म अहिले पनि रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार सम्झन्छु । ६ वर्षको हुँदा स्कुलको हाफ टाइममा म दिउँसोको खाना खान घर आउँथे । आमा हरेक दिन उही खाना दिन्थिन्, रोटी र दुध । बच्चा हुँदा तपाईंहरू यस्तो कुरा सोच्नु पनि हुन्न ।...
काठमाण्डु, १३ असार – रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन् । जसमध्ये ५ पटकको विश्वविजेता ब्राजिल रहेको समूह ई को दुई खेल पनि राती ११ः४५ बजे हुनेछ । यस समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी रहेकोले...
काठमाण्डु, १३ असार – समूह चरणबाटै बाहिरिने संघारमा रहेको अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेपछि कप्तान लियोनल मेस्सीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । बराबरीले पनि प्रतियोगिताबाट बाहिरिने स्थितीमा मेस्सी र मार्कोस रोजाको गोलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा...
काठमाण्डु, १३ असार – विश्वकपअन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेलका दौरान सेलिब्रेसन गर्दा अर्जेन्टिनाका महान फूटबलर डिएगो म्याराडोना अस्वस्थ भएका छन् । खेलमा मेस्सीको गोलबाट अग्रता लिँदा खुशी मनाएका म्याराडोना नाइजेरियाले पेनाल्टीमा गोल गर्दा निराश बनेका थिए । खेल बराबरीतर्फ अग्रसर हुँदै थियो । यदि...
एजेन्सी । पहिलो खेल बराबरी र दोस्रो खेलमा अनपेक्षित हारले दबाबमा रहेको अर्जेन्टिनालाई विश्वकप २०१८ को अघिल्लो चरण प्रवेशका लागि मंगलबार नाइजेरियाविरुद्धको खेलमा निर्विकल्प जित आवश्यक छ । दुई खेलको अनपेक्षित नतिजाबाट अर्जेन्टिनाले विश्वभरका करोडौं फ्यानलाई निराश बनाएको छ । आश गरिएका विश्वका उत्कृष्ट...
एजेन्सी । स्ट्राइकर अहमद मुसा जारी विश्वकपमा नाइजेरियन टोलीका महत्वपूर्ण खेलाडी हुन् । शारीरिक तन्दुरुस्ती, बलसँगको गति, खेल कौशल र गोल गर्न सक्ने क्षमताले मुसालाई नाइजेरियन टोलीका महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गराएको हो । उनी गोलका लागि विश्वासिला खेलाडी पनि हुन् । उनी मैदानमा...
काठमाण्डु, १२ असार– रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ । त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ ।...
काठमाण्डु, १२ असार– जारी विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले मोर्डोभिया एरिना खेल मैदानमा पेनाल्टीमा गोल गर्न सकेनन् । इरानसँगको खेलको ५३ औं मिनेटमा भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गरेको प्रहार इरानी किपर एलिरिजाले बचाए । योसँगै रोनाल्डोले गोल्डेनबुटका दाबेदार...
काठमाण्डु, १२ असार– स्पेन रुसमा जारी विश्वकप फुटबल २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मोरक्कोसंग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । समूह ‘बी’ को उपविजेता पोर्चुगल बनेको छ...
काठमाण्डु, १२ असार– पोर्चुगल रुसमा जारी फिफा विश्वकप फुटबल २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा इरानसँग १ – १ गोलको बराबरी खेल्दै पोर्चुगलले समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो । खेलको ५३...
एजेन्सी । कोलम्बियन टिमका मिडफिल्डर कार्लोस सान्चेजलाई मारिदिने धम्की आएको छ । विश्वकप समूह चरणको खेलको सुरुवातमै डिएरियाभित्र जापानी खेलाडीले हानेको बल हातमा लागेपछि रातो कार्ड खाँदै बाहिरिएका उनलाई सामाजिक सञ्जालमार्फत धम्की आएको हो । जापानसँगको खेल कोलम्बियाले २–१ ले हारेको थियो । लगभग...
काठमाण्डु, ११ असार – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए ।...