खेलकुद

२३ वर्षीय ‘इरानी मेस्सी’ले लिए सन्यास

२०७५ असार १५ गते १७:३९

एजेन्सी । इरानी स्ट्राइकर सरदार अजमौनले २३ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले आफूले आमा बिरामी भएका कारण सन्यास लिएको बताएका छन् । आफूलाई मानिसहरुले खिसिट्युरी गरेका कारण आमा गम्भीर बिरामी हुन पुगेको अजमौनले बताएका छन् । अजमौन ‘इरानी मेस्सी’...

अब मेस्सी र रोनाल्डोको भेट होला त ?

२०७५ असार १५ गते १३:२९

काठमाण्डु – विश्वकप फुटबल २१ औँ संस्करण रुसमा चलिरहेको छ । पहिलो चरण सकिएको छ । अघिल्लो संस्करण विजेता जर्मनी पहिलो चरणबाट बाहिरिएको छ । अर्जेन्टिनाले नकआउट चरणमा पुग्न पापड बेल्नुपर्यो । यसपटकको विश्वकपमा नयाँ नयाँ रेकर्डहरु थपिएका छन् । ‘फेयर प्ले’ बाट नकआउट...

अनुशासित खेल खेलेका कारण जापान पुग्यो अर्को चरणमा

२०७५ असार १५ गते ७:०९

काठमाण्डु, १५ असार– कोलम्बिया र जापान क्रमशः समूह एचको विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै ६ अंकसहित कोलम्बिया समूह विजेता बन्यो । जापान र सेनेगलको अंक, गोल अन्तर, गरेको गोल सबै बराबर भए...

यी हुन् विश्वकपमा अन्तिम १६ मा पुग्ने टोली, कसको खेल कोसँग ?

२०७५ असार १५ गते ६:५७

काठमाण्डु, १५ असार– विश्वकप २०१८ को अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ । अन्तिम १६ मा केही नयाँ अनुहार देखिएका छन् । पूर्वच्याम्पियन जर्मनीजस्ता टोली बाहिरिएका छन् । अब पिश्वकपमा नकआउन चरणका खेल हुनेछन् । यस्ता छन् विश्वकपमा अज्तिम १६ मा स्थान...

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो समूह विजेता

२०७५ असार १५ गते ६:२९

काठमाण्डु, १५ असार– रसियामा जारी विश्कवप फुटबल २०१८ अन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । गएराति भएको अन्तिम खेलमा बेल्जियम समूह जीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । बेल्जियमले इंग्ल्यान्डलाई १–० ले हराएको हो । बेल्जियमका लागि अदनान जानुजाजले खेलको...

कोरियाले जर्मनीलाई हराएपछि मेक्सिकन समर्थक नारा लगाउँदै दूतावास पुगेपछि…

२०७५ असार १४ गते १६:१४

एजेन्सी । विश्वकप फुटबलमा गएराति दक्षिण कोरियाले सन् २०१४ को विश्वविजेता जर्मनीलाई २ गोलले पराजित गर्‍यो । दक्षिण कोरियाली समर्थक खुसीले झुमे । दक्षिण कोरियाको जितमा धेरै टाढाको देश मेक्सिकोका समर्थक पनि उसैगरी झुमे, रमाए र खुसी भए । हिजो रातिको खेलमा मेक्सिको स्वीडनेसँग...

कोरियासँग हारेपछि जर्मनी प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

२०७५ असार १४ गते १३:०७

एजेन्सी । प्रशिक्षक जोचिम लोले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य नरहेको बताएका छन् । बुधबार बेलुका भएको खेलमा दक्षिण कोरियासँग दुई गोल खाएर हारेको जर्मनी विश्वकपमा समूह चरणबाटै बाहिरिएको हो । खेलपछि प्रशिक्षक लोले आफ्नो टिम बाहिरिनका लागि योग्य रहेको प्रतिक्रिया...

विश्वकपमा हुँदैछन् आज यी चार खेल

२०७५ असार १४ गते ८:४८

काठमाण्डु, १४ असार– रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार साँझ ७ः४५ मा भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दै छन् । त्यस्तै, सामरा...

ब्राजिल समूह बिजेता बन्दै दोस्रो चरणमा, मेक्सिकोको सामना गर्ने

२०७५ असार १४ गते ६:२५

काठमाण्डु, १४ असार– विश्वकप फुटबलमा ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो । ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोड्यो । ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको हो। ब्राजिलका...

रोनाल्डो भएकै कारण रेफ्रीले रेड कार्ड दिएनन् !

२०७५ असार १३ गते १७:२३

एजेन्सी । विश्वकपमा फिफाले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को नाममा नराम्रो काम गरिरहेको छ । प्रविधिको प्रयोग गरिनु राम्रो हो तर, भीएआरको प्रयोग राम्रो भइरहेको छैन । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हाम्रो खेलाडी मोर्टेजलाई कुहिनाले हानेपछि रेफ्रीले भीएआर प्रविधिको सहयोग लिए । त्यसपछि रेफ्रीले रोनाल्डोलाई...

प्रकाश दाहालको स्मृतिमा बक्सिङ प्रतियोगिता सुरु

२०७५ असार १३ गते १६:०५

काठमाण्डु, १३ असार – गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । बुधबारबाट काठमाण्डुमा सुरु भएको ‘प्रथम स्वर्गीय प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता’ को काठमाण्डुमा उद्घाटन गर्दै गृहमन्त्री थापाले राष्ट्र निर्माणको...

फागुनभित्र दशरथ रगंशाला बनिसक्ने, यस्तो छ रंगशाला काण्ड

२०७५ असार १३ गते १५:४८

काठमाण्डु, १३ असार – मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us