रंग-तरङ

पूर्वक्रिकेटर शेन वार्नले हाने पोर्न स्टारलाई मुक्का

२०७४ असोज ९ गते ९:४१

एजेन्सी– पूर्वक्रिकेटर शेन वार्नमाथि पोर्नस्टार वेलेरी फक्सलाई हातपात गरेको आरोप लागेको छ । फक्सले अष्ट्रेलियन पूर्व लेग स्पिनर वार्नविरुद्ध अदालतमा उजुरी दर्ता गरेपछि रहस्य खुल्न पुगेको हो । उनले ट्विटरमा समेत आफ्ना फ्यानलाई यसबारे जानकारी गराएकी छिन् । त्यहाँ सार्वजनिक तस्बिरमा उनी चोटिल देखिन्छिन्...

निशान भट्टराई भन्छन्ः मेरो प्रतिष्पर्धा बल्ल सुरु भयो

२०७४ असोज ८ गते १४:५३

काठमाण्डु, ८ असोज – नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । नेपाल आइडलको फस्र्ट रनर अप हुँदा आफू खुशीले निःशब्द भएको बताउँदै उनले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । नेपाल आइडलले आफूलाई...

नग्मा श्रेष्ठ पहिलो ‘मिस नेपाल युनिभर्स’ घोषित

२०७४ असोज ८ गते १३:४७

काठमाण्डु, ८ असोज – द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन् । राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिँदै नग्मा श्रेष्ठलाई पहिलो...

गायिका निक्की कार्कीले यसरी गरिन् यौन दुर्व्यवहारको खुलासा(भिडियोसहित)

२०७४ असोज ७ गते १६:२३

काठमाण्डु, ७ असोज – अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको खुलासा गरेकी छिन् । स्टेज कार्यक्रमका लागि नर्थ क्यारोलिनाको सार्लोटमा गएका बेला आफूमाथि आयोजकका सदस्य सुशिल नेपालबाट दुव्र्यवहार भएको घटना उनले आफ्नो फेसबुक लाइभबाटै खुलासा गरेकी हुन् ।...

थाइल्याण्डमा पारस र कन्निकाको रोमान्स, हेर्नुस् तस्बिरहरु

२०७४ असोज ६ गते १०:५१

काठमाण्डु, ६ असोज – पूर्व युवराज पारस शाहकी प्रेमिका कन्निका चाइसनले रोमान्सका तस्बिरहरू सार्वजनिक गरेकी छन् । थाइ प्रेमिका कन्निका चाइसनले बिहीबार राति पारससँगका रोमान्सका तस्बिरहरु फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । कन्निकाले पारसका विषयमा फेसबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सका तस्बिर सार्वजनिक गरेको सम्भवतः पहिलो...

सलमान खान भेटेपछि सुष्मा कार्कीले यस्तो सम्म लेखिन

२०७४ असोज ४ गते १५:०२

काठमाण्डु, ४ असोज – अभिनेत्री सुष्मा कार्की यतिखेर सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन् । लण्डन घुमघामको क्रममा मंगलबार एक स्टोरमा बलिउड अभिनेता सलमान खानसँग जम्काभेटको फोटो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइन् । ‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त फोटोमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर दिदैं...

अक्षयकुमारले दिए यी अभिनेत्रीलाई धोका

२०७४ भदौ २८ गते १३:२०

एजेन्सी, बलिउड अभिनेता अक्षयकुमार लभ अफेयरमा निकै अगाडि छन् । ट्ंिवंकल खन्नासँग बिहेवारी गरिसकेपछि पनि उनको अफेयर्सको खबर आउन छोडेन । को–को छन् ? १ रविना टन्डन अक्षयको अफेयर सबैभन्दा गहनरुपमा रवीना टन्डन र शिल्पा शेट्टीसँग चल्यो , । तर दुवै अभिनेत्रीलाई अक्षयले धोका...

नेपाल आइडलविरुद्धको मुद्दा खारेज(पूर्णपाठसहित)

२०७४ भदौ २३ गते १५:०८

काठमाण्डु, २३ भदौ – नेपाल आइडलविरुद्ध काठमाण्डु जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टरको एकल इजलासले खारेज गरेको हो । काठमाण्डु जिल्ला अदालतको शुक्रबारको फैसलामा भनिएको छ, ‘निवेदकले...

‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक, एक दिनमै बनायो यस्तो रेकर्ड(भिडियोसहित)

२०७४ भदौ २२ गते ११:५६

काठमाण्डु, २२ भदौ – चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको एक दिनमै ४ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ । ट्रेलर सार्वजनिक भएको २४ घण्टामै युट्युब ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । ‘छक्का पञ्जा ’बाटै सोचेभन्दा...

अब ऋषि धमला पत्नी एलिजा हिरोइन, ‘अनुराग’ लिएर आउँदै

२०७४ भदौ २१ गते १६:१५

काठमाण्डु, २१ भदौ – रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘अनुराग’ राखिएको छ । एलिजा लामो समयदेखि चलचित्रमा अभिनयका लागि दौडधुपमा थिइन् । एलिजा गौतमसँग चलचित्रमा मोडल दीपक घिमिरेले रोमान्स...

नेपाल आइडलमा भोटिङ गर्दा एक हप्ता पैसा नलाग्ने

२०७४ भदौ २१ गते १०:२७

काठमाण्डु, २१ भदौ – नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने आयोजकले बताएको छ । गत हप्ताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था...

सञ्जय दत्त भन्छन्ः सन्नी लियोनीको आइटम डान्स ‘अश्लिल’

२०७४ भदौ २० गते १२:०५

एजेन्सी, जेलबाट निस्केपछि फिल्म ‘भूमि’ मार्फत सञ्जय दत्तले कमब्याक गर्दैछन् । यस फिल्ममा समावेश सन्नी लियोनीको आइटम गीत ‘ट्रिपी ट्रिपी’ चर्चामा छ । तर रोचक कुरा के छ भने, सञ्जय दत्त आफैंले यो गीतलाई अश्लिल संज्ञा दिएका छन् । यो गीत फिल्मको कथाले नमागेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us