एजेन्सी, हलिउड नायिका एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोवले हलिउडका प्रसिद्ध चलचित्र निर्माता हार्वे विनस्टीनमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन् । दुवै नायिकाले चलचित्रमा प्रवेश गर्दाको समयमा आफूहरु यौन उत्पिडनमा परेको बताएका छन् । यसअघि पनि केहि नायिकाले उनीमाथी यौन उत्पिडनको आरोप लगाएका थिए ।...
काठमाण्डु, २५ असोज – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो । मल्टिप्लेक्समा सय दिन मनाउने पहिलो सिनेमा पनि ‘छक्का पञ्जा’ नै बन्यो । त्यसअघि सिनेमा ‘दर्पण छायाँ’ले भने सिंगल थियटरमा सय दिन मनाएको थियो...
एजेन्सी, ११ अक्टोबर अर्थात् आज अमिताभ बच्चनको जन्मदिन हो । उनी ७४ वर्षबाट ७५ वर्षमा प्रवेश गरेका छन् । अमिताभले हालै सामाजिक सञ्जालमा आफ्नो जन्मदिनलाई लिएर धेरै होहल्ला नगर्न र आफूलाई शान्तिको सास फर्ने दिन अनुरोध गरेका थिए । तर, उनका फ्यानहरु के शान्त...
काठमाण्डु, २४ असोज – डिस होमलाई प्रशारण अनुमति दिएपछि चलचित्र ‘रुद्रप्रिया’ सिनेमा हलमा चल्न नपाउने भएको छ । चलचित्र संघ नेपालले सिनेमा हलमा प्रशारण भएकै मितिमा डिजिटल र मिडिया र टिभीमामा प्रशारण गर्न दिने निर्णय रुद्रप्रियाको टिमले गरेको भन्दै चलचित्रलाई हलमा चल्न नदिने निर्णय...
काठमाण्डु, २४ असोज – नेपालमा पछिल्लो समयमा केही फिल्महरुले हल र डिस होम टिभी च्यानलबाट एकै पटक चलचित्र प्रदर्शन गरिरहेका छन् । तर, फिल्म हलहरुको छाता संगठन चलचित्र संघले हल र डिस होममा एकसाथ फिल्म रिलिज गर्न नपाइने निर्णय गरेको छ । आज आइतबार...
चितवन, २४ असोज – चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा –२’ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् । चलचित्र हेरेपछि अधिवक्ता रमेश...
एजेन्सी, बरुण धवनका लागि निकै फापिरहेको छ । ‘स्टूडेन्ट अफ द इयर’ डेब्यू हिरोले अभिनय गरेका कुनैपनि चलचित्र आजसम्म असफल भएका छैनन् । उनै, बरुणले अभिनय गरेको पछिल्लो चलचित्र ‘जुड्वा २’ नयाँ रेकर्ड राख्ने बाटोमा अगाडि बढिरहेको छ । यो चलचित्रले प्रदर्शनको दोश्रो शनिबारसम्म...
एजेन्सी, बलिउडका चर्चित नायक मिथुन चक्रवर्तीका छोरा मिमोहले प्रसिद्ध पोर्नस्टार केडन क्यान्सलाई भेटेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । उनले आफुले भेटेको पोर्नस्टारको तस्वीर सार्वजनिक गर्दै केडनलाइ भेटेपछि खुसी भएको उल्लेख गरेका छन् । अप्रत्यक्ष रुपमा मिमोहले आफू पोर्नस्टारको फ्यान भएको कुरा...
एजेन्सी, केही साताअघि बलिउड अभिनेत्री कंगना रनावतले एक अन्तवार्ता दिएकी थिइन् जसले बलिउडमा निकै खलबली मच्चाएको थियो । कंगनाले अन्तर्वातामा अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीबारे धेरै कुरा बोल्दै केही अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन् । आदित्यले घरमै आफूलाई कैद...
काठमाण्डु, ९ असोज – वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नीले निर्माण गर्ने चलचित्र ‘अनुराग’मा नायक पल शाह अनुबन्धित भएका छन् । यसअघि दिपक घिमिरेको अभिनय रहने भनिए पनि उनले फिल्म नगर्ने भएपछि निर्माण पक्षले नायक पल शाहलाई अनुबन्धित गरेको जानकारी दिएको छ । एरिका फिल्मसको...
एजेन्सी– पूर्वक्रिकेटर शेन वार्नमाथि पोर्नस्टार वेलेरी फक्सलाई हातपात गरेको आरोप लागेको छ । फक्सले अष्ट्रेलियन पूर्व लेग स्पिनर वार्नविरुद्ध अदालतमा उजुरी दर्ता गरेपछि रहस्य खुल्न पुगेको हो । उनले ट्विटरमा समेत आफ्ना फ्यानलाई यसबारे जानकारी गराएकी छिन् । त्यहाँ सार्वजनिक तस्बिरमा उनी चोटिल देखिन्छिन्...
काठमाण्डु, ८ असोज – नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । नेपाल आइडलको फस्र्ट रनर अप हुँदा आफू खुशीले निःशब्द भएको बताउँदै उनले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । नेपाल आइडलले आफूलाई...