रंग-तरङ

शाहरुख खान र रेखाबीच टक्कर हुने भो

२०७१ भदौ ९ गते १३:५२

काठमाण्डु, १० भदौ– बलिउडकी सदावहार अभिनेत्री रेखा र शाहरुख खानबीच कडा भिडन्त हुने भएको छ । उनीहरुबीच भौतिक भिडन्त नभई चलचित्र प्रदर्शनका क्रममा भिडन्त हुने भएको हो । ‘शाहरुख को ह्याप्पी न्यू इएर’ र रेखाको सुपर नानी’ चलचित्र एकै दिन प्रदर्शनमा आउने समाचारले हलिउडको...

प्रेम पीडामा विष पिइन नायिका नीता ढुंगानाले

२०७१ भदौ ८ गते २:५६

काठमाण्डु, ८ भदौ– प्रेम पीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् ।  विचरा बुबाआमाले के गरून् ? हतारहतार लगे हस्पिटल । जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्, ‘संगीत आएन ?’ बुबाआमाले भने,...

नाङगो बनाउन खोज्दा १० लाख डलर जरिवाना

२०७१ भदौ ७ गते १३:११

काठमाण्डु – अमेरिकाको सुपरहिट रियलिटि शो ‘डेटिङग नेकेड’मा एक सिन ‘ब्लर’ नगरी देखाउँदा च्यानल ‘भिएचवान’विरुद्ध मुद्धा परेको छ । शो मा सहभागी एक महिला प्रतियोगीले नाङगो भिडियो देखाएकाले च्यानलको मूख्य कम्पनी वायकमलाई १० करोड डलरसहित मुद्धा दर्ता गराएकी छिन् । न्युयोर्क पोष्टको खबरअनुसार न्युयोर्कस्थित...

कति वर्षकी भइन रेखा थापा ?

२०७१ भदौ ६ गते २:२७

काठमाण्डु, ६ भदौ– नेपाली चलचित्रका धेरै नायिका आफ्नो उमेर गोप्य राख्दै यसबारे खुल्न चाहँदेनन् । आफ्नो करिअरमा उमेरले प्रभाव पार्ने बुझेर उमेरबारे बोल्न धेरै नायिकाहरुले हिच्किचाहट गरे पनि केही नायिका भने उमेर बताउन कुनै संकोच मान्दैनन् । यसरी आफ्नो उमेर बताउन नहिच्कचाउने नायिका मध्येमा...

घुम्न जाने हो बेश्यावृत्ति सङग्रहालय ?

२०७१ भदौ ५ गते ७:२४

काठमाण्डु – नेदरल्याण्डको राजधानी आम्सटर्डमको आसपासमा एउता यस्तो इलाका छ जहाँ कहिल्यै रात पर्दैन । सूर्य अस्ताएपछि रातो बत्तिको प्रकाशले उज्यालो छर्न थाल्छ । आम्सटर्डमको सबैभन्दा पुरानो ‘रेड लाइट एरीया’ अर्थात ‘खुला वेश्यावृत्ति क्षेत्र’ ‘दे वाल्ले’मा २४ सै घण्टा जुनसुकै उमेरसमुहका यौनवासना मेटाउन मान्छेको...

सुनिल थापा प्रियंका चोपडाको गुरु !

२०७१ भदौ ५ गते २:२०

काठमाण्डु,  ५ भदौ–नेपाली चलचित्रका लोकप्रिय अभिनेता सुनिल थापा बलिउडको बहुचर्चित चलचित्र मेरी कोम को सम्पूर्ण काम सकेर बुधबार काठमाण्डु फर्किएका छन् । चलचित्रमा मेरी कोम प्रियंका चोपडा को गुरु नरजित सिंहका रुपमा प्रस्तुत भएका उनको कामको बलिउडमा पनि प्रशंसा भएको छ । प्रमोसनको काम...

ओठ हेरेर कसरी थाहा पाउने ‘सेक्स अपिल’ ?

