एजेन्सी । बेल्जियमसँग हार्दै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि ब्राजिलका स्टार स्ट्राइकर नेइमारले क्लब फुटबलमा फर्किन कठिन रहेको प्रतिक्रिया दिएका छन् । बेल्जियमले २–१ ले हराएपछि उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिलका खेलाडीहरु रसियाबाट घर फर्किएका छन् । ‘यो मेरो करियरकै दुःखद् क्षण हो’, नेइमारले भने ।...
काठमाण्डु, २४ असार– आयोजक रसियालाई घरेलु मैदानमा ४–३ ले हराउँदै क्रोएशिया जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ १–१ को बराबरी खेलेमा सकिएपछि दोस्रो हाफमा दुवै पक्षले गोल गर्न सकेन । अतिरिक्त समयमा पनि दुवैले १–१ गोल थप्दै २–२ गोलको बराबरी खेले। टाइब्रेकरमा...
एजेन्सी । मैले आफ्नो व्यस्त तालिकाबाट जुलाई १५ तारिखको दिन पूरै खाली राखेको छु । यसपटक इङ्ल्यान्ड विश्वकप फुटबलको फाइनलमा पुग्ने कुरामा म विश्वस्त छु । त्यसैले १५ तारिखको दिन आफ्नो व्यस्त तालिकाबाट समय निकालेर म विश्वकपको फाइनल खेल हेर्न रुस जाने तयारीमा छु...
काठमाण्डु, २३ असार – रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरु पराजित भएपछि युरोपियन राष्ट्रले नै विश्वकप ट्रफी उचाल्ने पक्का भएको हो । सन् २००२ मा ब्राजिलले विश्वकप...
काठमाण्डु, २३ असार– बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको...
काठमाण्डु, २२ असार– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आजदेखि क्वाटरफाइनलका खेल हुँदै छन् । आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल भिड्नेछन् । फ्रान्स र उरुग्वे नेपाली समयअनुसार ७ः४५ मा आमने–सामने हुनेछन् । त्यस्तै, ब्राजिल र बेल्जियमको खेल भने राति ११ः४५ मा हुनेछ ।...
एजेन्सी । रुसमा जारी विश्वकप फुटबलबाट अजेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । तर, पनि यी दुई देशका समर्थकबीच दुई सुपरस्टार लियानल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई लिएर निरन्तर बहस चल्दै आएको छ । यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहसले समर्थकहरबीच नै कुटाकुट र गालीगलौजसम्म...
काठमाण्डु, २१ असार – विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम...
काठमाण्डु – स्टार फुटबलर मानिएका लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो रुसमा जारी विश्वकप फुटबलबाट घर फर्कदाँ समर्थकलाई मात्र होइन केहि बहुराष्ट्रिय कम्पनीलाई समेत दुःख लागेको छ । रोनाल्डो र मेस्सीले कप्तानी भूमिका सम्हालेका दुबै देश पोर्चुगल र अर्जेन्टिना एकै रात प्रिक्वार्टरफाइनल चरणमै बाहिरिएका थिए...
मस्को, २१ असार – जारी विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबीच शुक्रबारदेखि सुरु हुने क्वार्टरफाइनल भिडन्तले विश्वकपको माहोललाई थप तताउने छ । विश्वकप विजेताको अनुमानको होडबाजी चल्दै गर्दा व्यक्तिगत पुरस्कार गोल्डेन बुट कसले पाउला भन्ने अनुमान...
काठमाण्डु, २० असार – रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्चक उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगितामा कम...
एजेन्सी । जापानी मिडफिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जारी विश्वकपको प्रिक्वार्टर फाइनलमा बेल्जियमसँग ३-२ को पराजय व्यहोरेको अर्को दिन होन्डाले सन्यासको घोषणा गरेका हुन् । ‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु,’ होन्डाले भनेका छन्,‘म खुसी छु किनभने हामीसँग राम्रा यूवा खेलाडी...