खेलकुद

विश्वकप क्वार्टर फाइनल खेल्ने ८ देशको टुंगो लाग्यो, को–को भिड्दैछन् ?

२०७५ असार २० गते १०:१६

काठमाण्डु, २० असार – रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन् । मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो । क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन् । पहिलो...

जापानले फुटबल विश्वकप जित्ने यस्ताे छ सय वर्षे याेजना

२०७५ असार १९ गते ११:३२

काठमाण्डु – सन् १९९१ मा जापानको फुटबल र्यांक तल थियो । जापान फुटबल संघ र फुटबलका सौखिनहरुले फुटबलमा अघि बढ्न केहि गर्नुपर्ने निर्णय गरे । जापानले ‘जे लिग’ सञ्चालन गर्ने भयो । जापानसँग आफ्नौ व्यवसायिक फुटबल लिग छ । जसलाई एशियाकै उत्कृट लिग बनाउने...

२–० को अग्रता जोगाउन नसक्दा जापान स्तब्ध

२०७५ असार १९ गते ६:२६

काठमाण्डु, १९ असार– विश्वकप फुटबलको नकआउट चरणमा सोमबार राति बेल्जियम र जापानबीच कडा प्रतिस्पर्धा भएको छ । कुनै समय २–० को अग्रतामा रहेको एसिउाली टोली जापानले अग्रता जोगाउन नसक्दा अन्तिम मिनेटमा हार व्यहोर्नु परेको छ । जापानका ४८औँ गेनकी हारागुचीले र ५१औँ मिनेटमा टाकासी...

लौरो टेकेर फुटबल जिताउने ‘टीम कोच’

२०७५ असार १८ गते १२:२३

  काठमाण्डु – रुसमा जारी फुटबल विश्वकपमा दक्षिण अमेरिकी टीम उरुग्वे युरोपियन टीम पोर्चुगललाई ‘आउट’ गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सको भिडन्त हुनेछ । उरुग्वे टीमलाई खेलको लयमा हिँडाउने टीम मेनेजर(कोच) ७१ वर्षिय ओस्कार वासिंगटन तबरेज सिल्बा हुन् । सिल्बा...

स्पेनलाई पराजित गरेपछि रुसी प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

२०७५ असार १८ गते १०:५४

एजेन्सी । रसियाका प्रशिक्षक टानिस्लाव चेर्चेस्वेवले २०१० को च्याम्पियनलाई प्रिक्वार्टरफाइनलबाटै घर पठाउने आफ्नो योजना पूर्ण सफल भएको बताएका छन् । रक्षात्मक खेल प्रदर्शन गरेको रसियाले टाइब्रेकरमा स्पेनलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । ‘मैले आफ्ना खेलाडीहरुलाई सहमत गराएको थिएँ कि यो मात्र एउटा...

आजको खेलमा मार्सेल्लोले खेल्लान त ?

२०७५ असार १८ गते १०:१०

काठमाण्डु, १८ असार – दायाँ हिपको चोटका कारण दुई खेल गुमाएका ब्राजिलका डानिलो मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रिने भएका छन् । टोलीका डाक्टर रोड्रिगो लासमारले शनिबार म्यानचेस्टर सिटीबाट खेल्दै आएका डानिलोले अन्तिम १६ खेलमा सोमबार मेक्सिकोविरुद्ध रक्षकको भूमिकामा मैदान उत्रिने बताएका हुन् । मांसपेशीको चोटका...

सनसनीपूर्ण जित निकाल्दै क्रोएसिया क्वाटरफाइनल प्रवेश

२०७५ असार १८ गते ६:३९

काठमाण्डु, १८ असार– डेनमार्क र क्रोएसियाको खेलको टुंगो पेनाल्टी सुटआउटबाट लागेको छ। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा गोल हुन नसक्दा रुसमा जारी विश्वकप २०१८ मा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। खेलको पहिलो मिनेटमा डेनमार्कका म्याथिस ओर्गेन्सनले पहिलो गोल गरेका थिए।...

युवा स्टार एमबापेः पेलेको उपाधी पाएर मेस्सीकाे बिदाई !

२०७५ असार १७ गते १५:३९

काठमाण्डु, १७ असार – विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो । कजान एरिनामा आर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका...

रोनाल्डोले २०२२ को विश्वकप खेल्ने !

२०७५ असार १७ गते ११:४८

काठमाण्डु, १७ असार – क्रिष्टियानो रोनाल्डोले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट बिदा नलिने संकेत गरेका छन् । उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । यद्यपि, आफूहरुको शीर उच्च रहेको उनले बताए । उरुग्वेविरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको उनले...

विश्वकपपछि अर्जेन्टिनाः मेस्सीले सन्यास दिने, मास्चरानोले गरे सन्यासको घोषणा

२०७५ असार १७ गते १०:२९

काठमाण्डु, १७ असार – विश्वकप २०१८ बाट बाहिरिएलगत्तै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् । ३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४–३...

पोर्चुगललाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा, फ्रान्ससँग भिड्ने

२०७५ असार १७ गते ६:४०

काठमाण्डु, १७ असार– रसियामा जारी विश्वकपमा नकआउट नरणको खेल सुरु भएका छन् । दोस्रो खेलमा राति उरुग्वेले पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ। उरूग्वेका लागि ‍इडिसन काभानीले ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका लागि दोस्रो...

अर्जेन्टिना भर्सेज फ्रान्सः कसले मार्ला बाजी ?

२०७५ असार १६ गते ७:३८

काठमाण्डु, १६ असार– जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । ७ः४५ बजेपछि सुरु हुने खेल निकै रोचक हुने मानिएको छ । यो खेललाई दक्षिण अमेरिका र युरोपेली फुटबलबीचको प्रतिस्पर्धाको रुपमासमेत लिइएको छ । अर्कोतर्फ, यो खेलको विजेताले रसियामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us