रंग-तरङ

फिल्म ‘शेरबहादुर’ हेर्न अभिभावक चाहिने

२०७४ माघ १५ गते १५:३४

काठमाण्डु, १५ माघ – एक हलिउड फिल्मबाट प्रभावित ‘शेरबहादुर’ फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई आइतवार सेन्सर बोर्डले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने गरि प्यारेन्टस गाइडलाइन्स सर्टिफिकेट दिएको हो...

बर्नहार्टकी सम्झनाले पाइन ‘मिस कलेज आइडियल २०१७’ को उपाधी !

२०७४ माघ १५ गते १३:०२

काठमाण्डु, १५ माघ – मिस कलेज आइडियल २०१७ दोस्रो सिजन आइतबार सम्पन्न भएको छ । त्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट कम्पनीले सिजन आयोजना गरेको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ११ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । १० जना प्रतिस्पर्धीलाई उछिन्दै बर्नहार्ट बजेलकी...

नर्सको दुखलाई समेटेर डाक्टर भोला रिजालले लेखे यस्तो गीत

२०७४ माघ १५ गते ११:५४

काठमाण्डु, १५ माघ – यतिबेला नर्सहरु आन्दोलित भईरहेका छन् । सेवा सुविधा अपुग भएको भन्दै उनीहरु आन्दोलित भइरहेकै अवस्थामा डाक्टर भोला रिजालले एउटा यस्तो गीत लेखेका छन्, जुन गित नर्सकै दुखमा सर्मपण गरेर । डा। रिजालले गीत लेखनमा पनि कलम चलाउँदै आएका छन् ।...

‘बटरफ्लाई’ असफल, आर्यनलाई कति घाटा ?

२०७४ माघ १३ गते १७:२१

काठमाण्डु, १३ माघ – ‘के म तिम्रो होइन र’ का डेब्यु नायक आर्यन अधिकारीलाई उनको पछिल्लो फिल्म ‘बटरफ्लाई’ बाट ठूलो धक्का लागेको छ । यो फिल्मले दर्शकहरुलाई लोभ्याउन सकेन । पुष २८ गतेबाट प्रदर्शनमा आएको यो फिल्म बक्स अफिसमा कमजोर साबित भएको छ ।...

बाल्यकाललाई झल्काउने गीत ‘तारा बाजी लै लै’ लिएर आइन् चर्चित गायिका जुना (भिडियो)सहित

२०७४ माघ १३ गते १५:५३

काठमाण्डु, १३ माघ – चर्चित गायिका जुना प्रसाईले आफ्नो नयाँ गीत तारा बाजी लै लै लिएर आएकी छिन् । हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा...

आनन्ददायी सेक्सका लागी किन गोप्य र एकान्त खोज्छन् महिलाहरु ?

२०७४ माघ १३ गते १५:००

काठमाण्डु, १३ माघ – एकान्त र सुनसान हरेक मानिसको रोजाईको विषय हो ।अझ सहवासको समयमा एकान्तमा झन मुड हुने विभिन्न अध्ययनहरुले देखाएको छन । अझ महिलाहरु त् एकान्तप्रेमि नै हुन्छन् । उनिहरु कोलाहल, हो हल्लामा आफ्नो पार्टनरलाई खुसि मात्र हैन यौन सन्तुष्टि पनि दिन...

एकाबिहानै धनुषामा सुमो दुर्घटना, ६ को मृत्यु (नामसहित)

२०७४ माघ १३ गते ८:४१

काठमाण्डु, १३ माघ काठमाण्डुबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा दुर्घटना भएको छ । बिहान ३ बजे भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते छन्। मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका...

तपाई पत्याउनु हुन्छ ! निखिलसँग एक्शन सिक्थे बलिउड निर्देशक रोहित शेट्टी र अभिनेता अजय देओल

२०७४ माघ ११ गते १६:१९

काठमाण्डु, माघ ११ – सिनेमा ‘पिंजडा’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका अभिनेता निखिल उप्रेती त्यसपछि निरन्तर सिने क्षेत्रमा सक्रिय रहेका छन् । चलचित्रमा निर्माणको ज्ञान लिनका लागि बीचमा केही समय ब्रेक लिएर पछिल्लो समय उनी अभिनयका साथै निर्माण र निर्देशनमा सक्रिय रहेका छन् ।...

फिल्म ‘पद्मावत’ १ करोड ७० लाखमा किनिएको खुलासा, दिपकराजले लेखे यस्तो स्टाटस्

२०७४ माघ ११ गते १५:४९

काठमाण्डु, ११ माघ – राजपुत समुदायले सुटिङदेखी बखेडा खडा गरेर निरन्तर आक्रमण र विवादमा पर्दै आएको संजय लिला भन्साली निर्देशित ‘पद्मावत’ नेपालमा बिहिबार नै रिलिज हुने भएको छ । नेपालको वितरण अधिकार किनेको श्री बेङ्कटेस इन्टरटेन्मेन्टले किनेको छ । फिल्मको नेपाल वितरणका लागि आकर्षक...

साहिद र करिनाको अधुरो प्रेमकहानी

२०७४ माघ ११ गते १५:३३

काठमाण्डु, ११ माघ – कुनै समयका प्रेम जोडी करिना कपुर र साहिद कपुरले छुट्टाछुट्टै बिहे गरेर आ–आफ्नो जिन्दगी जिइरहेका छन् । एकताका उनीहरुबीचको अफेयरको निकै चर्चा चलेको थियो । झन्डै तीन वर्ष अफेयरमा रहेका करिना र साहिद अहिले एक–एक सन्तानका अभिभावक बनिसकेका छन् ।...

नेपाल नआउँदै सलमान खानलाई झट्का, ‘बिइङ ह्यूमेन’को नाममा ठगी गर्ने पक्राउ

२०७४ माघ ११ गते १४:१३

काठमाण्डु, ११ माघ – बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् । उनीविरुद्ध उजुरी परेपछि बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीले बताएका छन् । दरबारमार्गमा ‘बिइङ ह्यूमेन’ क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका...

किन यस्तो भन्यो चलचित्र संघलेः ‘फिल्मको गलत व्यापारिक रिपोर्ट दिन बन्द गर्नुस्’

२०७४ माघ ११ गते १३:४५

काठमाण्डु,११ माघ – गएको केही वर्षदेखि प्रायः प्रत्येक हप्ता नेपाली फिल्मले करोड कलेक्सन गरेको खबर सञ्चारमाध्यममा आइरहेका छन् । चाहे हलमा दर्शक हुन् वा नहुन् । राम्रो कलेक्सन रिपोर्ट बताए दर्शकको संख्या बढ्ने लोभका कारण निर्माता स्वयं नै मिडियामा गलत रिपोर्ट दिने गर्दछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us