खेलकुद

तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

२०७५ भदौ ५ गते १५:३९

 काठमाण्डु, ५ भदौ – इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी...

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

२०७५ भदौ ५ गते १३:१७

अस्ट्रेलिया, ५ भदौ – विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् । हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब...

‘यूइएफए वर्ष खेलाडी’मा को-को परे ?

२०७५ भदौ ५ गते १३:०६

एजेन्सी – क्रिस्टियानो रोनाल्डो, लुका मोड्रेच र मोहम्मद सला यूइएफए वर्ष खेलाडीको शीर्ष तीनको सूचीमा पर्न सफल भएका छन् । अब यी तीनमध्ये एक खेलाडीले यसपटक युइएफए वर्ष खेलाडीको उपाधि हात पार्ने छन् । विजेताको नाम अगस्ट ३० मा घोषणा गरिनेछ । शीर्ष तीनमा...

१८औँ एसियाड टेनिसः राणा दिदीबहिनी प्रिक्वाटर फाइनलमा प्रवेश

२०७५ भदौ ४ गते १६:३९

काठमाण्डु, ४ भदौ – इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत नेपालका जुम्लाहा दिदीबहिनी टेनिसको वुमन्स डबल्समा अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमवार भएको अन्तिम ३२ को खेलमा माहिका र मायांका राणाको जोडीले माल्दिभ्सका अल माहिर र रसिद अब्दुलको जोडीलाई २(० को सेटमा हराए।...

प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

२०७५ भदौ ४ गते १५:२९

काठमाण्डु, ४ भदौ – अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यतिबेला अखिल नेपाल फुटबल संघलार्इ नयाँ प्रशिक्षक नियुक्तिका लागि ठूलो दबाब बढेको छ । पर्यटक भिषामा नेपालमा बस्दै आएका र श्रम...

टेनिस खेलाडीलाई प्रचण्डले गरे बिदाई

२०७५ भदौ ४ गते १३:१७

काठमाण्डु, ४ भदौ – इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न...

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

२०७५ भदौ ४ गते १२:५१

  काठमाण्डु, ४ भदौ – आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा १० दिन रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई...

अन्ततः नेपालको लज्जास्पद हार

२०७५ भदौ ३ गते १६:५१

काठमाण्डु, ३ भदौ – इन्डोनेशियामा जारी १८ औं संस्करणको एसियाड अन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ । सुरूवाती अग्रता लिएको नेपालले जोगाउन नसक्दा पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो । नेपालका लागि रोहित चन्दले सुरूवाती गोल...

बलर मिचेल जोनसनले लिए क्रिकेटबाट सन्यास

२०७५ भदौ ३ गते १६:१०

एजेन्सी – अष्ट्रेलियाका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय तथा टेस्ट टिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी–२० बाट पनि सन्यासको घोषणा गरेका हुन् । टेस्ट र एकदिवसीयबाट सन्यास लिएपछि उनी अष्ट्रेलियाको बिग ब्याश र इन्डियन प्रिमियर लिग आईपीएल मात्रै...

३६ वर्षपछि एसियन गेम्समा नेपालले राख्यो नयाँ रेकर्ड

२०७५ भदौ ३ गते १५:३७

काठमाण्डु, ३ भदौ – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको छ । नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती...

एशियाली खेलकूदः नेपाल क्वार्टर फाइनलमा

२०७५ भदौ ३ गते १३:०५

काठमाण्डु, ३ भदौ – इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी...

विश्कप खेलेका इभान स्ट्रिनिकले लिए विश्राम !

२०७५ भदौ ३ गते १२:१८

एजेन्सी – इटालियन क्लब एसी मिलानका डिफेन्डर इभान स्ट्रिनिकले केही समयका लागि फुटबलबाट बिश्राम लिएका छन् । उनले मुटुमा समस्या देखिएपछि फुटबलबाट बिश्राम लिएका हुन् । इभान रुसमा भएको विश्वकप फुटबलमा फाइनलमा पुगेको क्रोएसियाली टिममा आबद्ध थिए । उनी गएको जुलाईमा इटालियन क्लब एसी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us