खेलकुद

साफ च्याम्पियनसीपमा नेपाल आज बङ्गलादेशसँग भिड्दै

२०७५ साउन २८ गते १४:३८

काठमाण्डु, २६ – भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको...

भेट्रान कप फुटबल आजदेखि

२०७५ साउन २८ गते ११:३८

काठमाण्डु, २८ साउन – चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले...

मेस्सीले बार्सिलोनालाई दिलाए स्पेनिस सुपर कप फुटबलको उपाधि

२०७५ साउन २८ गते ११:००

एजेन्सी – गोलरक्षक मार्को ट स्टेगेनले अन्तिम मिनेटमा पेनाल्टी बचाउ गरेपछि सेभियालाई २.१ गोलले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । मोरक्कोको टानजियारमा खेलाइएको खेलमा पाब्लो सारावियाको गोल भिडियो असिस्टेन्ट रेफ्री भारले मान्यता दिएपछि सेभियाले अग्रता लिएको थियो । खेलको नवौं...

डेब्यु खेलमै रोनाल्डोको गोल, दर्शक मैदान छिरेपछि खेल रद्ध

२०७५ साउन २८ गते १०:५६

एजेन्सी । युभेन्टसका लागि पहिलो खेलमा नै क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् । खेलको शुरुवाती १० मिनेटभित्र नै रोनाल्डोले गोल गरेका हुन् । रियल म्याड्रिडबाट यो सिजन युभेन्टस भित्रिएका रोनाल्डो सन् २०१८ को विश्वकपपछि लामो समय बिदामा थिए । क्लबको प्रिमाभेरा टोलीविरुद्धको मैत्रिपूर्ण खेलमा...

ब्राजिलका फुटबलर खेलाडी रोनाल्डो विरामी

२०७५ साउन २८ गते १०:५४

एजेन्सी – ब्राजिलका फुटबलर खेलाडी रोनाल्डोलाई निमोनिया भएको छ । निमोनियाको संक्रमण भएपछि उनलाई स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई सोमबार अबेरसम्ममा अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ । ४१ वर्षका रोनाल्डो गएको शुक्रबारदेखि...

बार्सिलोनाका स्पेनिस डिफेन्डरले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

२०७५ साउन २७ गते १६:०९

एजेन्सी । बार्सिलोनाका स्पेनिस डिफेन्डर जेर्राड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । स्पेनबाट १०२ खेल खेलेका उनले आइतवार यस्तो घोषणा गरेका हुन् । ३१ वर्षीय डिफेन्डर पिकेले स्पेनका लागि सन् २००९ देखि सन् २०१८ सम्म १०२ खेल खेलेका छन् । त्यसक्रममा उनले पाँच...

पहिलो जितसंगै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२०७५ साउन २७ गते १०:५४

एजेन्सी – नेपाली राष्ट्रिय यू–१५ महिला टोली शनिबार महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटानको थिम्पूमा शनिबार भएको खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरेको हो । यसअघि बंगलादेशले पाकिस्तानलाई १४–० को फराकिलो अन्तरले हराउँदा नेपालको एक जित...

सीपीएलमा सन्दीप लामिछानेले गरे कमाल

२०७५ साउन २७ गते १०:२९

काठमाण्डु, २७ साउन – सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को दोस्रो खेलमा तीन ओभरमा एक ओभर मेडन फाल्दै १७ रन मात्र दिएर एक विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ट्रिन्बागो नाइट राइडर्समाथि ४२ रनको जित निकालेको छ ।...

मेस्सी बने बार्सिलोनाको नयाँ कप्तान

२०७५ साउन २६ गते १३:०९

एजेन्सी – आन्द्रेस इनियेस्टाले क्लब छाडेपछि लियोनेल मेस्सी बार्सिलोनाको नयाँ कप्तान चयन भएका छन् । अर्जेन्टिनी स्टार खेलाडी आफ्नो देशको फुटबल टोलीका पनि कप्तान हुन् । गत सिजनको अन्त्यसँगै इनियेस्टा भिसेल कोबेसँग आबद्ध भएपछि क्लबमा मेस्सीले कप्तानको जिम्मेवारी पाएका हुन् । सन् २०१५ मा...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको विजयी सुरु

२०७५ साउन २६ गते १०:४१

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको उद्घाटन खेलमा युनाइटेडले लेष्टर सिटीलाई २–१ गोल अन्तरले हराउँदै विजयी सुरूवात गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जिताउन कप्तान पाउल पोग्बा र लुक शले एक(एक गोल...

दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

२०७५ साउन २५ गते १५:०२

काठमाण्डु, २५ साउन – दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको...

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

२०७५ साउन २५ गते १२:३६

काठमाण्डु, २५ साउन – एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि मङ्गलबार भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us