काठमाण्डु, १४ भदौ – मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धामा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिएका छन् भने, मात्र २४ रन दिएका छन्...
काठमाण्डु, १४ भदौ – एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल...
काठमाण्डु, १३ भदौ – मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपाललाई ओमानले ७ विकेटले हराएको छ । किनरा ओभल मैदानमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो ।...
काठमाण्डु, १३ भदौ – एशियाली खेलकुद(एसियाड)मा नेपाली प्याराग्लाइडिङ टोलीले रजत पदक पाउने भएको छ । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाडबाट नेपाल पदकविहीन रहेको अवस्थामा प्याराग्लाइडिङबाट भने पदक पाउने भएको छ । बुधबार नेपाली पाँच जना नै पाइलटले ‘टास्क’ पूरा गरिसकेको भएपनि नेपाल भन्दा अघि...
काठमाण्डु, १३ भदौ – मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि सन्दिप लामिछानेको बलमा ओमानका ओपनर ब्याट्मेन जातिन्दर सिंह रन आउट भएका हुन् । यसअघि कप्तान पारस खड्काले पहिलो विकेट दिलाएका...
काठमाण्डु, १३ भदौ – एसीसी एसिया कपको छनौट खेलमा नेपाललाई बलिङतर्फ पहिलो सफलता हात लागेको छ । नेपालका लागि कप्तान पारस खड्काले विकेट लिएका छन् । उनले आठौं ओभरको दोस्रो खेलमा ओमानका आक्वीवलाई आउट गरे । एक विकेट गुमाउँदै ओमानले ३३ रन जोडेको छ...
काठमाण्डु, १३ भदौ – इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके...
काठमाण्डु, १३ भदौ – मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध सागर पुनको उत्कृष्ट ब्याटिङमा नेपालले २२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गर्दै ८३ रन बनाए । संकटमा...
काठमाण्डु, १३ भदौ – मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले सातौ विकेट गुमेको छ । सातौं विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत ५ रनको स्कोरमा आउट भए । रोहित पौडेल शून्य रनमा एलबिडब्लुको धरापमा परेसँगै नेपालको छैठौं विकेट...
काठमाण्डु, १३ भदौ – मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले ४५.३ ओभरमा रोहितकुमार पौडेललाई शून्य रनमा गुमाएको हो । यसअघि आरिफ शेखले ३६ रन बनाएर आउट भएका थिए । आरिफले ७४...
काठमाण्डु, १३ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६...
काठमाण्डु, १२ भदौ – इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो...