रंग-तरङ

सलमान खानलाई २४ सय सुरक्षाकर्मीले सुरक्षा दिने, यस्तो छ टिकटको दर

२०७४ माघ १० गते १६:४४

काठमाण्डु, १० माघ – बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ । फागुन २६ गते काठमाण्डुको टुँडिखेलमा हुने कार्यक्रममा सलमानसँगै बलिउडका अन्य कलाकारहरु पनि आउने आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाण्डु आइपुग्नेछन् । ७...

भद्रगोलका जिग्री र रक्षा विवाह बन्धनमा बाँधिए !

२०७४ माघ १० गते १५:०८

काठमाण्डु, १० माघ – हाँस्य टेलिश्रृङखला भद्रगोलका जोडी कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ बिवाह बन्धन बाँधिएका छन् । तर उनीहरुको बिवाह ‘रियल लाइफ’मा नभएर ‘रिल लाइफ’मा हो । टेलि श्रृङखला भद्रगोलका लागि उनीहरु बिवाह बन्धनमा बाँधिएका हुन् । उक्त टेलिफिल्मका लागि खिचिएको फोटो...

युट्युवमा ‘आइ एम सरी’ गीतले पनि कमायो करोड ‘भ्यू’

२०७४ माघ १० गते १३:१६

काठमाण्डु, १० माघ – हलीउड, बलीउड फिल्मका गीतले रिलिज भएको एक हप्ता पनि ननाघ्दै युट्युवमा करोड भ्यू पाउँछन् । अहिले नेपालमा पनि राम्रै बजार पिटेका गीतहरुले युट्युवमा करोड भ्यू पाउनु सामान्य बन्दै गएको छ । ‘पूर्व पश्चिम रेल’, ‘ठमेल बजार’, ‘कुटुमा कुटु’, ‘नाइनलको साडी’,...

जब निशान भट्टराईले ‘आफ्नै छायाँसँग पनि’ बोलको गित गाए…(भिडियो)

२०७४ माघ १० गते १३:०७

काठमाण्डु, १० माघ – सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि…’ बोलको गीतमार्फत निशान सांगीतिक क्षेत्रमा आएका हुन् । गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका छन् ।...

‘पद्मावत’ फिल्मको टिकट मूल्य रु २४ सय

२०७४ माघ १० गते १२:५७

एजेन्सी, मुम्बई – रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको नयाँ फिल्म ‘पद्मावत’ (पद्मावती) हेर्नका लागि लामो समयदेखि ब्यापक प्रतिक्षा भइरहेको छ । सञ्जय लीला भंसालीको यो फिल्म बक्स अफिसमा निकै ठूलो रिलिज हुँदैछ, यसकारण फिल्मको टिकट मूल्य पनि निकै बढाइएको छ । यो...

चलचित्र ‘कान्छी’ को ट्रेलर बाहिरियो, यस्तो छ स्वेता र दयाहाङको रोमान्स

२०७४ माघ १० गते १२:२१

काठमाण्डु, १० माघ – नेपाली कथनाक चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । दयाहाङ र स्वेता खड्काको मुख्य...

स्विट्जरल्यान्डमा शाहरुख खान ‘क्रिस्टल अवार्ड’ द्वारा सम्मानित

२०७४ माघ ९ गते १७:२१

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान स्विट्जरल्यान्डको दाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा सम्मानित भएका छन् । सामाजिक कार्यमा योगदान गरेवापत् उनलाई क्रिस्टल अवार्डले सम्मान गरिएको हो । वर्ल्ड इकोनोमिक फोरममा सामाजिक कार्यमा योगदान पुर्याउने विश्वका ३ कलाकारलाई सम्मान गरिन्छ । यसपटक बलिउडका शाहरुखसहित हलिउड...

‘नो–एन्ट्री’ को सिक्वेलमा रणवीर र अर्जुन कपूर

२०७४ माघ ९ गते १४:२४

काठमाण्डु, ९ माघ – निर्देशक अनीस बाजमी लामो समयदेखि सुपरहिट फिल्म नो–एन्ट्रीको सीक्वेल बनाउने प्रयासमा छन् । तर सलमान खानको कार्य व्यस्तताका कारण काम सुरु गर्न सकिरहेका छैनन् । केही दिन अघि उनले फिल्म ‘नो–एन्ट्री’ को स्वीक्वेल जसरी पनि निर्माण गर्ने प्रतिक्रिया दिएका थिए...

चलचित्र ‘पद्मावत’लाई अदालतले साथ दियो, जनवरी २५ मा रिलिज हुने

२०७४ माघ ९ गते १४:१९

नयाँदिल्ली, ९ माघ – राजस्थान र मध्य प्रदेश सरकराले फिल्म पद्मावत रिलिज गर्न सर्वोच्च न्यायालयले गरेको फैसला पुनर्विचार गर्न दायर गरेको याचिकालाई खारेज गरेको छ । साथै सर्वोच्च न्यायालयले गत बिहीवार आफूले गरेको फैसला कार्यान्वयनमा ल्याउन दुवै राज्यलाई निर्देशन दिएको छ । फिल्मले निर्वाध...

‘रामकहानी’मा सुदर्शन र पूजाको रोमान्स, यस्तो बन्दैछ चलचित्र

२०७४ माघ ९ गते १३:५१

काठमाण्डु, ९ माघ – नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा चलचित्र निर्माण गर्ने भएका छन् । ‘म यस्तो गीत गाउँछु–२’ को घोषणा गरेका सुदर्शनले उक्त फिल्मको काम रोकेर नायिका पूजा शर्मासँग मिलेर चलचित्र ‘रामकहानी’ बनाउन लागेका हुन् । यस अघि यी...

मनोज गजुरेललले फेसबुकमार्फत खुलाए मीना सङ्गको सम्बन्ध बिच्छेदको कारण

२०७४ माघ ९ गते १०:३६

काठमाण्डु, माघ ९ – हास्यकलाकार मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् । आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै मनोजले दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याएको स्पष्ट पारेका...

दयाहाङको ‘ब्याक टू ब्याक’ फिल्म आउनु, रहर कि बाध्यता ?

२०७४ माघ ८ गते १७:०४

काठमाण्डु, ८ माघ – ‘दयाहाङ राईजस्तो अभिनेता आधा शताब्दीमा एक पटक मात्र जन्मिन्छन् ।’ ‘अभिनय यसरी मात्र गर्नुपर्छ’ भन्ने पुरानो मानव भ्रमलाई भत्काएर दयाहाङले ‘अभिनय यसरी पनि गर्न सकिन्छ’ भन्ने बाटो खनेका हुन् । न आर्यनको जस्तो अनुहार न त राजेश हमालको जस्तो बड्डी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us