एजेन्सी । बार्सिलोनाले क्याप्टेनको जिम्मेवारी लियोनल मेसीलाई दिने भएको छ । बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टा जापानिज क्लबमा आबद्ध भएसँगै मेसीले क्याप्टेनको जिम्मेवारी पाउन लागेका हुन् । बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको छ । प्रि–सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर...
काठमाण्डु, १७ साउन – नेदरल्याण्ड्ससँगको पहिलो ओडिआई खेलमा नेपाल ५५ रनले पराजित भएपनि नेपाली खेलाडीहरुले केही कीर्तिमान बनाए । सोमपाल कामीले नेपालको लागि पहिलो ओडिआई विकेट लिए भने ज्ञानेन्द्र मल्लले पहिलो अर्धशतक प्रहार गरे । यस्तै ज्ञानेन्द्रले नै पहिलो ओडिआई ४ प्रहार गर्दा दीपेन्द्र...
काठमाण्डु, १६ साउन – आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमपाल कामीले पनि दोस्रो विकेट हात पारेका छन् । समग्रमा नेपालले पाँचौं सफलता हात पारेको छ । यसअघि कप्तान पारस खड्काले २ तथा सन्दीप लामिछानेले १ विकेट लिइसकेका छन् । ३४ ओभरमा नेदरल्यान्ड्सले ५...
दाम्बुल्ला, श्रीलंका, १६ साउन – श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज श्रीलंकाको दाम्बुल्लामा हुन लागेको खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ रोजेको छ । पाँच खेलको यस प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा आयोजक श्रीलंका पराजित भएको थियो ।...
काठमाण्डु, १६ साउन – नेदरल्याण्डले सय रन पूरा गरेको छ । २२अौं ओभरमा ४ विकेट गुमाएर नेदरल्याण्ड्ले सय रन पूरा गरेकहो हो । नेपालले आफ्नो डेब्यू एक दिवसीय क्रिकेटमा नेदरल्याण्डस् भिएआर मैदान एम्सटरड्याम टस हारेर बलिङ गरिरहेको छ । नेपाललार्इ सोमपाल कामीले पहिलो सफलता...
काठमाण्डु, १६ साउन – नेदरल्याण्डससँग आफ्नो पहिलो एक दिवसीय क्रिकेट खेल खेलिरहेको नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि चौथो विकेट कप्तान पारस खड्काले लिएका हुन्। उनले दोस्रो विकेट पनि लिएका थिए । पहिलो विकेट सोपाल कामी र तेस्रो सन्दिप लामिछानेले लिए ।...
काठमाण्डु, १६ साउन – नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा नेदरल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले तेस्रो विकेट लिएका छन् । १२ औं ओभरको दोस्रो बलमा लामिछानेले विकेट लिएका हुन् । नेपालका लागि कप्तान...
काठमाण्डु, १६ साउन – दरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ८ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ५१ रन बनाएको छ । कप्तान पारस खड्काले आफ्नो पहिलो ओभरमा नै विकेट दिलाउन सफल भएका हुन् । उनले बेन कोपरलाई २० रनमा एलबीडब्लु आउट गराए । पारसले...
काठमाण्डु, १६ साउन – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि दोस्रो विकेट कप्तान पारस खड्काले लिएका छन् । पारसले ७.४ ओभरमा नेदरल्याण्ड्सका बेन कुपरलाई एलबिडब्लुको सिकार बनाए । कुपर १७ बलमा...
काठमाण्डु, १६ साउन – आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो विकेट हात पारेको छ । खेलको तेस्रो ओभरमा सोमपाल कामीले नेपाललाई सफलता दिलाएका हुन् । उनले जेम्स टेर ब्राकलाई बोल्ड गरे ।...
काठमाण्डु, १६ साउन – नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । लण्डनमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।...
एजेन्सी । नयाँ सिजनको तयारीका लागि भइरहेको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब रोमासँग पराजित भएको छ । बार्सिलोनाका लागि खेलको छैठौं मिनेटमा नै राफिन्हाले अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा एल सारावीको गोलमा रोमाले बराबरी गरेको थियो । माल्कोमको गोलबाट...