खेलकुद

रियल छोड्दै रोनाल्डोले लेखे यस्ताे भावुक पत्र

२०७५ असार २७ गते १२:३९

मड्रिड सहर र रियल मड्रिड क्लबमा मैले बिताएको समय सम्भवतः मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । क्लब, समर्थक र पूरा मड्रिड सहरले म प्रति देखाएको सद्भाव र माया प्रति आभार व्यक्त गर्दछु । यद्यपि आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस...

बेल्जियमलाई पराजित गरेपछि एम्बाप्पेले दिए यस्तो प्रतिक्रिया

२०७५ असार २७ गते ११:१६

काठमाण्डु, २७ असार – फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्न अब एक मात्र जित आवश्यक छ । सन् १९९८ को डेसम्याम्प्सको कप्तानीमा फ्रान्सले विश्वकप जित्दा केलियन एम्बाप्पे जन्मिएका समेत थिएनन् । तर, अहिले डेसम्याम्प्सकै प्रशिक्षिकत्वमा एम्बाप्लेले...

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

२०७५ असार २७ गते ११:०१

सुर्खेत, २७ असार – कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ । राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गरे । सो खेलमा ३२०...

रोनाल्डोले रियल मड्रिड छोडे, इटालीयन क्लबले किन्यो

२०७५ असार २७ गते १०:४८

काठमाण्डु, २७ असार – रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो...

रसियन प्रशिक्षक भन्छन्ः विश्वकपको ट्रफी बेल्जियमले उचालोस्

२०७५ असार २६ गते १६:३२

काठमाण्डु, २६ असार – रसियाका प्रशिक्षक स्टानिस्लाभ चेर्चेस्वोभले विश्वकपमा रसिया क्वार्टरफाइनलबाट बाहिरिएकाले अब आफ्नो समर्थन बेल्जियमलाई रहने बताएका छन् । विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल हुँदै छन् । राति पौने १२ बजे हुने पहिलो सेमिफाइनलमा बेल्जियमले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक चेर्चेस्वोभले आफ्नो इच्छा...

सेमिफाइनल खेल्न लागेको क्रोएसियालाई झट्का

२०७५ असार २६ गते १३:१२

एजेन्सी । इङ्ग्ल्यान्डविरुद्धको विश्व कप सेमिफाइनल खेल भन्दा पहिले क्रोएसियालाई दह्रो झट्का लागेको छ । राइट ब्याक सिमे वार्सल्को घुँडाको चोटका कारण मंगलबार राति हुने इङ्ल्यान्डविरुद्धको खेलबाट बाहिरिएका छन् । क्रोएसियाको तर्फबाट ३९ खेल खेलेका वार्सल्कोलाई क्वार्टर फाइनलमा रूसविरुद्धको खेलमा क्रममा चोट लागेको थियो...

२०१८ को विश्वकप फ्रान्सले यसरी जित्दैछ

२०७५ असार २६ गते ११:५८

काठमाण्डु, २६ असार – सबै फुटबल समर्थकहरुलाई आफूले समर्थन गरेको टीमले विश्वकप जित्दा छुट्टै आनन्द लाग्छ । तर, सबैको इच्छा पूरा हुन सक्दैन् । यस पटकको विश्वकपको उपाधी फ्रान्सले उचाल्ने भएको छ । विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने...

विश्वकप सेमिफाइनल: एम्बाप्पेलाई रोक्ने दाउमा बेल्जियम

२०७५ असार २६ गते १०:१७

काठमाण्डु, २६ असार – विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।...

विश्वकपः सेमिफाइनल मंगलबारदेखि

२०७५ असार २५ गते १७:५६

काठमाण्डु, २५ असार – रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ ।...

क्यानडामा चम्किए सन्दीप लामिछाने

२०७५ असार २५ गते १०:१५

काठमाण्डु, २५ असार – नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यानडामा भइरहेको ग्लोबल टी–२० क्यानडा लिग क्रिकेट अन्तर्गत अन्तिम लिग खेलमा २ विकेट लिएका छन् । तर जर्ज वर्कर र अनरिकेको अर्धशतक तथा लासिथ मालिंगा र पिटर सिडलले ३–३ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स हारबाट जोगिन...

रसियामा प्रत्यक्ष फुटबल हेरेर अाएकाहरूले के–के भने ?

२०७५ असार २४ गते १८:२२

काठमाण्डु – फिफा विश्वकप २०१८ फुटवल प्रत्यक्ष हेरर फर्किएकाहरुले अविस्मरणिय रहेको बताएका छन् । कोकाकोलाद्वारा आयोजित ‘कोक खाम् रसिया जाम’ अभियानका विजेताहरुले यस्तो बताएका हुन् । यस्तो अविश्वसनीय अवसर जुराइ दिएकोमा सबैले कोकाकोलालाई विशेष धन्यवाद दिएका छन् । नरेश जोशी जाने बेलाभन्दा बढी उत्साहित...

हारेर पनि नेमारले विश्वकपमा बनाए यस्तो रेकर्ड

२०७५ असार २४ गते ११:१६

काठमाण्डु, २३ असार – बलियो प्रतिद्वन्द्वी बेल्जियमसँग पराजित भएपछि ब्राजिल जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । ब्राजिल बाहिरिएसँगै प्रतियोगिताका बाँकी खेलमा नेमारलगायत प्रतिभाशाली खेलाडीलाई देख्न पाइनेछैन । यद्यपि नेमार प्रतियोगिताका क्रममा आफूले हात पारेको एउटा उपलब्धिबाट रुस विश्वकपका बाँकी खेलहरूमा पनि जोडिई रहनेछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us