खेलकुद

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

२०७५ साउन २४ गते १५:४६

काठमाण्डु, २४ – युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना ९२०७०÷७१ देखि २०७३÷७४० मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल...

पूर्वाञ्चलस्तरीय स्नुकर खेलमा अमन कार्की प्रथम

२०७५ साउन २४ गते १५:१८

इटहरी, २४ साउन – पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त...

एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा(नामसहित)

२०७५ साउन २४ गते १४:१२

काठमाण्डु, २४ साउन – आगामी अगष्ट अन्तिम साता हुने एकदिवसीय एसिया कप क्रिकेट खेल्न बन्द प्रशिक्षणका लागि १९ जनाको घोषणा भएको छ । मलेसिययामा अगष्ट २९ देनि हुने एसिया कप छनोटको लागि बिहिबार कप्तान पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो...

म्याराथनको उपाधि सुनमायालाई

२०७५ साउन २४ गते ११:०६

काठमाण्डु, २४ साउन – चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।  सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४...

आदित्यकाे आत्मघाती गोलले नेपाल पराजित

२०७५ साउन २३ गते १०:२१

काठमाण्डु, २३ साउन – थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको...

विश्वकप खेलेको एक महिना नबित्दै भेट्रान हाडारीले गरे सन्यासको घोषणा

२०७५ साउन २२ गते १८:००

एजेन्सी – विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलकिपर एसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । रसियामा विश्वकप खेलेको एक महिना नबित्दै ४५ वर्षिय भेट्रान हाडारीले सन्यास लिएका हुन् । २१औँ विश्वकप अन्तर्गत समूह चरणको खेलमा साउदी अरेबिया...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

२०७५ साउन २२ गते १६:३१

काठमाण्डु, २२ साउन – एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो...

साफ च्याम्पियनसीपमा सहभागी हुन महिला फूटबल टोली भुटान प्रस्थान

२०७५ साउन २२ गते १२:३८

काठमाण्डु, २२ साउन – भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज भुटान प्रस्थान गरेको छ । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ...

नेपाली यु १९ टोलीले पायो भारतमा क्रिकेट सिरिज खेल्ने निमन्त्रणा

२०७५ साउन २२ गते १०:२४

काठमाण्डु, २२ साउन – नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो...

अबको ध्यान एसिया कपमा केन्द्रितः प्रशिक्षक टमाटा

२०७५ साउन २१ गते १२:४९

काठमाण्डु, २१ साउन – बेलायत र नेदरल्याण्ड्सको भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले अब आफूहरुको ध्यान एसिया कपका लागि केन्द्रित हुने बताएका छन् । एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप...

नेदारल्याण्ड्ससँग खेलेर फर्किएका कप्तान पारसले दिए यस्तो प्रतिक्रिया

२०७५ साउन २१ गते १०:२५

काठमाण्डु, २१ साउन – नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टिम नेपाल अहिले बिहान काठमाण्डु आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को...

विराट कोहली बने टेष्ट क्रिकेटका नम्बर एक खेलाडी

२०७५ साउन २० गते १५:४०

काठमाण्डु, २० साउन – इङ्ल्यान्डविरुद्धको सतक प्रहार गरेका भारतीय टिमका कप्तान विराट कोहली टेष्ट क्रिकेटका नम्बर एक खेलाडी भएका छन् । इंल्याण्डसँगको पहिलो टेष्टमा पराजित भए पनि कोहलीले पहिलो पारीमा सतक र दोस्रो पारीमा अर्धशतक जोड्दै नम्बर एक खेलाडी भएका हुन् । आइसिसिले सार्वजनिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us