
काठमाण्डु – ‘लिप्स’ अर्थात् ‘ओठ’ नरम, रसिलो, चलायमान, आवाज निकाल्न सहयोग गर्ने एक पारदर्शी अङ्ग हो ।
साथै मानवको ‘सेन्सर’ अङग पनि हो । आफ्ना नजिकका साथीहरुसँग ‘किस’ अर्थात ‘चुम्बन’ गर्न पनि ओठको सहायता लिइन्छ ।
संसारमा यस्ता लिप्स भएका मानव छन् । खासगरी महिलाको लिप्स उत्तेजक र सुन्दर देखिन्छन् । जसले ‘सेक्स अपिल’ गरिरहेका हुन्छन् ।
आउनुहोस् हेरौं, विश्वकै सुन्दर र कामुकता झल्काउने लिप्सहरु :