रंग-तरङ

मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१८ को ताज एन्जिला कार्की र संगिता न्यौपानेलाइ

२०७४ पुष २५ गते १६:३९

काठमाण्डु,२५ पुस – दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ को तेस्रो र दोस्रो संस्करणको उपाधी एन्जिला कार्की तथा संगिता न्यौपानेले जित्न सफल भएका छन। आइतबार अबेर साँझ राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो...

प्रदीपको ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने

२०७४ पुष २३ गते १२:२३

काठमाण्डु, २३ पुस – युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने कन्फर्म भएको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब यो...

‘कान्छी’को शिर्ष गीत रिलिज, देखियो श्वेता र दयाको ‘प्रेम’ रोमान्स

२०७४ पुष २० गते १७:४१

काठमाण्डु,२० पुस – २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी भ्यूु पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ । चर्चित...

गीतकार साबु गदाल कार्की पर्यटन दूतमा नियूक्त

२०७४ पुष २० गते १२:१०

काठमाण्डु,२० पुस – फिल्म ‘दर्पण छायाँ २’की निर्मात्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दूतमा नियूक्त भएकी छिन् । नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसारका लागी नेपाल पर्यटन बोर्डले कार्कीलाई पर्यटन दूतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो । दूत नियुक्त...

‘बाहुबली’बाट रातारात स्टार बनेका प्रभासले बलिउडमा इन्ट्री गर्ने

२०७४ पुष १९ गते १६:१८

काठमाण्डु, १९ पुस – फिल्म ‘बाहुबली’बाट रातारात स्टार बनेका सुपरटार प्रभासले चाँडै बलिउड फिल्ममा काम गर्ने भएका छन् । एविपी मिडियाको खबरअनुसार, प्रभासले करीब तीन वर्ष अगाडि नै एक बलिउड फिल्म साइन गरिसकेका छन् । आफ्नो अपकमिङ फिल्म ‘साहो’को सुटिङमा व्यस्त प्रभासले हालै एक...

बलिउड अभिनेत्री –अभिनयमा हिट, जो अध्ययनमा छैनन् १२ पास

२०७४ पुष १९ गते १३:४६

मुम्बई– बलिउडमा राम्रा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल भएका छन् ।  जुन अभिनेत्रीहरुमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् । काजोल ः कजोलको अध्ययन सुनेर सबै हैरान हुन...

बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत

२०७४ पुष १८ गते १५:१३

सल्यान, १८ पुस – बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । यहि मेलोमा संचारकर्मी तथा गायक प्रेम विवश घर्तीले हाम्रो नेपाल राम्रो नेपाल बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो मार्फत...

डिटेन इन्टरटेन्मेन्ट प्रा.लिको सल्लाहकारमा चलचित्रकर्मी नेपाल चयन

२०७४ पुष १७ गते १३:४१

दाङ पौष १७ – कलासंगीतको क्षेत्रमा समर्पित डिटेन इन्टरटेन्मेन्ट प्रा.लिको सल्लाहकारमा चलचित्रकर्मी तथा सिएन च्यानल (टेलिभिजन)का प्रबन्ध निर्देशक नारायण नेपाल चयन भएको प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जनाएका छन् ।दाङ जिल्ला बाट नेपाल सरकारको कम्पनी ऐन बमोजिम दर्ता भएको प्रा.लिले दाङ जिल्ला लाई आधार बनाएर...

अर्पणसँग नाम जोड्नु अगाडि सोच्नुहोला – ऋचा शर्मा

२०७४ पुष १६ गते १२:४९

काठमाण्डु, १६ पुस – केहीहप्ता अगाडिसम्म ‘छक्का पञ्जा’माथी दिएको अभिव्यक्तिको कारण चर्चामा आएकी नायिका ऋचा शर्मा अभिनीत फिल्म ‘फिर्के’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले विशेष भूमिका निर्वाहा गरेकी छिन् । तर, फिल्ममा उनको मुख्य भूमिका भने छैन । यो कुराको खुलासा...

नेपाल फेशन आइडल २०१७ को मुख्य उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठलाई

२०७४ पुष १० गते १४:२०

काठमाण्डु– रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा...

‘हिरो रिटन्र्स’ अफिसियल रिलिज घोषणा

२०७४ पुष ९ गते ११:५६

  फिल्म हिरो रिटन्सुको अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो । नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ आउनेछ । निर्माता समेत रहेका...

यसरी मनाइन केकी अधिकारीले जन्मदिन

२०७४ पुष २ गते १५:५७

काठमाण्डु, २ पुस – नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ की नायिका केकी अधिकारीले राजधानीमा आइतबार नायक नजीर हुसेनका साथमा जन्मोत्सव मनाएकी छन् । रासस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us