काठमाण्डु, ३० चैत –काठमाण्डु गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिग –२ को उपाधि जित्न सफल भएको छ । रुस्लान डीपीएल २ मा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाण्डु निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १...
कैलाली, ३० चैत – धनगढी प्रिमियर लिग(डीपीएल)क्रिकेटको फाइनलमा काठमाण्डु गोल्डेन्सले जितका लागि १ सय ८२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो । १० रन जोड्दा पहिलो...
काठमाण्डु, ३० चैत – धनगढी प्रिमियर लिग(डीपीएल) –२ को फाइनल खेलमा टीम चौराह धनगढी र काठमाण्डु गोल्डेन्स भिड्दैछन् । धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । दोस्रो क्वालिफायरमा बिहीबार महेन्द्रनगर...
कैलाली, ३० चैत – धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि काठमाण्डु गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ । बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाण्डु गोल्डेन्सले धनगढीसँग उपाधि भिडन्त पक्का...
धनगढी, २९ चैत – यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाण्डु गोल्डेन्स भिड्ने भएका छन् । आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाण्डु गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रदेश नं ७ को...
काठमाण्डु, २९ चैत – काठमाण्डु गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेलले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)मा कीर्तिमान राखेका छन् । सन्नीले डीपीएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका हुन् । डीपीएल अन्तर्गत जारी काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेलमा ६ विकेट लिदै सन्नी डीपीएलको...
बाजुरा, २९ चैत – राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ । लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा...
एजेन्सी । स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा इटालियन क्लब युभेन्टससँग ३–१ ले पराजित भएपनि पहिलो लेगमा पाएको ३–० को सफलताले रियल अघिल्लो चरणमा...
बैतडी, २८ चैत – गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड...
एजेन्सी । वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले गोल गर्दा बार्सिलोना सहरमा कम्पन हुने बताएका छन् । स्पेनिस क्बल बार्सिलोनाका फरवार्डसमेत रहेका मेसीले घरेलु मैदानमा गोल हानेपछि रंगशालाभित्रका दर्शक उफ्रिदा र बस्दा महशुस हुने गरी जमिनमा कम्पन हुने वैज्ञानिकहरूको दाबी छ । त्यसका लागि...
काठमाण्डु, २७ चैत – धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ टीम चौराह । मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाण्डु गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको च्याम्पियन टोली...
धनगढी, २७ चैत – धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाण्डु गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाण्डु गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट...