काठमाण्डु, १३ साउन – विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेले ७ नम्बरको जर्सी पाएका छन् । उनलाई पिएसजीले ७ नम्बरको जर्सी प्रदान गरेको हो । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका थिए । रूसमा...
एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १.९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको...
काठमाण्डु, ११ साउन – मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसीसी एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ । क्वालिफायरमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसीसीले यसअघि क्वालिफायर अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म हुने जनाएको...
एजेन्सी । करछलीको मुद्दामा फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्षको कारागार सजाय र दुई अर्ब ४४ करोड रुपैयाँको जरिवाना सजाय स्वीकार गर्ने भएका छन् । उनले स्पेनका अधिकारीहरूसँग सम्झौता गरेर यो सजाय स्वीकारेका हुन् । स्पेनी क्लब रियल मड्रिडका पूर्वखेलाडी रोनाल्डोले सन् २०११ देखि...
काठमाण्डु, १० साउन – चर्चित फूटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूलाई २३ वर्षे जोश भएको खेलाडी मान्छन् ।यसै वर्ष मे महिनामा एक स्पेनिस टेलिभिजनमा दिएको अन्तवार्तामा ३३ वर्षका रोनाल्डोले भनेका थिए, ‘मसँग निकै समय बाँकी छ, म ४१ वर्षसम्म फूटबल खेललाई जारी राख्न सक्छु ।...
काठमाण्डु, १० साउन – फ्रान्सका बेन्जामिन पाभार्डको गोल विश्वकपको गोल सर्वोत्कृष्ट गोल घोषित भएको छ । अर्जेन्टिनाविरुद्धको खेलमा उनले सो गोल गरेका थिए । फुटबल फ्यानहरुले उनको सो गोललाई ३० लाख भोट दिएका छन् । डिफेन्डर पाभार्डले खेलको ५७ औं मिनेटमा पोस्टको माथिल्लो भागमा...
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलको आधिकारीक निकाय फिफाले वर्ष २०१८ मा मनोनित खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाको मनोनयनमा १० जना पुरुष खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा विश्व चर्चित खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, अर्का स्टार खेलाडी पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो, इंग्ल्यान्डका...
काठमाण्डु, ८ साउन– यूरोप भम्रणको दोस्रो अभ्यास खेलमा नेपाल लन्डनको सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबसँग १९ रनले पराजित भएको छ। सेन्टक्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनमा समेटियो। नेपालका ब्याट्सम्यान सुबास खकुरेल...
एजेन्सी – हालै इटलीको क्लब युभेन्टससँग अनुबन्धीत भएका पोर्चुगली फूटबल स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसको एक होटल स्टाफहरुलाई ठूलो राशीको टिप्स् दिएर अचम्मीत तुल्याईदिएका छन् । युभेन्टससँग जोडिए सँगै केहि समय छुट्टि मनाउन चीन पुगेका उनी त्यसपछि ग्रीस पुगेका थिए । यसैबीचमा उनी ग्रीसमा आरामको...
साओपाउलो, ६ साउन – ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए । विश्वकप फुटबलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किएपछि स्ट्राइकर ‘नेइमार जुनियर इन्स्टिच्युट’ ले बिहीबार गरेको सार्वजनिक...
एजेन्सी । स्पानिस जायन्ट रियल मड्रिडले ब्राजिलका १८ वर्षीय भिनिसिउस जुनियरलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । एक वर्षअघि भिनिसिउसलाई बर्नाबेय भित्र्याउने पक्का गरिसकेको रियलले शनिवार उनलाई समर्थककमा माझ प्रिसेन्टेसन समे गरेको थियो । त्यसअघि भिनिसिउस र क्लबका अध्यक्ष फ्लोरेन्टिना पेरेजले सम्झौता पत्रमा हस्ताक्षर...
काठमाण्डु, ५ साउन– पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्धको खेलमा दोहोरो शतक हानेका छन् । जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलामा नटआउट २१० हान्दै इतिहास रचेका हुन् । यससँगै उनले अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । अनवरले सन् १९९७ मा भारतविरुद्धको खेलमा १९४...