इन्जुरी समय कुर्नुपर्यो । थपिएको ६ मिनेटमा...

स्वीजरल्याण्डले सर्बियालाई हराउँदा ब्राजिललाई दबाब

२०७५ असार ९ गते ६:४१

काठमाण्डु, ९ असार– रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल...

फुटबल डायरीः मेस्सी न हाँस्न सक्थे न रिसाउन !

२०७५ असार ८ गते १४:३५

काठमाण्डु – मसिनो अनुहार । ट्रिम नगरिएको कैला दारी । निधार छुन आइपुग्ने कपाल । यो थियो अर्जेन्टिनाका क्याप्टेन लिओनल मेस्सीको भावभंगिमा । मेस्सीको अनुहारमा पहिलो खेलमा जस्तो चञ्चलता र स्फुर्ति थिएन । राष्ट्रिय गान गाउँदै गर्दा उनले धेरैपटक पुर्पुरोमा हात (समान्यतयाः पुर्पुरोमा हात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us