खेलकुद

मलेसियालाई लगातार दोस्रो झड्का

२०७५ भदौ १६ गते १४:४३

काठमाण्डु, १६ भदौ – एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । बसन्तले अहमेद फैजलाई २२ रनमा पारस खड्काको हातबाट...

नेपालले दियो मलेसियालाई १८९ रनको लक्ष्य

२०७५ भदौ १६ गते १३:५८

काठमाण्डु, १६ भदौ – मलेसियामा जारी एसिया कप छनोट खेलमा नेपालले घरेलु टोली मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । नेपालले सात विकेटको क्षतिमा सो लक्ष्य दिएको हो । नेपालको सो लक्ष्यका लागि मोहम्मत आरिफ शेखले ६४ रन नटआउट खेले । उनले ४८ बलको...

नेपाललाई दाेस्रो झट्का, ज्ञानेन्द्र मल्ल आउट

२०७५ भदौ १६ गते १२:०२

काठमाण्डु, १६ भदौ – एसिया कप छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ११ रनमा आउट भए । यसअघि नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९...

नेपाललाई पहिलो झट्का

२०७५ भदौ १६ गते ११:३३

काठमाण्डु, १६ भदौ – एसिया कप छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।। अहिले नेपालको ३ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १८ रन भएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाह रहेका छन् । वर्षाका कारण ढिलो गरी सुरु भएको...

एशिया कप क्रिकेटः नेपालले मलेशियासँग भिड्ने

२०७५ भदौ १५ गते १४:३९

काठमाण्डु, १५ भदौ – एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ । जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स ९युएइ०सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल...

जुडोमा पनि नेपाल पदकविहीन

२०७५ भदौ १५ गते १३:१७

काठमाण्डु, १५ भदौ – इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल...

युएईसँग नेपाल पराजित

२०७५ भदौ १४ गते १५:०७

काठमाण्डु, १४ भदौ – एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो । पहिलो खेलमा...

चम्किए सन्दिप, फेरी बनाए नयाँ रेकर्ड

२०७५ भदौ १४ गते १४:३८

काठमाण्डु, १४ भदौ – १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नाममा अर्को एउटा कीर्तिमान बनाएका छन् । इन्डियन प्रियमिर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) र ग्लोबल टी–२० लिग कयानडामा समेत कुशलता देखाइसकेका सन्दीप नेपालबाट वान डे इन्टरनेशनल (ओडीआई) मान्यता प्राप्त खेलमा सबैभन्दा...

सय रन बनाउँदै सुवास आउट

२०७५ भदौ १४ गते १४:०८

काठमाण्डु, १४ भदौ –एसिया कप छनोट अन्तर्गत युएइ विरुद्ध जीतका लागि २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ प्रदर्शन गरिरहँदा सुवास खकुरेल समेत अर्धसतक बनाउँदै आउट भएका छन् । सुवासको विकेटसँगै नेपालले चौथौ विकेट गुमाएको छ । सुवासले २९ दशमलव २ ओभरमा...

नेपाललाई झट्का, ४३ रनमा ३ विकेट चैट

२०७५ भदौ १४ गते १२:५८

काठमाण्डु, १४ भदौ – एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा सागर पुनलाई ३ रनमा गुमाएको हो । १६ ओभरको खेल चलिरहंदा नेपालले ३ विकेटको क्षतिमा ४३ रन...

नेपाललाई दोस्रो झट्का, कप्तान खड्का पनि आउट

२०७५ भदौ १४ गते १२:३६

काठमाण्डु, १४ भदौ – एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कप्तान पारस खड्का १६ रन बनाएर आउट भए । उनले ९ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गरेपनि...

सन्दीपको कमाल, यूएइले दियो नेपाललाई २५५ रनको लक्ष्य

२०७५ भदौ १४ गते ११:३९

काठमाण्डु, १४ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us