रंग-तरङ

‘भूमी’को आइटम गीतमा सन्नीको ‘हट डान्स’

२०७४ भदौ ११ गते १२:०६

एजेन्सी, जेलबाट बाहिर आएपछि बलिउड नायक संजय दत्तले अभिनय गरेको चलचित्र ‘भूमी’को ट्रेलरसँगै एक आइटम गीतले पनि खुबै चर्चा पाइरहेको छ । चलचित्रको ‘ट्रिपी’ बोलको आइटम नम्बरमा नायिका सन्नी लियोनीले कामुक आइटम नृत्य गरेकी छिन् । तर, यो गीतमा आइटम नृत्य गर्नका लागि नायिका...

बिराटसँग श्रीलंकामा रोमान्स गर्दै अनुश्का

२०७४ भदौ १० गते १७:०९

एजेन्सी, भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् । बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् । उनलाई भेट्न अनुश्का पनि श्रीलंका...

यस्तो छ दीपिका र रणवीरको गोप्य डेटिङ

२०७४ भदौ ८ गते १७:१५

एजेन्सी, बलिउडमा केही समयदेखि नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणविच व्रेकअप भएको खबर सार्वजनिक भैरहेको थियो । दीपिकाले आफ्नो करिअरलाई मध्यनजर राख्दै रणवीरसँग ब्रेकअप गरेको खबर मिडियामा भाइरल भैरहेको थियो । तर, केही दिनयता फेरि दीपिका र रणवीरको डेटिङका खबर सार्वजनिक हुन थालेका...

आलिया र सिद्धार्थको ब्रेकअपको कारण यस्तो

२०७४ भदौ ७ गते १३:५२

एजेन्सी, बलिउड गसिप बजारमा रमाएको हुन्छ । कलाकारको प्रेम, ब्रेकअपदेखि पहिरनको चर्चा सर्वाधिक धेरै बलिउडमा हुने गर्दछ । अहिले, बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्टविचको ब्रेकअपका कारण मिडिया तातेका छन् । सिद्धार्थ, आलियाबाट टाढा हुनुको कारण नायिका ज्याकलिन फर्नान्डेजलाइ मानिएको छ ।...

ओस्कार अवार्डमा ‘सेतो सूर्य’ फिल्म छनोटमा

२०७४ भदौ ५ गते १७:३५

काठमाण्डु, ५ भदौ – विश्व प्रशिद्द फिल्म अवार्ड ओस्कर अवार्डको लागि नेपालबाट फिल्म ‘सेतो सुर्य’ छनौटमा परेको छ । ९० औं ओस्कार अवार्डको लागि विदेशी भाषा फिल्म विधामा नेपालबाट सेतो सुर्य फिल्म छनौटमा परेको हो । दिपक रौनियारले निर्देशन गरेको फिल्म ‘सेतो सुर्य’ एउटै...

बलिउडमा यसरी आए जोनी लिभर !

२०७४ भदौ ४ गते १२:४८

एजेन्सी, जोनी लिभर, हिन्दी फिल्ममा सर्वाधिक देखिने अनुहार । पत्यारिलो नलाग्न सक्छ, बलिउडमा प्रवेश गर्नुअघि उनको हालत एकदमै खराब थियो । अति गरिब पृष्टभूमीबाट उनले आफुलाई उठाएका हुन् । उनी भारतको आन्ध्र प्रदेशस्थित कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका थिए । परिवारको आर्थिक अवस्था एकदमै...

सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो, सलमान र अक्षयको अवस्था के ?

२०७४ भदौ ३ गते १६:११

एजेन्सी, केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन । यो बर्षको जनवरी महिनामा रिलिज भएको चलचित्र ‘रइस’को राम्रो कमाइले साहरुखलाइ यो बर्षर्क सर्वाधिक कमाउने बलिउड नायकको सूचीमा...

प्रभासको चलचित्रबाट अनुष्का ‘आउट’, श्रद्धालाई ‘इन्ट्री’

२०७४ भदौ १ गते ११:५०

एजेन्सी, लामो समयको चर्चापछि अन्ततः साउथ सुपरस्टार प्रभासले अभिनय गर्न लागेको चलचित्र ‘साहो’का लागि नायिका फाइनल गरिएको छ । यो चलचित्रमा सुरुवातमा साउथकी चर्चित नायिका अनुष्का सेट्टीले काम गर्ने चर्चा थियो । तर, अनुष्काको तौल धेरै भएको भन्दै उनलाइ चलचित्रबाट निकालिएको चर्चा पनि चल्यो...

यस्तो आयो सांसदको तिजको गीत (भिडियोसहित)

२०७४ साउन ३२ गते १६:५९

काठमाण्डु, ३२ साउन – सांसद सिन्धु जलेशा बुढाथोकीको तीज गीत सार्वजनिक भएको छ । उनको ‘तीज आयो दिदि र बहिनी हो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो । बुधबार एमाले नेता प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यमा सिन्धुले उक्त तीज गीत सहित दुई म्युजिक भिडियो सार्वजनिक...

कपिलसँग सिद्दुको झगडा, कारण यस्तो

२०७४ साउन ३२ गते १५:०९

एजेन्सी, कपिल शर्मासँग नबजोत सिंह सिद्धुसँग मनमुटाव भएको छ । कुरा रहेछ सिद्धु बस्ने कुर्सीको । एक पटक सिद्दु बिरामी भएर कपिलको शोमा जान सकेनन् । तर, कपिलले उनलाई एक दिन पनि पर्खिएनन् । बरु सिद्धुको खाली कुर्सीमा बस्नका लागि अर्चना पुरन सिंहलाई बोलाए...

मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता

२०७४ साउन ३१ गते १२:२१

काठमाण्डु, ३१ साउन – एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ (सौन्दर्य प्रतियोगिता) गर्न लागेको छ । प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् । अडिसनमा हरेक भेग र हरेक ठाउँका नेपाली सहभागी हुनसक्ने छन् । अडिसनको फर्म एसएन...

क्यानाडाको टोरोन्टोमा दुई चलचित्र सम्मानित

२०७४ साउन ३१ गते ११:४३

काठमाण्डु, ३१ साउन – क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् ।   पहिलोका निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गरेका थिए । टोरन्टो नेपाली फिल्म फेस्टिबल आयोजक समितिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us