खेलकुद

मेस्सी र रोनाल्डोलाई इंग्ल्याण्डका कप्तानले दिए यस्तो चुनौती

२०७५ असार ६ गते १३:४८

काठमाण्डु, ६ असार – टोटेनह्यामका स्ट्राइकर तथा विश्वकप २०१८ मा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ट्युनिसियाविरुद्ध २ गोल गरेर पहिलो जित दिलाए । हालसम्म रियल मड्रिडका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लिओनेल मेस्सीले बराबर ५-५ पटक बालन डोर को उपाधि पाएका छन् ।...

मोरक्कोसँग ३२ वर्षपछि बदला लिने दाउमा रोनाल्डो

२०७५ असार ६ गते १०:५१

काठमाण्डु, ६ असार – रसिया विश्वकप २०१८ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बनिसकेका छन् । तैपनि पोर्चुगलले उक्त खेल जित्न सकेन र स्पेनसँग ३–३ को बराबरी खेल्यो । पोर्चुगलले समूह बी को दोस्रो खेलमा अफ्रिकन राष्ट्र मोरोक्कोसँग खेल्दैछ र युरोपियन टिमका...

ब्राजिलका फ्यानका लागि दुःखको खबर

२०७५ असार ६ गते १०:२३

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेइमार खुट्टाको चोटका कारण मंगलबारको अभ्यासमा पूरा समय सहभागी हुन सकेनन् । अभ्यासका क्रममा पूरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग उपचार लिइरहेको डेलीमेलले जनाएको छ । रुसको सोचीमा भएको अभ्यासमा साह्रै नै दुखाई महसूस भएपछि नेइमारले अभ्यास गर्न सकेनन् ।...

भविष्यवाणीः आजको खेल जापानले हार्छ !

२०७५ असार ५ गते १२:५२

एजेन्सी । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलमा आज एसियाली राष्ट्र जापानले कोलम्बियाको सामना गर्नेछ । यसैबीच जितको भविश्यवाणी गर्ने बिरालो पछि सुँगाले गरेको भविश्यवाणीमा आज जापान पराजित हुने देखाएको छ । यो सुँगाले गरेको भविश्यवाणी सही हुने दाबीसमेत गरिएको छ । जापानको...

रुसमा जर्मनीलाई गोल हान्दा मेक्सिकाेमा भूकम्प

२०७५ असार ५ गते १२:३३

एजेन्सी– फुटबल विश्वकपमा पूर्व विजेता जर्मनीलाई मेक्सिकाेले गोल हान्दा खुशी मनाउन उर्लेको समर्थकको मानब सागरलाई रोक्न हम्मेहम्मे परेको थियो । खेलको ३५ औं मिनेटमा मेक्सिकाेका खेलाडी हिरविंग लोसानेले गोल हान्दा समर्थक हावामा उडेका थिए । जसको कारण मेक्सिकाेका भूकम्प नै गएको थियो । भूकम्प...

ह्यारीले जादू देखाएपछि विश्वकपमा इंग्ल्याण्डको कमाल

२०७५ असार ५ गते ६:२७

काठमाण्डु, ५ असार– विश्वकप फटबलमा कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गरेपछि इंग्ल्याण्ड विजयी भएको छ। सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल निर्धारित समयमा १–१ को बराबरीमा रोकिएको थियो । तर, केनले ९१अौं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा विजयी सुरुवात दिलाए। केनले नै इंग्ल्याण्डलार्इ...

विश्वकपमा अमेरिकी कम्पनीले इरानमाथि प्रतिबन्ध लगाएपछि….

२०७५ असार ४ गते ११:०६

एजेन्सी – फुटबल विश्वकपमा अमेरिकी कम्पनीले इरानका खेलाडीलाई जुत्ता नदिने घोषणा गरेको थियो । अमेरिकाले इरानमा लगाएको प्रतिबन्धको कारण देखाउँदै अमेरिकी ‘स्पोर्ट्स’ कम्पनी ‘नाइकी’ ले खेलाडीलाई आफ्नो सामान उपलब्ध नगराएको हो । इरानमा अमेरिकाको प्रतिबन्ध रहेकाले खेलाडीलाई कम्पनीको कुनै पनि सामान आपूर्ति नगरेको कम्पनीले...

मेसीलाई असहज महसुस

२०७५ असार ४ गते ८:३७

काठमाण्डु, ४ असार– अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो...

विश्वकै महंगा खेलाडीमाथि १० फउल, ब्राजिल बराबरीमा रोकियो

२०७५ असार ४ गते ६:३२

काठमाण्डु, ४ असार– विश्वकप उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकियो छ। आइतबार राति भएको खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो । फिलिप्पे कौटिन्होले खेलको २०अौं मिनेटमा ब्राजिललार्इ सुरुवाती अग्रता दिलाएका थिए । तर, उसले त्यसलाई लामो समय बचाउन सकेन ।...

फुटबल डायरीः एक्कासी होहल्लाबाट सन्नाटा छायो…..

२०७५ असार ३ गते १४:०६

काठमाण्डु – सिठ्ठी फुके रेफ्रिले । समर्थकहरु पेनाल्टी….पेनाल्टी भन्दै तीनहात उफ्रिए । तर पेनाल्टी असफल भयो । एक्कासी होहल्लाबाट सन्नाटा छायो । खेल सकिन धेरै समय लागेन । मुखामुख गर्न थाले । के गर्यो यार…. मेस्सीले भन्दै प्रतिक्रिया जनाउन थाले । भिडमा मेस्सीको समर्थक...

क्रोएसियासामू अफ्रिकी पावरहाउस नाइजेरिया निरिह

२०७५ असार ३ गते ६:५७

काठमाण्डु, ३ असार– रसिया विश्वकपमा क्रोएसियाले अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै विजयी सुरुवात गरेको छ । क्रोएसियाका लागि एक गोल लुका मोड्रिचले गरे भने अर्को आत्मघाती गोल भयो । जितसँगै क्रोएसियाले ३ अंक बटुलेको छ । नाइजेरियाले क्रोएसियालाई खेलभरी दबाबमा राखे पनि गोल...

पेनाल्टी मिस गरेपछि मेसीले भने– म टुटेको छु

२०७५ असार ३ गते ६:५१

काठमाण्डु, ३ असार– विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डसँगको खेलमा विश्वकपको साविक उपविजेता अर्जेन्टिनाले बराबरीमा रोकिएको छ । विश्व चर्चित फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेनाल्टी मिस गर्दा खेल बराबरीमा रोकिएको हो । आइसल्याण्डसको खेलमा अर्जेन्टिनाका लागि अग्युरोले १९ औं मिनेटमा पहिलो गोल गरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us