रंग-तरङ

‘शेरबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, फिल्मलाई सबैबाट वाही वाही

२०७४ माघ १८ गते १३:१५

माठमाण्डु, १८ माघ – शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । कुमारी हलमा सम्पन्न सन्ध्याकालिन प्रिमियर शो मा दर्जन बढि फिल्मकर्मी, मिडियाकर्मी तथा भिन्न भिन्न क्षेत्रसँग सम्बन्धित बिसिष्ट व्याक्तित्वहरुले फिल्म हेरका थिए । नाम चलेका भेट्रान कलाकारहरुको...

निर्जला फिल्मको फष्ट लुक रिलिज

२०७४ माघ १७ गते १८:१२

काठमाण्डु, १७ माघ – नारी प्रधान चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ । पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले...

 ज्योती मगरले आफ्ना प्रेमीलाई दुध चिया होइन दुध नै खुवाउँछु भनेपछि (हेर्नुहोस भिडियो)

२०७४ माघ १७ गते १५:२३

  काठमाण्डु, १७ माघ – चर्चित गायिका ज्योगी मगर र गायक तेजस रेग्मीको अवाजमा सजिएको रमाइलो गीत स्याल कुखुरी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सार्वजनिक भएको छोटो समयमा नै गीतले सांगीतिक बजारमा राम्रो चर्चा कमाइरहेको छ । तेजसकै शब्द तथा संगीत...

आयो शाहरुख खानका फ्यानहरुका लागि हैरान बनाउने खबर

२०७४ माघ १७ गते १२:४६

एजेन्सी । बलिउड फिल्म इण्डष्ट्रीका सुपरस्टार शाहरुख खानको भारतको अलीबागस्थित फार्म हाउसलाई भारतको आयकर विभागले सील गरेको छ । आयकर विभागले ‘बेनामी सम्पत्ति लेनदेन निषेध अधिनियम’ अन्तर्गत शाहरुख खानको फर्म हाउसलाई सील गरेको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आयकर विभागले अभिनेता शाहरुख खानलाई...

विवाहपछि अनुष्का शर्मा सिलाई – कटाईको काममा व्यस्त

२०७४ माघ १६ गते १७:४१

एजेन्सी । बलिउड नायिका अनुष्का शर्माले डिसेम्बर ११ मा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन । विवाह, रिसेप्सन सके लगत्तै अनुष्का पुनः आफ्नो काममा व्यस्त हुन थालेकी छिन् । अनुष्का यतिबेला सिलाई र कटाईको काम सिक्न थालेकी छिन्...

सरापेसँग ज्योती मगरको मस्ती(भिडियो)

२०७४ माघ १६ गते १३:५९

काठमाण्डु, १६ माघ – ‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् । सुजन शाहीको...

पद्मावतका निर्देशकलाई भारतीय नायिकाले लेखिन् सनसनीपूर्ण पत्र

२०७४ माघ १६ गते १२:५८

 प्रिय भन्साली सर !  सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी...

दलित भित्रको दलितको कथामा फिल्म ‘तुँवालो’

२०७४ माघ १६ गते १२:३४

काठमाण्डु, १६ माघ – जिएस मुभि मेकर्सको निर्माण एव लुम्बीनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्बजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै बैदेशिक रोजगारको कथालाइ...

फिल्म ‘मङ्गलम’ पछि छविराज ओझा र शिल्पाको विवाह पक्का, हेर्नुहोस कहिले ?

२०७४ माघ १५ गते १६:५७

काठमाण्डु, १५ माघ – चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए । नयाँ फिल्म ‘मंगलम्’...

हलिउडलाइ पछि पार्दै आमिर, ५ सय करोडलाइ पछ्याउदै उनको फिल्म ‘सिक्रेट सुपरस्टार’

२०७४ माघ १५ गते १६:१६

काठमाण्डु, १५ माघ – फिल्म दंगल र पिके पछि अमिर खानको फिल्म सिक्रेट सुपरस्टारले चिनमा नयाँ रेकर्ड बनाएको छ । सामाजिक सञ्जालमार्फत आमिरको फिल्मले दुई हप्तामा ४१८ करोड कमाएको खुलासा भएको छ । चिनको बक्स अफिसमा यो फिल्म साता कै सबैभन्दा बढी ब्यापार गर्दै...

फिल्म ‘शेरबहादुर’ हेर्न अभिभावक चाहिने

२०७४ माघ १५ गते १५:३४

काठमाण्डु, १५ माघ – एक हलिउड फिल्मबाट प्रभावित ‘शेरबहादुर’ फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई आइतवार सेन्सर बोर्डले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने गरि प्यारेन्टस गाइडलाइन्स सर्टिफिकेट दिएको हो...

बर्नहार्टकी सम्झनाले पाइन ‘मिस कलेज आइडियल २०१७’ को उपाधी !

२०७४ माघ १५ गते १३:०२

काठमाण्डु, १५ माघ – मिस कलेज आइडियल २०१७ दोस्रो सिजन आइतबार सम्पन्न भएको छ । त्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट कम्पनीले सिजन आयोजना गरेको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ११ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । १० जना प्रतिस्पर्धीलाई उछिन्दै बर्नहार्ट बजेलकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us