काठमाण्डु, ३ भदौ – कीर्तिमानी मूल्यमा दुई वर्षअघि म्यानचेस्टर युनाइटेडमा भित्रिएका मिडफिल्डर पाउल पोग्बासँग कुनै तिक्तता नरहेको प्रशिक्षक जोजे माउरिन्होले स्पष्ट पारेका छन् । पोग्बासँगको सम्बन्ध चिसो भएको समाचार बाहिर आएपछि माउरिन्होले उक्त कुरा स्पस्ट पारेका हुन् । ८ करोड ९३ लाख पाउन्डमा युभेन्ट्सबाट...
काठमाण्डु, २ भदौ – मलेसियामा आयोजना हुने एसिया कपको छनोटको लागि नेपाली क्रिकेट टोलीको छनौट घोषणा भएको छ । शनिबार नेपाली टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट...
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पूर्व ब्याट्सम्यान नासिर जम्सेदलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै पीसीबीले उनलाई १० वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । पाकिस्तानका लागि ४८...
काठमाण्डु, १ भदौ – धेरै नेपालीहरुले रुचाउने खेल हो, क्रिकेट । क्रिकेट क्षेत्रमा नेपालले दिनप्रतिदन सफलता हात पार्दै गएपछि आम जनमानसमा पनि त्यसप्रतिको रुची बढेको पाईन्छ । पछिल्लो समय बालक देखि युवा र बृद्धबृद्धासम्मले क्रिकेटप्रतिको आफ्नो क्रेज दर्साउँदै आएका छन् । सिमित स्रोत र...
काठमाण्डु, ३१ साउन – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अगष्ट महिनाको नयाँ वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा यथावत रहेको हो । नेपाल गत महिनाको वरियतामा पनि १ सय ६१...
काठमाण्डु, ३१ साउन – इन्डोनेसियामा भइरहेको १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा आज नेपालले भिएतनामसँग खेल्दै छ । खेल विभाहा मुक्ति रंगशालामा नेपाली समय अनुसार साँझ साढे ६ बजे पछि सुरू हुनेछ । पहिलो पटक एसियन गेम्समा खेल्न लागेको नेपालले...
एजेन्सी – अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ । अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन् । अर्जेन्टिनाका पूर्व...
एजेन्सी । शुक्रबारदेखि सुरू हुने स्पेनिस फुटबल लिग ला लिगाका खेल नेपालबाट फेसबुकमा पनि लाइभ हेर्न मिल्न भएको छ । सामाजिक सञ्जाल फेसबुकले ला लिगाका यो सिजनका ३ सय ८० वटा खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताअनुसार नेपालसहित भारत,...
काठमाण्डु, २९ साउन – इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । इन्डोनेसियामा आगामी...
एजेन्सी – आउँदो भदौ १ गतेदेखि विश्वको चर्चित फुटबल लिग मध्ये स्पेनिस ला लिगा सुरु हुँदैछ । नेपालसहित भारतीय उपमहाद्विपमा ला लिगा फुटबल सुरु हुँदैछ, त्यसका क्लब तथा खेलाडीका धेरै फ्यान छन् । तर नयाँ सिजन सुरु भएसँगै यो क्षेत्रका ला लिगाका पारखीले टेलिभिजनमा...
काठमाण्डु, २९ साउन – पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने...
काठमाण्डु, २८ साउन – पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेपछि नेपाली क्रिकेटरहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरीयतामा पहिलो पटक समावेश भएका छन् । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा युवा बलर सन्दीप लामिछाने, ब्याटिङमा अलराउण्डर सोमपाल कामी र ज्ञानेन्द्र मल्ल छन् । क्रिकेटको...