काठमाण्डु, १९ भदौ – साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् । यसअघि नेपालले पेनाल्टीमा गोल खाएर १-० ले पछि परेको थियो ।...
वालिङ, १९ भदौ – नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीलाई वालिङ नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिकाभित्रका झण्डै १२ खेलाडी नेपालको राष्ट्रिय टोलीमा सहभागी भइ खेल प्रदर्शन गरेका र तीमध्ये वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज हमाल,...
काठमाण्डु, १९ भदौ – साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि परेको छ । खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालका कप्तान विराज महर्जनले फल गरेका थिए । पाकिस्तानका हसन नविद बासिरले...
काठमाण्डु, १९ भदौ – एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपाले दिएको ९६ रनको सामान्य चुनौतीको उसले ७ विकेटको क्षतिमा ३२.३ ओभरमा पुरा गरेको हो । हार पछि नेपालको यो पटक एसिया कप खेल्ने सपना समाप्त...
काठमाण्डु, १९ भदौ – एसियाकप छनोट खेलमा हङकङविरुद्धको खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन् । ९० रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरिरहेको हङकङविरुद्ध १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् । पहिले ब्याटिङ गरेको...
काठमाण्डु, १९ भदौ – नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालको तर्फबाट सागर पुनले विकेट लिएका हुन् । उनले हङकङका निजाकत खान मोहम्मदलाई आउट गराए । यसअघि सन्दीप लामिछानेले २ विकेट लिएका थिए । हङकङले ११.३ ओभरमा ३ विकेट गुमाएर ४० रन बनाएर...
न्यूयोर्क, १९ भदौ – अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग...
काठमाण्डु, १९ भदौ – मलेसियामा जारी एसीसी एसिया कप क्रिकेट छनोट अन्तरगत हङकङविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गर्दै हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनायो । नेपालको लागि आरिफ...
काठमाण्डु, १९ भदौ – साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ...
काठमाण्डु, १९ भदौ – मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तगरगत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपालको ८ औं विकेट झरेको छ । आरिफ शेख २० रन बनाएर आउट भएका छन्...
नेपालगञ्ज, १९ भदौ – नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले प्रतिष्ठान निर्माणका...
काठमाण्डु, १९ भदौ – महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाण्डुमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म...