रंग-तरङ

बाढी पीडितका लागि धुर्मुस सुन्तलीले नमूना वस्ती बनाउने

२०७४ भदौ १९ गते १७:३४

काठमाण्डु, १९ भदौ – हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती बनाउने भएका छन् । महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकिकृत बस्ती बनाउने घोषणा गरेका हुन्...

नेपाल आईडलका आयोजकलाई गाली गर्नेको नाम प्रहरीमा

२०७४ भदौ १९ गते १२:३९

काठमाण्डु, १९ भदौ – चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले...

राजवल्लभले गरे अमेरिकामा सुटुक्क इन्गेजमेन्ट

२०७४ भदौ १९ गते ९:०३

काठमाण्डु, १९ भदौ– नायक राजवल्लभ कोइरालाले प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका छन् । अमेरिकामा आएकी प्रतिमासँग इन्गेजमेन्ट गरकेो तस्बिर सामाजिक संजालमा भाइरल हुन थालेपछि यसको रहस्य बाहिर आएको हो । हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेपछि फेरि नेपाल नफर्किएका कोइरालाले अमेरिका बस्दै...

‘कुटुमा कुटु’ले युट्युबमा अर्को नयाँ रेकर्ड राख्यो(भिडियोसहित)

२०७४ भदौ १८ गते १७:५२

काठमाण्डु, १८ भदौ – बहुप्रतिक्षित चलचित्र ‘२ रुपैयाँ’को चर्चित गीत ‘कुटुमा कुटु’ले युट्युबमा अर्को नयाँ रेकर्ड राखेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा मेलिना राईको स्वर रहेको गीतले दुई करोड भ्युज पाएर फेरी चर्चामा आएको छ । जेठ १४ गते युट्युबमा अपलोड गरिएको...

ऋतिक रोसन तनावमा, कंगनाले लगाइन् यस्तो आरोप

२०७४ भदौ १८ गते १०:५२

एजेन्सी, बलिउड अभिनेत्री कंगना रनौतले अभिनेता ऋतिक रोसनसँगको विवादमा नयाँ कुरा खोलेकी छिन् । एक अन्तरवार्तामा उनले ऋतिकले आफ्नो इमेल अकाउन्ट दुरुपयोग गरेको बताइन् । ‘उनलाई मेरो इमेलका पासवर्ड थाहा थियो,’ कंगनाले भनिन्, ‘उनी रातभर मेरो एकाउन्टबाट लग इन हुन्थे ।’ आफ्नो एकाउन्टबाट ऋतिकले...

पूर्व कृषिमन्त्रीको हर्कत भिडियोमा…

२०७४ भदौ १८ गते ७:५०

काठमाण्डु– पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीले असार १५ मा गरेको हर्कतको गीति भिडियो सार्वजनिक भएको छ । गायक हिमाल सागरको स्वरमा आएको ‘तिमी भन्छौँ कुर्सी कुर्सी यहाँ कान्छीको भो चिन्ता’ बोलको गीतमा पूर्वमन्त्रीले रोपाहार महिलालाई दुव्र्यवहार गरेको दृश्यलाई सम्झाउने भिडियो सार्वजनिक भएको हो । जसको...

भारतीय कलाकार सुनिल ग्रोबरलाई डेंगु

२०७४ भदौ १७ गते १५:१५

एजेन्सी, डा. मसुर गुलाटिका नामले प्रसिद्ध भारतीय हास्यँ कलाकार सुनिल ग्रोबर अस्पताल भर्ना भएका छन् । कपिल शर्माको हास्यँ टेलिभिजन सोबाट आफूलाई स्थापित गराएका उनी डेंगु भएपश्चात एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन् । केही समयअघि विवादका कारण कपिल शर्मा सो छाडेका उनी लगातार...

९ वर्षपछि अमिताभ बच्चन र सलमान खान सँगै

२०७४ भदौ १५ गते १७:१३

एजेन्सी, एक जमानाका सुपरस्टार अमिताभ बच्चन हालका सुपरस्टार सलमान खानलाई लामो समयपछि पर्दामा सँगै देख्न सकिने भएको छ । उनीहरुले एक साथ अभिनय गर्न लागेको फिल्म हो, रेस ३ । यो फिल्मको निर्देशन कोरियोग्राफरबाट निर्देश कबनेका रेमो डिसूजाले गर्दैछन् । यो फिल्मको प्रमुख भूमिकामा...

मुकेश अम्बानीको पार्टीमा साहरुख खानले जुत्ता लगाउन बिर्सिएपछि…

२०७४ भदौ १४ गते १३:१९

एजेन्सी, कुनै पार्टीमा सहभागी हुँदा बलिउडका चर्चित नायक साहरुख खानले जुत्ता लगाउनै बिर्से भन्दा उनका फ्यानलाई कस्तो लाग्ला ?   उनका फ्यानहरुले विश्वास नगर्न पनि सक्छन् । तर, रुपमा यही भएको हो । व्यवसायी मुकेश अम्बानीको पार्टीमा सहभागी साहरुख रियल लाइफमा पनि जुत्ता हराएपछि...

नेपाल आइडल आयोजकको चेतावनीः प्रतिस्पर्धा प्रभावित पार्न खोजे प्रतियोगी बाहिरिनु पर्ला

२०७४ भदौ १३ गते १२:५७

काठमाण्डु, १३ भदौ – पछिल्लो समय नेपाली टेलिभजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् । त्यस्तै प्रतियोगीहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई...

ठुला पार्टीमा गएर मन्त्री हुन नपाएकोमा कुनै चिन्ता छैन

२०७४ भदौ १३ गते १२:४२

कलाकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाएकी गायिका कोमल ओली एउटी सञ्चारकर्मी र राजनीतिज्ञसमेत हुन् । उनी  रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपामा होकिएकी एक सक्रिय नेता पनि हुन् । उनी आफूलाई राजनीतिज्ञ र कलाकार दुवै क्षेत्रमा चिनाउन चाहन्छिन् । कोमल ओलीसँग काठमाण्डु टुडेका निशेष खनालले गरेको...

राहत बोकेर राजेश हमाल बाढी पीडितको घरघरमा

२०७४ भदौ १२ गते १७:४८

सर्लाही, १२ भदौ – नायक राजेश हमालले सर्लाहीका बाढी र डुबान पीडितलाई राहत वितरण गरेका छन् । उनले सर्लाहीका सकरौल शिवनगर, बिनगर्राका बाढी पीडितलाई राहत वितरण गरेका हुन् । सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पीडितले राहत नपाएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनी आफैँ राहत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us