विश्वकप सुरुहुनुभन्दा अगाडि फाइनलमा पुग्ने टोली ब्राजिल, जर्मनी र सम्भवतः फ्रान्सपनि होला भनेर सोच्ने म मात्रै एक्ली थिइन् । फ्रान्स त फाइनलमा पुग्यो तर मलाई लाग्छ धेरै कमले मात्रै म जस्तै क्रोएशियालाई पनि फाइनलमा पुग्छ भनेर साचेका थिए । जाल्ट्को डालिककको टोली क्रोएशियालाई यसपटकको...
काठमाण्डु, ३१ असार– आइतबार फिफा विश्वकप २०१८ को फाइनलमा फ्रान्स र क्रोएशिया भिड्दै छन्। दुवै अपराजित टोलीमध्ये कुनले विश्वकप उपाधि हात पार्ला भन्ने आमा चासो छ । मस्कोस्थित लुजनिकी रंगशालामा क्रोएशिया उपाधि जितेर इतिहास रच्ने दाउमा छ । २००६ मा फाइनलमा फ्रान्स इटालीसँग टाइब्रेकरमा...
एजेन्सी – फिफाले सन् २०२२ मा रसियमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ । फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेल गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन् । प्राय जुन जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा...
काठमाण्डु, ३० असार – तपाईलाई वल्र्डकपको नशा कतिको छ ? चारैतिर धुमधमाका, उत्साह वा आफ्नो टिमले गोल गर्ने पर्खाइ । तर धेरैका लागि यो रमाइलो र सुखद नहुन पनि सक्छ । धेरै जना महिलाहरुका लागि फुटबल पीडादायी बनेको छ । महिलाहरुका लागि फुटबल किक...
काठमाण्डु, ३० असार – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर स्वदेश फर्किएका छन् । उनी गत असार १६ गते ग्लोबल टी–ट्वान्टी क्रिकेट लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका थिए । भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग(आईपीएल) मा गरेको प्रदर्शनले...
काठमाण्डु, ३० असार– रसिया विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्ड भिड्दैछन्। सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए । यसअघि समूह जीको अन्तिम खेलमा यी दुई टोली भिडेका थिए। जसमा बेल्जियम विजयी भएको थियो। खेल नेपाली अनुसार पौने ८...
काठमाण्डु, २८ असार – क्रोएसिया विश्वकपमा इतिहास रच्ने संघारमा उभिएको छ । बुधबार राति इंग्ल्याण्डविरूद्धको खेलमा २–१ को नतिजा निकालेपछि २७ वर्षअघि स्वतन्त्र देश बनेको क्रोएसिया पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । समूह चरणको दोस्रो खेलमै लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई ३–०ले हराएपछि क्रोएसियाले...
काठमाण्डु, २८ असार – इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा थ्री लायन्सलार्इ २–१ ले पराजित गर्दै क्रोएसियाले इंग्ल्याण्डको दोस्रोपटक उपाधि जित्ने सपनामाथि ब्रेक लगाएको हो । खेलमा इंग्ल्याण्डका क्याप्टेन ह्यारी केनमाथि धेरैले राम्रो प्रदर्शनको आशा राखेका थिए ।...
काठमाण्डु, २८ असार– इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ। क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि थियो । सोही आधारमा फिफाले इंग्ल्याण्डलाई सो जरिवाना तिराउने...
काठमाण्डु, २८ असार– रसियामा जारी विश्वकप फुटबलमा क्रोएशिया इतिहासमै पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २–१ ले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि थपिएको खेलमा क्रोएशियाका मारियो मान्डजुकिकले ६...
काठमाण्डु – आयोजक राष्ट्र रसियाले प्रिक्वार्टर फाइनल अर्थात् ‘राउण्ड अफ सिक्सटिन’ मा स्पेनलाई हराउँदा रसियाका जनतामा खुशीले सिमा नाघेको थियो । समर्थकहरुले खुशी मनाउँदा देखिएको राष्ट्रप्रेम यस्तो झल्किएको थियो जुन दोस्रो विश्वयुद्धको अन्त्यतिर मात्र देखिएको थियो । हजारौँ सवारी साधनको देशैभरि लाम लागेको थियो...
एजेन्सी । जारी विश्वकपको फाइनल खेल रुसको मस्कोस्थित लुज्निकी रंगशालामा पाँच दिनपछि हुनेछ । तर, त्यसअघि दोस्रो सेमिफाइनलका रुपमा इंग्ल्याण्ड र क्रोएसिया आज राति यही मैदानमा भिड्दा अर्को खेल पनि यही रंगशालामा खेल्ने लक्ष्यमा रहन्छन् । यसको अर्थ जितको खोजीमा रहन्छन् दुवै टिम ।...