खेलकुद

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै

२०७५ भदौ १० गते १०:२६

काठमाण्डु, १० भदौ – क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो । २०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७...

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

२०७५ भदौ ९ गते १४:४८

काठमाण्डु, ९ भदौ – इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक...

मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सुल्टियो

२०७५ भदौ ९ गते १३:१९

काठमाण्डु, ९ भदौ – लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमपट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि मुआब्जा विवाद थियो । मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैठकले जग्गाधनीलाई जग्गाको साटो...

एसियाडः भलिबलमा पनि नेपालको रित्तो हात

२०७५ भदौ ८ गते १७:०५

काठमाण्डु, ८ भदौ – एसियन गेम्स (एसियाड)मा ३१ वर्षपछि पुनरागमन गरेको नेपाली भलिबलले पनि कुनै उपलब्धि हात पार्न सकेन् । इन्डोनेसियामा जारी १८औं एसियाडमा शुक्रबार नेपाली भलिबलको चुनौती समाप्त भएको छ । समूह चरणका दुबै खेलमा पराजित भएसँगै नेपालको यात्रामा पूर्णविराम लागेको हो ।...

ब्लुमफिल्डलाई नेपालले दियो ३२४ रनको लक्ष्य

२०७५ भदौ ८ गते १४:५५

काठमाण्डु, ८ भदौ – एसिया कप क्रिकेट छनोटका लागि श्रीलंकामा रहेको नेपालले टिमले दोस्रो अभ्यास खेलमा माथि ३२४ रनको लक्ष्य दिएको छ । दोस्रो अभ्यास खेलमा नेपालका दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेलेका थिए ।९० बलमा सतक पुरा गरेका दिपेन्द्रले ९५ बल खेल्दै ९...

एशियाली खेलकूदः भलिबलमा कोरियासँग भिड्दै नेपाल

२०७५ भदौ ८ गते १२:३६

काठमाण्डु, ८ भदौ – इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद...

एशियाली खेलकूदः दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

२०७५ भदौ ७ गते १३:०६

काठमाण्डु, ७ भदौ – इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त...

नेपाल ६७ रनले विजयी

२०७५ भदौ ६ गते २२:१३

काठमाण्डु, ६ भदौ– श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४...

तेस्रो टेस्ट क्रिकेटमा भारतले २०३ रनले जित्यो

२०७५ भदौ ६ गते १७:४२

नटिङ्घम, ६ भदौ – भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ । जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका...

एसियाड खेलकुदः पौँडीमा नेपाल कमजोर, गौरिका पराजित

२०७५ भदौ ६ गते १७:१४

काठमाण्डु, ६ भदौ – इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । फाइल फोटो हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि...

१८ औँ एशियाडः चाइनिज ताइपेइसँग नेपाल पराजित

२०७५ भदौ ६ गते १३:१९

काठमाण्डु, ६ भदौ – जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले...

एशियाली खेलकूदः नेपालले आज चाइनिज ताइपेइसँग भिड्दै

२०७५ भदौ ६ गते ११:०५

काठमाण्डु, ६ भदौ – इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन पुरुष भलिबलमा नेपालले आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us