खेलकुद

एबी डी भिलियर्सका फ्यानहरुका लागि दुःखको खबर, भिडियोबाटै गरे यस्तो घोषणा

२०७५ जेठ १० गते १०:३५

एजेन्सी । दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै ३४ वर्षिय डी भिलियर्सले आफू थाकेकाले सन्यास लिएको बताएका छन् । ‘११४ टेस्ट, २२८ एक दिवसीय र ७८ टी–ट्वान्टी म्याच खेलिसकेपछि अब अरू आउनु...

नेपालले पहिलो ओडिआई खेलमा नेदरल्याण्ड्ससँग भिड्ने

२०७५ जेठ १० गते १०:३४

काठमाण्डु, १० जेठ – गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ । क्रिकेट वेबसाइट क्रिकबजले बुधबार उक्त समाचार पोस्ट गर्दै आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने उल्लेख गरेको छ ।...

आईपीएल खेलेर आएका सन्दीपलाई कार उपहार !

२०७५ जेठ ९ गते १५:२८

काठमाण्डु, ०९ जेठ – युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै...

नेपाल फर्किएलगत्तै सन्दिपले पाए सम्मान

२०७५ जेठ ९ गते १३:४४

काठमाण्डु, ९ जेठ – युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको...

अर्जेन्टिनालाई झट्का, यी खेलाडीले विश्वकप नखेल्ने

२०७५ जेठ ९ गते ११:३९

एजेन्सी । रुसमा आगामी महिना हुने फुटबल विश्वकपको तयारीमा रहेको साबिकको उपविजेता अर्जेन्टिनालाई गम्भीर धक्का लागेको छ । टोलीका नियमित गोलकिपर सर्जियो रोमेरोले घुँडाको चोटका कारण विश्वकप गुमाउने भएको अर्जेन्टाइन फुटबल एसोसिएसन (एएफए)ले ट्वीटमार्फत जनाएको छ । मंगलबार बिहान घोषित २३ सदस्यीय टोलीमा रोमेरोको...

विश्वकप खेल्न नेइमार ‘फिट’

२०७५ जेठ ९ गते ११:०३

एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेइमार यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले नै उनी फिट हुने आशा गरिएको छ । नेइमारले खुट्टाको हड्डी भाँच्चिएपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेइनबाट पछिल्ला खेलहरु गुमाएका थिए । नेइमारले छिट्टै खेलमा फर्किन...

सन्दीप नेपाल फर्किएपछि दिल्लीले यसो भन्यो

२०७५ जेठ ८ गते १७:१७

काठमाण्डु, ८ जेठ – इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको...

आईपीएल खेलेर नेपाल फर्किएका सन्दीपले दिए यस्तो प्रतिक्रिया

२०७५ जेठ ८ गते १७:१३

काठमाण्डु, ८ जेठ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न पाएकै कारण बाँकी दुई खेलमा पनि मौका पाएको बताए । उनले भने,...

सन्दिप आज स्वदेश फर्कँदै

२०७५ जेठ ८ गते १२:००

काठमाण्डु, ८ जेठ – इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अर्को सिजनका लागि टिकट पक्का गरेर आज स्वदेश फर्कँदै छन् । उनी साँझ सवा चार बजे काठमाण्डु आइपुग्नेछन् । केही दिनपछि उनी बेलायतको...

सन्दीपले फेरी आईपीएल खेल्ने, दिल्लीले दियो यस्तो संकेत

२०७५ जेठ ८ गते ११:४९

काठमाण्डु, ८ जेठ – इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अर्को सिजनका लागि टिकट पक्का गरेर आज स्वदेश फर्कँदै छन् । उनी साँझ सवा चार बजे काठमाण्डु आइपुग्नेछन् । केही दिनपछि उनी बेलायतको...

अर्जेन्टिनाबाट २०१८ को विश्वकप खेल्ने टोली फाइनल, मेस्सीसहित को–को परे ?

२०७५ जेठ ८ गते ९:५०

एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि अर्जेन्टिनाले सोमबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले विश्वकपको लागि ४ फरवार्डसहित २३ खेलाडी...

दिल्लीका प्रशिक्षकले भनेः चाँहदाचाँहदै पनि सन्दीपलाई खेलाउन सकेनौं

२०७५ जेठ ७ गते ११:४६

काठमाण्डु, ७ जेठ – इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए । आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us