खेलकुद

जोहाना कोन्टेसँग सेरेनाको लज्जास्पद हार

२०७५ साउन १६ गते १३:३०

लस एन्जेलस, १६ साउन – तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् । उनी जोहाना कोन्टेसँग– ६१, ६–० ले पराजित भएकी हुन् । खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका...

नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

२०७५ साउन १६ गते १२:४१

काठमाण्डु, १६ साउन – नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए...

अब रेफ्रिलाई पनि रातो र पहेँलो कार्ड !

२०७५ साउन १६ गते १२:२७

एजेन्सी – खेलका दौरान खराब आचरण र अनुशासनहीन हर्कत गरेको अवस्थामा खेलाडीलाई रातो वा पहेँलो कार्ड दिइन्छ । यो कुरा नौलो होइन । तर अब सुरु हुन लागेको सिजनदेखि इंग्लिस क्लबका प्रशिक्षकले पनि त्यस्तो हर्कत गरेको पाइएमा पहेँलो वा रातो कार्ड दिइने निर्णय इंग्लिस...

ढाकामा हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२०७५ साउन १६ गते ११:५९

काठमाण्डु, १६ साउन – बंगलादेशको ढाकामा हुने १२ औं साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने टुर्नामेन्टमा ७ देश सहभागी हुँदैछन् । साफको ७ पटकको च्याम्पियन भारतलगायत पाकिस्तान, श्रीलंका, माल्दिभ्स, नेपाल, भुटान र अफगानिस्तानले च्याम्पियनसिप खेल्नेछन् ।...

नेपालगञ्ज रंगशाला निर्माणको काम तिब्र

२०७५ साउन १५ गते १३:३६

नेपालगञ्ज, १५ साउन – नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको...

उपराष्ट्रपति कपः एपिएफ र आर्मी भिड्दै

२०७५ साउन १५ गते १०:२५

काठमाण्डु, १५ साउन – उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ ।...

राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

२०७५ साउन १४ गते १६:५४

काठमाण्डु, १४ साउन – युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य...

नेपाली क्रिकेटको सफलताबारे कप्तान पारस खड्का यसो भन्छन्…

२०७५ साउन १४ गते १६:३३

काठमाण्डु, १४ साउन – अहिलेसम्म नेपाल क्रिकेटले लामो र आश्चार्यचकित दूरी पार गर्यो तर नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नु हाम्रो यात्राको सुरुवात हो । हामी सँधै यही स्थानमा आउन चाहान्थ्यौं तर सँगै चुनौतीहरु उत्तिकै बढ्दै पनि गए । आठवर्ष अघि हामीले आइसीसी विश्व क्रिकेट...

प्राइभेट विमान लिएर टुरिन पुगे रोनाल्डो

२०७५ साउन १४ गते १४:०९

एजेन्सी । हालै इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले सोमबारदेखि प्रशिक्षणमा सहभागी हुने भएका छन् । रूस विश्वकपपछि छुट्टि मनाईरहेका रोनाल्डो आइतबार प्राइभेट विमानबाट परिवारसहित इटालीको टुरिन आइपुगेका हुन् । युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि युभेन्टर अहिले अमेरिका भ्रमणमा छ...

नेयमारले भनेः …तर लड्नेहरू मात्र उठ्न सक्छन्

२०७५ साउन १४ गते १३:५५

एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् । रसिया विश्वकपमा उनको प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन् । सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको...

राखेपले दियो ओलम्पियनलाई मासिक तीन हजार भत्ता

२०७५ साउन १४ गते १२:१६

काठमाण्डु, १४ साउन – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्म ओलम्पिकमा सहभागी भएका ओलम्पियनलाई यही महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने यसअघिको निर्णयलाई कार्यन्वयन गरेको छ । राखेपले ८० जना ओलम्पियनलाई जनही तीन हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । नेपालले सन् १९६४...

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

२०७५ साउन १४ गते १०:३७

काठमाण्डु, १४ साउन – क्रिकेटको मक्का मानिने लर्डस मैदानमा आइतबार नेपालले दुई खेल खेलेको छ । खराब मौसमको सिकार परेको नेपालले दुबै खेल पुरै खेल्न पाएन । वर्षाका कारण खेल प्रभावित हुँदा स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग ६ ओभर मात्रै खेल्न पायो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us