फिल्म हिरो रिटन्सुको अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो । नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ आउनेछ । निर्माता समेत रहेका...
काठमाण्डु, २ पुस – नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ की नायिका केकी अधिकारीले राजधानीमा आइतबार नायक नजीर हुसेनका साथमा जन्मोत्सव मनाएकी छन् । रासस...
एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । यसैबीच, प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच...
एजेन्सी, पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी बलिउडमा राम्रैसँग स्थापित भइसकेकी छिन् । तर भारतीय समाजले उनलाई अझैसम्म पचाउन सकेको छैन । हालै बैंगलौरमा एउटा समुहले सन्नी लियोनीको बहानामा सामुहिक आत्मदाहको चेतावनी दिएको छ । सन्नीले ३१ डिसेम्बरको रातमा बैंगलौरमा आयोजना हुने न्यू...
एजेन्सी, क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको विवाह सम्पन्न भएको छ । विराटले अनुष्काका लागि १ करोड मुल्यको रिङ लगाइदिएका छन् । तर, यो रिङ मुल्यका कारण मात्र विशेष छैन । यो रिङ बनाउनका लागि विराटले ३ महिना लगाएका थिए । उनी,...
एजेन्सी, भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह भएको छ । यी दुई सेलिब्रेटी विवाह गर्नका लागि इटाली पुगेका थिए । सोमबार विवाहपछि फोटो सामाजिक सञ्जाल ट्विटरमा राख्दै कोहलीले लेखेका छन्, ‘आज हामीदुई एकदोस्रोको मायामा अनन्तकालसम्मका बाँधिइरहने कसम गर्छौं...
काठमाण्डु, २५ मंसिर – चलचित्र विकास बोर्डको अध्यक्षमा एनएफडिसीकी प्रमुख निकिता पौडेल निर्वाचित भएकी छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । गोपीकृष्ण हलकी सञ्चालिका र चलिचित्र निर्मात्री समेत रहेकी पौडेललाई २ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको...
एजेन्सी, इलियाना डिक्रुज र अजय देवगन अर्को फिल्ममा पनि दोहोरिंदैछन् । फिल्मको छिनोफानो भइसकेको छ । फिल्म हो, ‘रेड’ । यसका लागि आफु निकै उत्साहित भएको इलियानाले बताएकी छिन् । अजय देवगनसँग काम गर्न निकै सहज हुने उनको अनुभव छ । यसअघि उनीहरुले ‘बादशाहो’मा...
एजेन्सी, पूर्व पोर्न स्टार सनी लियोनी बेलाबेलामा कुनै न कुनै विषयलाई लिएर चर्चामा आउने गरेकी छिन् । यसपटक भने उनलाई आफ्नै ड्राइभरले यौन प्रस्ताव राखेको खुलासा भएको छ । एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै सनीले आफूलाई ड्राइभरले सेक्स प्रताव गरेको बताएकी हुन् । उनले भनिन्,...
काठमाण्डु, १५ मंसिर– गायिका निर्मला घिसिङको दोस्रो एल्बम खबर गीति संग्रह सार्वजनिक भएको छ । ल्होछारलाई केन्द्रमा राखी सार्वजनिक गरिएको उक्त गीति एल्बममा ७ वटा गीत समाबेश रहेको छ । सोही गीती संग्रहमा समावेश घिसिङको स्वरमा लोक पप भाकाको ‘कोरि बाटी चिटिक्कै’ भिडियो म्युजिकनेपालको...
काठमाण्डु, ११ मंसिर – ‘छक्का पन्जा २’ युनिट नायिका ऋचा शर्मामाथि खनिएपछि उनले आफूले बोलेको यथार्थता बताएकी छन् । उनले सोमबार एक फेसबुक स्टाटस पोस्ट गर्दै आफूले दर्शकलाई मूर्ख नभनेको र त्यो अधिकार आफूमा नभएको बताएकी छन् । त्यसलगत्तै ऋचाले पनि आफ्नो बचाउ गर्दै...
काठमाण्डु, ११ मंसिर – नायिका ऋचा शर्माले ‘छक्का पन्जा २’ हेरेर ताली बजाउने दर्शकहरु मुर्ख भएको बताएपछि फिल्म युनिट आक्रोशित बनेको छ । नायिका शर्माले एक राजधानीमा केही दिन पहिले एको एक अन्तक्र्रिया कार्यक्रममा फिल्ममा पुरुषले महिलालाई पिट्दा र दिनदिनै पिट्न पाउनुपर्छ भन्दा ताली...