रंग-तरङ

बेलायतमा प्रदर्शन हुने भयो फिल्म ‘धनपति’

२०७४ साउन १९ गते १५:५८

काठमाण्डु, १९ साउन – दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘धनपति’ बेलायतमा प्रदर्शन भएको छ । बेलायतमा फिल्म प्रदर्शनको जिम्मा ३२ बक्सले पाएको छ । ३२ बक्सका एलबिजेट गुरुङका अनुसार यो फिल्म फिल्म फोल्कस्टोनस्थित टावर थियटरमा गत जुलाई ३० तारिखमा प्रदर्शन गरियो । फिल्मले...

दिपा–दिपकको रेकर्ड नै रेकर्डः १ करोडले हेरे फिल्म ‘छक्का पञ्जा’

२०७४ साउन १९ गते १५:३४

काठमाण्डु, १९ साउन – फिल्म ‘छक्का पञ्जा’ लाई युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । दिपा श्री निरौलाको डेब्यु निर्देशित फिल्मले युट्युबमा रिलिज भएको ६ महिनापछि एक करोडले हेरेर रेकर्ड तोडिएको छ । नेपाली फिल्म इतिहासमा यो नयाँ रेकर्ड हो । यसअघि...

अमिताभ बच्चनले सम्झिए, मृत्युको मुखबाट फर्किएको त्यो दिन

२०७४ साउन १८ गते १३:५६

काठमाण्डु, १८ साउन – त्यसो त बलिवुडका मेगास्टार अमिताभ बच्चनको जन्म सन् १९४२ अक्टुबर ११ मा भएको थियो । तर उनका अनुसार, उनको पूनर्जन्म १९८२ को अगस्ट २ मा भएको थियो । त्यो दिन त्यही थियो जब बच्चन चलचित्र ‘कुली’ को सुटिङको समयमा ठूलो...

शाहरुख र गौरीले फिल्मको सेटमा मनाएका थिए सुहागरात !

२०७४ साउन १७ गते ११:२१

शाहरुख खानले बलिउडमा २५ वर्ष बिताइसकेका छन् । उनको गौरी खानसँग बिहे भएको पनि यति नै अवधि बितेको छ । हालै एक अन्तरवार्तामा शाहरुख खानले आफ्नो बिहे र पत्नी गौरीको विषयमा केही रोचक कुराहरु बताए । शाहरुखका अनुसार उनीहरुको सुहागरात फिल्मको सेटमा बितेको थियो...

‘प्रेमगीत २’ चलचित्रको आक्रामक ओपनिङ

२०७४ साउन १५ गते ११:१५

काठमाण्डु, १५ साउन – वि.सं २०७२ सालमा निर्माण भएको चलचित्र ‘प्रेमगीत’को पछाडि २ थपेर निर्माण भएको चलचित्र ‘प्रेमगीत २’ले शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको छ । देशभरका ८० पर्दामा रिलिज भएको यो फिल्मले दुइ दिन आक्रामक ओपनिङ गरेको हल संचालक तथा वितरकहरुले बताएका...

विश्वकै सबैभन्दा सुन्दरी ट्याक्सी ड्राइभर महिला

२०७४ साउन १४ गते १७:४२

सवारी साधनमा हिडेको बेला ट्राफिक जाममा पर्दा निकै पट्यार लाग्छ । तर तपाईको ट्याक्सीको ड्राइभर सेक्सी र हट भए पक्कै तपाईलाई जाम पनि लामो लाग्दैन । फिलिपिन्सको राजधानीमा कुद्के एक ट्याक्सीमा यात्रा गर्ने यात्रुले जाम परेपनि दुख मान्दैनन् । किनकी उक्त ट्याक्सीकी चालक निकै...

यसकारण भयो दीपिका र रणवीरको ब्रेकअप

२०७४ साउन १३ गते १३:०३

बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ । दीपिकाले कामलाई धेरै महत्व दिएकाले ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘उनीहरुको ब्रेकअप भएपनि मनमुटाब भएको छैन । समयले उनीहरुको सम्बन्ध बिच्छेद गराएको छ ।’ एक भारतीय मिडियाले लेखेको छ...

शाहरुख खानले भनेः एक पैसा जोगाएको छैन, म मरेपछि छोराछोरीले केही पाउँदैनन्

२०७४ साउन ११ गते ११:५४

एउटै फिल्मबाट सयौं करोडको कमाई गर्ने शाहरुख खानले अहिलेसम्म एक पैसा बचत नगरेको दावी गरेका छन् । साथै उनले आफू मरेपछि छोराछोरीका लागि शिक्षा र एउटा घरबाहेक केही पनि नछोड्ने बताए । हालै एउटा न्यूज च्यानललाई दिएको अन्तरवार्तामा शाहरुखले भने, ‘हामी मिडल क्लासका मानिस...

रेखा थापाको ‘रुद्रप्रिया’ फस्टलुक पोस्टर सार्वजनिक

२०७४ साउन ९ गते १३:१२

काठमाण्डु, ९ साउन – झण्डै ८ वर्षपछि एकसाथ स्क्रिन शेयर गर्न लागेका नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को फस्टलुक पोस्टर रिलिज भएको छ । नायिका रेखा थापाले आफ्नो आधिकारीक फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेकी हुन् । सार्वजनिक तीन पोस्टरमा आर्यन र...

दीपाश्री निरौलाले गरिन् विवाह (भिडियो)

२०७४ साउन ८ गते १०:५७

काठमाण्डु, ८ साउन – हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाको बिवाह भएको छ । उक्त बिहे भने वास्तविकतामा नभइ एक तीज गीतको शूटिङका लागि भएको हो । ‘बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्री निरौला र नायक सञ्जोग कोइराला फिचरिङमा देखिएका छन् । साथै उक्त गीतको...

आयो ‘छक्का पञ्जा २’ को रमाइलो गीत, माग्ने बुढाको ‘डान्स’ (भिडियोसहित)

२०७४ साउन ६ गते ११:००

काठमाण्डु, ६ साउन – टेलि सिरियलबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकारको मूख्य भूमिका रहेको ‘छक्का पञ्जा’ले बक्स अफिसमा बम्पर कलेक्सन गर्यो । र अब त्यसको सिक्वेल ‘छक्का पञ्जा २’ पनि निर्माणको अन्तिम चरणमा छ । विदेश जाने यूवाहरुको कथामा आधारित ‘छक्का पञ्जा’ सिक्वेलमा आइपुग्दा...

सनी लियोन आमा बन्दै

२०७४ साउन ५ गते ९:०४

एजेन्सी– पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्ने भएकी छिन् । उनले हालै एउटा अन्तर्वातामा आफू आमा बन्न लागेको खुलासा गरेकी हुन् । आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धेरैथोक भएको अपूरो कुरा गरेकी छिन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us