काठमाण्डु, २० साउन – नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन...
श्रीलंका, २० साउन – श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो...
एजेन्सी – लिभरपुलले नोपालीमाथि शानदार जित निकालेको छ । गएराती भएको खेलमा लिभरपुलले नोपालीमाथि ५–० को शानदार जित निकालेको हो । गोल रक्षक एलिसनको उत्कृष्ट बजाउले गर्दा लिभरपुलले शानदार जित निकाल्न सफल भएको हो । ब्राजिलियन गोलरक्षक एलिसन गत महिना मात्र रोमाबाट कीर्तिमानी मूल्यमा...
एजेन्सी – विश्व कै उत्कृष्ट फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व क्लव रियल मड्रिडको इन्टाग्राम अकाउन्ट ‘अनफलो ’ गरेका छन् । गत सिजन सकिएपछि रोनाल्डोले इटालियन क्लव युभेन्ट्सका लागि मड्रिड छाडेका थिए । उनी एक सय मिलियन युरोमा चार वर्षका लागि युभेन्टे्समा अनुबन्ध भएका हुन्...
एजेन्सी – रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ । यो पैसा बेलायती सरकारले भने छपाएको होइन, बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर बजारमा ल्याएका हुन् । यद्यपि यो कारोबारलाई बेलायत सरकारले कानुन अनुसारकै मान्ने...
काठमाण्डु, १९ साउन – अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । नेपाली टोलीले पाएको सफलताको प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत...
एजेन्सी – इंग्लिस क्लब लेष्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका नाइजेरियन फरवार्ड अहमेद मुसा साउदी अरेबियाको क्लबमा अनुबन्धित भएका छन् । मुसाले साउदीको अल नासार एफसीसँग चार वर्षका लागि सम्झौता गरेका छन् । हालै सम्पन्न रूस विश्वकप आइसल्याण्डबिरूद्ध २ गोल गरेपछि थप चर्चामा आएका...
एजेन्सी – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले बार्सिलोना छोड्ने संकेत देखिएको छ । उनी इटालियन सिरी ‘ए’ फुटबल क्लब रोमामा अनुबन्ध हुने संकेत देखिएको छ । रोमाका अध्यक्ष जेम्स पाल्लोतले मेसीलाई अनुबन्धबारे बार्सिलोनासँग सल्लाह भइसकेको कुराकानी सार्वजनिक भएपछि मेसी रोमामा जाने संकेत देखिएको हो...
काठमाण्डु, १८ साउन– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको...
काठमाण्डु, १८ साउन – नेदरल्यान्ड्सविरुद्धको दोस्रो ओडीआईमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेलेका छन् । पिटर सिलरलाई छक्का प्रहार गर्दै पारसले ५० रन पूरा गरेका हुन् । ६ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गर्ने क्रममा पारसले ६५ बल खर्चिए । सोही...
काठमाण्डु, १८ साउन – आफ्नो दोस्रो ओडीआई म्याचमा नेपालले अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । नेदरल्यान्ड्समै भइरहेको प्रतियोगितामा नेपालले आठौं ओभरमा लगातार २ विकेट गुमाएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल १३ र अनिल साह ४ रन बनाएर कलासेनको शिकार बनेका छन् । यो समाचार...
काठमाण्डु, १८ साउन – अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । इल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ । प्रशिक्षणका क्रममा टोलीले...