खेलकुद

नेपाल दबाबमा, २२ ओभरमा सात विकेट गुम्यो

२०७५ भदौ १९ गते १०:१६

काठमाण्डु, १९ भदौ – एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले एकपछि अर्को विकेट गुमाएको छ । २२ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ । छैठौ विकेटका रुपमा सागर पुन ७ रनमा आउट भए ।  यसअघि पाँचौ विकेटमा दिपेन्द्रसिंह ऐरी २ रनमा...

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार

२०७५ भदौ १८ गते १७:०८

काठमाण्डु, १८ भदौ – बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले...

एशिया कप छनोटः मङ्गलबार नेपाल र हङकङ भिड्दै

२०७५ भदौ १८ गते १६:१२

काठमाण्डु, १८ भदौ – नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका...

साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

२०७५ भदौ १७ गते १४:१२

काठमाण्डु, १७ भदौ – दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको...

नेपाल समूह ‘ए’ मा

२०७५ भदौ १७ गते १३:४०

काठमाण्डु, १७ भदौ – नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन्...

एसिया कप क्रिकेटमा नेपालको दोस्रो जित, फाइनल खेल्ने सम्भावना कायमै

२०७५ भदौ १७ गते १२:५४

काठमाण्डु, १७ भदौ – एसिया कप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टाएको हो । योसँगै चार खेलबाट ४ अंक जोडेको नेपालले फाइनल खेल्ने...

नेपालको चौथो विकेट गुम्यो

२०७५ भदौ १७ गते १२:३०

काठमाण्डु, १७ भदौ – एसिया कप छनोट अन्तरगत नेपाल र सिंगापुरबीचको खेलमा सिंगापुरले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत सिंगापुरविरुद्धको चौथो खेलमा जवाफी ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटका रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो...

एसिया कप छनोटः नेपालको उत्कृष्ट प्रद्धर्शन, जीतका लागी १ सय ५२ रनको लक्ष्य

२०७५ भदौ १७ गते १०:२१

काठमाण्डु, १७ भदौ – एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले...

विराट कोहलीले एसिया कप नखेल्ने

२०७५ भदौ १६ गते १६:२५

एजेन्सी – एसिया कप क्रिकेटका लागि भारतीय टिमको घोषणा भएको छ । यो एकदिवसीय प्रतियोगिता सेप्टेम्बर १५ देखि हुनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार मुम्बईमा १६ सदस्यीय भारतीय टिमको घोषणा गरेको छ । एसिया कपका खेलहरु यूएईको दुबई र अबु धाबीमा...

एशिया कप छनौटमा नेपालको पहिलो जीत

२०७५ भदौ १६ गते १५:४९

काठमाण्डु, १६ भदौ – एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३०...

मलेसियालाई लगातार चौथो झट्का, बसन्तले लिए विकेट

२०७५ भदौ १६ गते १५:१०

काठमाण्डु, १६ भदौ – एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले चौथो विकेट गुमाएको छ । बसन्तले भिरन्दिप सिंहलाई २१ रनमा आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए । यसअघि बसन्त रेग्मीले अहमेद फैजलाई २२ रनमा पारस खड्काको हातबाट...

नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङका खेलाडीलाई जनही पाँच लाख

२०७५ भदौ १६ गते १४:५३

काठमाण्डु, १६ भदौ – इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच–पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us