काठमाण्डु, २७ वैशाख– आइपीएलमा मुम्बई इण्डियन्स तालिकाको चौथो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कोलकातालाई १०२ रनले पराजित गर्दै मुम्बईले आईपीएलमा सबैभन्दा ठूलो जित निकालेको हो । साथै उसले यससँगै लगातार तीन खेलमा जित दर्ता गराएको छ । २११ रनको लक्ष्य कोलकाता...
काठमाण्डु, २४ वैशाख – राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै...
काठमाण्डु, २४ बैशाख – इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । आइतबार रातिको यो जितसँगै पन्जाब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । नवौ खेलमा छैठौं हार व्यवहोरेको राजस्थान भने सबैभन्दा पुछारमा संघर्षरत छ । १५३...
काठमाण्डु, २४ वैशाख– अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताएका छन् । साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै...
भीमदत्तनगर, २३ वैशाख – आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ । राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए...
काठमाण्डु, २३ वैशाख – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाण्डु उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठाँै वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’...
काठमाण्डु, २३ वैशाख– नेपाली क्रिकेटर सन्दिप लामिछानेको आईपिएल टीम दिल्ली डेयरडेभिल्सको प्ले अफ पुग्ने सम्भावना लगभग सकिएको छ। शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएपछि दिल्ली प्लेअफमा पुग्न अन्य टोलीमा भर पर्नुपर्ने भएको हो । त्यै पनि उसले अबको आफ्ना सबै...
काठमाण्डु, २२ बैशाख – इन्डियन प्रीमियर लीग ९आइपीएल० को ११ औं संस्करणको जारी सिजनमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली डेयरडेभिल्सले आज बलियो टिम सनराइजर्स हैदरावादसँग खेल्दै छ । अहिलेसम्म खेलका ८ मध्ये तीनमा जित र ५ खेलमा हार व्याहोरेर छैटौं स्थानमा...
काठमाण्डु, २२ वैशाख – ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ । एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री...
रसुवा, २१ वैशाख – लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार ५०० र विदेशीका लागि ७५ युएस...
खोटाङ, २१ वैशाख – खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे...
काठमाण्डु, २० वैशाख – अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित निर्वाचन वैशाख २२ गते नै हुने भनिएको छ । अध्यक्षका उमेदवार मणि कुवँर पक्षले काठमाण्डु जिल्ला अदालतमा विधान संम्बत नभएको भन्दै रिट दर्ता गरेपनि अदालतले बिहीबार निर्वाचन रोक्नु नपर्ने निर्णय गरेपछि तोकिएकै समयमा...