२०७१ भदौ ४ गते ९:२६

काठमाण्डु – ‘लिप्स’ अर्थात् ‘ओठ’ नरम, रसिलो, चलायमान, आवाज निकाल्न सहयोग गर्ने एक पारदर्शी अङ्ग हो । साथै मानवको ‘सेन्सर’ अङग पनि हो । आफ्ना नजिकका साथीहरुसँग ‘किस’ अर्थात ‘चुम्बन’ गर्न पनि ओठको सहायता लिइन्छ । संसारमा यस्ता लिप्स भएका मानव छन् । खासगरी...

मेरो बारेमा भ्रम फैलाउने तपाइँ को ? भन्दै अमीषाले थर्काइन् पत्रकारलाई

२०७१ भदौ ४ गते ७:४२

काठमाण्डु – सुपरहिट ‘कहो ना प्यार हे’ नायिका अमीषा पटेलले पत्रकारलाई थर्काएकी छिन् । मेरो बारेमा अनर्गल प्रचार गर्ने तपाइँ पत्रकारहरुसँग मलाई बोल्नु छैन भन्दै अमीषाले पत्रकारलाई झपारेकी हुन् । अमीषाले पछिल्लो समयमा फिल्म नपाएपछि टेलिभिजन कार्यक्रम ‘बिगबोस’मा सहभागी हुने एउटा पत्रिकामा छापिएको समाचारलाई...

यौन सम्पर्कका बेला अस्थायी साधनका रुपमा योनीमा प्लाष्टिक राख्छन् बेलायती महिला

२०७१ भदौ ३ गते ७:१५

काठमाण्डु– बेलायती महिलाहरुले यौन सम्पर्कका बेला योनीमा प्लाष्टिक राख्ने गरेको पाइएको छ । अनिच्छुक गर्भ रोक्न उनीहरुले योनीमा यौन सम्पर्कका बेला अस्थायी साधनका रुपमा पालतो प्लाष्टिक राख्ने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार बेलायती महिलाले प्लास्टिकका अलावा स्याण्डबीच प्याक गर्ने झोला र पञ्जासमेत...

रानी मुखर्जीलाई धोका दिए हलिउड नायकले

२०७१ भदौ २ गते ११:१८

काठमाण्डु – बलिउड नायिका रानी मुखर्जी अभिनित चलचित्र ‘मर्दानी’ र हलिउड सुपरस्टार सिल्वेष्टर स्टेलानको चलचित्र ‘द एक्सपेन्डेबेल्स’ एकै साथ प्रदर्शनमा आउने समाचारले यशराज व्यानरमा झट्का लागेको छ । द एक्सपेन्डेबल हिन्दी टाइटलमा आउने भएपछि मर्दानीको कमाइमा कमी हुने मर्दानी समुहले आँकलन गरेको छ । ‘सिंघम...

अजयले भने , ‘शाहरुख न साथी, न दुश्मन’

२०७१ भदौ २ गते ७:२८

काठमाण्डु – बलिउडमा ‘कम बोल्ने र एक्टिङ्ग इन्टेन्सीटी’ भएका अभिनेताका रुपमा चिनिने अजय देवगणले शाहरुख खानसँग आफ्नो दोस्ती नभएको बताएका छन् । बिबिसिसँगको संवादमा अजयले यस्तो बताएका हुन् । ‘हामी दोस्ती होइनौं । यसको मतलब हामीबीच दुश्मनी छ भन्ने चै होइन ’, उनले भने,...

यौनसम्पर्क अगाडी यी चिज नखानोस्

२०७१ भदौ १ गते ११:१७

काठमाण्डु – यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा सबै जानकार हुन्छन् । तर, यस्ता चिजखाँदा यौनसन्तुष्टिमा कमी ल्याउन सक्छ भन्ने कुराको कमैलाई जानकारी हुन सक्छ । आउनुहोस्, थाहा पाई राखौं यौनसम्पर्क गर्नु अगाडी खान नहुने चिजहरु : बीन्स : गेडागुडी सजिलै नपच्ने हुनाले यौनसम्पर्क बेलामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us