रंग-तरङ

फिल्म ‘जाइरा’मा पहिलो पटक एकसाथ देखिँदैछन् अनुप र नम्रताको जोडी

२०७४ माघ २३ गते ११:५६

काठमाण्डु, २३ माघ – फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म ‘जाइरा’ निर्माणको घोषणा गरिएको छ । ट्रेन्ड सिटर्स प्रा.लि.ले बनाउन लागेको फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्ने छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । फिल्म जाइरामा कलाकार नम्रता श्रेष्ठ, अनुपविक्रम...

‘कृ’को ‘मैले जानी नजानी’ गीतको भिडियो सार्वजनिक

२०७४ माघ २२ गते १६:०४

काठमाण्डु, २२ माघ – नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा नायक केसी र नायिका वुढाथोकी...

नायिका एलिना ‘फेरि फेरि’ बाट दर्शकसामू देखिइन्

२०७४ माघ २२ गते १५:२१

काठमाण्डु, २२ माघ – अाफ्नाे उत्कृष्ट अभिनय कलाबाट सानो समयमै सिने दर्शकहरुको मन जित्न सफल नायिका एलिना बाँस्कोटा लामो समयको अन्तरालपछि फेरी पनि चलचित्र क्षेत्रमै देखिने भएकी छिन् । नायिका बाँस्कोटा पुरन थापा निर्देशित फिल्म “फेरि फेरि” मार्फत दर्शकमाझ देखिने भएकी हुन् । रिचा...

जब राजकुमार र अनिल कपुरले महिलाले लगाउने प्याड किने…(भिडियाेसहित)

२०७४ माघ २२ गते १२:५८

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’को प्रचारमा बलिउडका धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैमा अभिनेता अनिल कपुर र राजकुमार रावले पनि नयाँ ढंगबाट यस चलचित्रकोे प्रचारमा सहयोग गरेका छन् । कपुर र रावले एउटा भिडियो सर्वजनिक गरेका छन् । जहाँ अनिल...

यो भ्यालेलटाईनमा बिराटलाई छाडेर अनुस्काले को संग गर्दैछिन रोमान्स्

२०७४ माघ २२ गते १२:३१

कठमाण्डु, २२ माघ – अनुष्का शर्माले केही समय फिल्मबाट विश्राम लिएकी थिईन् बिवाहका लागि । टिम इन्डियाका कप्तान विराट कोहलीलाई औपचारिक श्रीमान् बनाएकी अनुस्काको हनिमुन अवधी पनि सकिएको छ । अब उनी पुन फिल्मी लयमा फर्कने सुरसारमा छन् । त्यही फिल्मको कारणले उनी नव...

तीन महिनाको विवादपछि पद्यमावतलाई सफलता, दश दिनमै कमायो ३ अर्ब २० करोड

२०७४ माघ २२ गते ११:४१

काठमाण्डु, २२ माघ – तीन महिनासम्म विवादमा फँसेको फिल्म पद्यमावतले बक्स अफिसमा नयाँ दर्शक जुटाइरहेको छ । फिल्मको कमाइ बढाउँदै तीन अर्ब रूपैयाँभन्दा बढी कमाइ गरेको छ । दश दिनमा सञ्जय लीला भन्सालीको यो फिल्मले करिब ३ अर्ब २० करोड (भारु दुई सय करोड)...

तक्मे बुढाले गरे बिहे हेर्नुहोस् को संग !

२०७४ माघ २२ गते ११:२४

काठमाण्डु, २२ माघ – तक्मे बुढा दुलहा बनेर टुप्लुक्क झुल्किए । उनी गुरुङ पहिरनमा ठाँटिएका थिए । लजाउँदै जग्गेमा बसे अनि दुलहीलाई हेरेर मुसुक्क मुस्कुराए । कुरा लुकाइरहनु परेन, उनी अनस्क्रिन दुलहा बन्दै थिए । फिल्मको नाम जुराइएको छ, ‘साली कसको भेनाको ।’ लोकेसन...

‘भद्रगोल’ हेर्ने दर्शकका लागि दुःखको खबर

२०७४ माघ २१ गते १४:४८

काठमाण्डु, २१ माघ – चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ । ‘भद्रगोल’ बन्द भएको जानकारी टेलिश्रृखलाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका...

१६ वर्षको उमेरदेखि नै हलिउड नायिका उमा थरमन यौन दुर्व्यवहारको सिकार

२०७४ माघ २१ गते १३:३९

काठमाण्डु, २१ माघ – हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। दुई अन्य महिलाहरुले पनि ब्रिटेनका प्रहरीसँग सम्पर्क गरी आफूहरु उनको शिकार भएको बताएका छन् । तर वाइनस्टिनकी एक प्रवक्ताले भने थरमनले...

बलिउड अभिनेत्री दीपिका पादुकोण र इरफान नेपाल आउँदै

२०७४ माघ २१ गते ११:४०

काठमाण्डु, २१ माघ – बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएकी छिन् । उनी मार्च पहिलो साता काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको छ । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल यात्रा घुमफिरका लागि भने होइन । उनीहरू फिल्म सुटिङका...

स्वराको खुलापत्रबारे दीपिकाले दिइन् मुखभरीको जवाफ

२०७४ माघ २० गते १४:५२

एजेन्सी । अहिले फिल्म ‘पद्यावत’लाई लिएर बलिउडकर्मीवीच वाकयुद्ध चलिरहेको छ । धेरैले त फिल्मको तारिफ गरेका छन् । कतिले भने फिल्मको विषयलाई लिएर तर्क गरिरहेका छन् । यसै मेसोमा केही समयअघि अभिनेत्री स्वरा भास्करले निर्देशक संजय लिला भन्सालीलाई लक्षित गर्दै खुला पत्र लेखिन् ।...

विपिन ‘नाका’को ट्रेलर सार्वजनिक, यस्तो छ फिल्मको ट्रेलर

२०७४ माघ २० गते १३:१०

काठमाण्डु, २० माघ – विपिन कार्की स्टारर ‘नाका’को ट्रेलर रिलिज भएको छ । फिल्मपिच्छे फरक भूमिकामा देखिने विपिन कार्की ‘नाका’मा पनि फरक रूपमा देखिएका छन् । नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट हुने अवैध व्यापार र गुण्डागर्दीको कथामा फिल्म बनेको छ । फिल्ममा विपिनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us