काठमाण्डु, ३ साउन– बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । युुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरे। त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस्...
काठमाण्डु, २ साउन – एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार...
काठमाण्डु, २ साउन – कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८ मा सहभागी भएको समाचारले अहिले सर्वसाधारणको मन जितेको छ । स्थानीय विद्यालयमा...
काठमाण्डु, २ साउन – राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो...
एजेन्सी । सचिन तेन्दुलकरका छोरा अर्जुनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका छन् । अर्जुन तेन्दुलकरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा पहिलो विकेट श्रीलंकाविरूद्धको टेष्टमा लिएका हुन् । अर्जुनले श्रीलंकासँगको टेस्ट खेलमा कामिल मिसारालाई एलबीडब्ल्यू आउट गराउँदै पहिलो विकेट लिए । अर्जुनले खेलको तेस्रो ओभरमा विकेट लिएका...
काठमाण्डु, १ साउन – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि औपचारिक रूपमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन् । १० करोड ५० लाख युरो तिरेर रोनाल्डोलाई किनेको युभेन्ट्सले पहिलो दिन नै रोनाल्डो अंकित ५ लाख २० हजार वटा जर्सी बेचेको छ । सन् २०१६...
एजेन्सी । विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिने भएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जानकारी दिइएको हो । आइतबार राति मस्कोमा भएको फाइनलमा क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि...
काठमाण्डु, ३२ असार –विश्वकप फुटबलको फाइनलको दोस्रो हाफ चलिरहेको थियो । फ्रान्स क्रोएसियासँगको ऐतिहासिक खेलमा २–१ ले अगाडि थियो ।अचानक प्याराफिटबाट चार जना मैदानमा प्रवेश गरे । एक गोलले पछि रहेको अवस्थामा क्रोएसिया दबाबमै थियो । क्रोएसियन खेलाडी डेजान लेभरोनले मैदानमा प्रवेश गर्ने व्यक्तिलाई...
काठमाण्डु, ३२ असार – आइतबार मस्कोमा भएको विश्वकप फाइनल खेलमा जब फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हरायो त्यसखेलमा १९ वर्षीय फरवार्ड किलियन एमबाप्पेको गोल पनि समावेश थियो । खेलमा फ्रान्सको तर्फबाट चौथो गोलका साथ पनि एमबाप्पेको उपलब्धी पनि जोडियो । उनी फुटबल वल्र्डकपको फाइनलमा गोल...
काठमाण्डु, ३२ असार – विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन भूमिका खेलेका युवा स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेनप्रति प्रतिवद्ध देखिएका छन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै...
काठमाण्डु, ३२ असार– विश्वकप फाइनलअन्तर्गत फ्रान्ससँग ४–२ ले पराजित भए पनि क्रोएशियाका कप्तान लुका मोडरिचले रुस विश्वकपको गोल्डन बल अवार्ड जितेका छन् । मोडरिचले विश्वकपमा २ गोल गरेका थिए। उनको कप्तानिमा क्रोएशिया पहिलोपटक फाइनलमा पुग्यो। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी फ्रान्सका १९ वर्षीय केलियन...
काठमाण्डु, ३१ असार – पहिलोपटक सन् १९९८ मा विश्वकपमा सहभागी हुँदा नै सेमिफाइनलसम्म पुगेको क्रोएसियाले यसपटक फाइनलमा पुग्दै इतिहास बनाएको छ । आइतबार राति पौने ९ बजे हुने खेलमा फ्रान्सलाई हराउन सके विश्वकप विजेतामा नयाँ राष्ट्रको नाम चढ्नेछ । उत्कृष्ट मिडफिल्डसँगै राम्रो फिनिसिङ देखिएको...